Monday, May 17, 2021
Home Not-to-be-missed श्रोतामाँझ नवीन

श्रोतामाँझ नवीन

,

काठमाडौं । गायक नवीन कार्कीले आफ्नो एकल गीतिसंग्रह ‘नवीन’ श्रोतामाझ ल्याएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले काठमाडौंमा एक समारोहमा यो गीतिसंग्रहको विमोचन गरेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री पार्वतले समाज र व्यवस्था परिवर्तन गर्न गीत संगीतको भूमिका प्रभावकारी रहने बताए । अहिलेको राजनीतिक उतारचढावको परिस्थितिमा कुनै द्विविधा नराखी गीत संगीतको उन्नतिमा निरन्तर लाग्न उनले सबैलाई आग्रह गरे । यस क्षेत्रका सर्जकलाई मन्त्री गुरूले आग्रहसमेत गरे ।

समारोहमा दोलखाको नाम संगीतबाट चिनाएको भन्दै संगीतकार शक्ति वल्लभलाई विशेष सम्मान गरिएको छ । मन्त्री गुरुङले वल्लभलाई दोसल्ला र सम्मानपत्र प्रदान गरे ।

दोलखाको जफे रयालेमा जन्मेका नवीन कार्की स्कुले जीवनदेखि नै कलाकारितामा लागेका हुन् । उनले भारतको गान्धर्व संगीत विद्यालयबाट संगीतमा बीम्युज हासिल गरेका छन् । कार्यक्रममा नवीनले आफ्नो संगीत यात्राबारे प्रकाश पारे । उनले गीतसंगीतको उन्नतिका लागि निरन्तर साधना गर्दै र गायनलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा संगीतकार शक्ति वल्लभ, गीतकार एवं नागरिक उड्डयन प्राधिकरणका पूर्वउपमहानिर्देश देवेन्द्र केसी, ‘देवु’ गीतकार संघ नेपालका पूर्वअध्यक्ष चुडामणि देवकोटा, नेपाल सरकार विज्ञापन बोर्डका सदस्य बलराम थापा, नेपाल टेलिभिजनका बोर्ड सदस्य बालकृष्ण बस्नेत, रेडियो नेपालका पूर्वबोर्ड सदस्य एवं पत्रकार अमरध्वज लामा, संगीतकार राजनराज शिवाकोटी, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलगायतका यो गीतिसंग्रहको बारे आफ्ना भनाइ राखे ।

लोक तथा आधुनिक गरी आठ वटा गीत रहेको ‘नवीन’ एल्बममा रत्नशम्शेर थापा, ज्ञानुवाकर पौडेल, डा. राजुबाबु श्रेष्ठ, देवेन्द्र केसी ‘देबु’, रमेश दाहाल र पुष्करराज बुढाथोकीका गीतहरू छन् । यी गीतमा शक्ति वल्लभ, गुरुदेव कामत र राजनराज शिवाकोटीको संगीत छ ।

(Visited 47 times, 1 visits today)
Loading comments...

आजको समाचार

विवाद मिलाउन एमालेमा बन्याे १० जनाकाे कार्यदल

काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद मिलाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ। आज...

कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७३६८ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ भने त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण...

कोरोना संक्रमणबाट गुल्मीमा एकै दिन ११ जनाको मृत्यु

  गुल्मी । दोस्रो चरणको कोरोनाका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृत्यु भएको छ । शनिबार दिउसो ३ बजेदेखि आइतबार दिउसो ३ बजेसम्म...

बैंकको मुद्दती खाता नवीकरण अब इमेलबाटै गर्न सकिने

काठमाडौं । निषेधाज्ञा अवधिमा बैंकको मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर मुद्दती...

ओलीले ६ बुँदे सर्त मानेपछि हाम्राे वार्ता सुरू भयाे : नेपाल

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ६ बुँदे सर्तअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढ्न तयार भएकाे बताउँदै ‘वार्ता थालिएको’ प्रस्ट पारेका...

साताका लोकप्रिय समाचार

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त, सपथ भाेली हुने

काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो...

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने...

भाेज खाँदा खाँदै बेहुला पक्राउ

पर्वत ।  जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने...

भारतमा २४ घण्टामा चार हजारको मृत्यु, संक्रमण दरमा भने केही सुधार

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार...

उफ ! ‘माछो माछो भ्यागुतो’ भो

अहिले नेतृत्वमा रहेका राजनीतिक दल र नेतागणका लागि लोकतन्त्र बाँदरको हातमा नरिवलजस्तो भएको छ । दलका शीर्ष भनिने नेतागण देशका विकास र सुशासनको तगारो...

ट्रेन्डिङ

कमेडियन हिमेश पन्तले नेकपाको चुनाव चिन्ह पार्टी अफिसमा बुझाए

काठमाडौं । ‘क्लिन काष्टमण्डप’ का अभियन्ता केपी खनाल र कमेडी च्याम्पियन हिमेश पन्तले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कार्यक्रम आयोजना गरेपछि सडकमै छाडेका चुनाव...

लकडाउन यथावत्, आर्थिक र औद्योगिक क्रियाकलाप खुकुलो

काठमाडौं । सरकारले तत्कालका लागि लकडाउन यथावत् राखेर आर्थिक क्रियाकलापलाई चरणबद्ध रूपमा वृद्धि गर्दै लैजाने गरी तयारी थालेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...

विदेशमा यो साता कोरोना संक्रमणले १३ नेपालीको ज्यान गयो

लन्डन । कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गयो । सबैभन्दा धेरै युएइमा रहेका नेपालीको ज्यान गएको छ । गैरआवासीय...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

कोरोना कोषबाट धमाधम करोडौं निकासा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषले पटक पटक गरी विभिन्न स्थानीय तह र प्रदेशमा रहेका...

ठेकेदारलाई कारवाही हुन्छ : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ठेक्का लिएका कम्पनीले गरेको लापरवाहीलाई कारवाही गर्ने बताएका छन् । उनले आज एक प्रेस विज्ञप्ति जारी...

उपत्यका प्रवेशमा कडाइ, १४ दिन होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने

काठमाडौँ । सरकारले अनिवार्य होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर (सिसिएमसी) को आजको बैठकले होम...

भीरबाट लडेर महिलाको मृत्यु

तनहुँ । तनहुँमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बाख्रा चराउन जाने क्रममा भीरबाट लड्दा दाउराले पेट छेडिएर भुँडी फुटेको अवस्थामा भेटिएकी...

कुटपिटबाट सप्तरीमा दुई जनाको मृत्यु

सप्तरी । सप्तरीको डाकनेश्वरी नगरपालिका–९ सखुवामा काठको चिर्पट प्रहारबाट एक जनाको मृत्यु भएको छ । घाइते डाकनेश्वरी नगरपालिका–९ सखुवाका ५५ वर्षीय सुखदेव मण्डलको उपचारको...

गणपतमा अब टाइगरसँग नोरा

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ नयाँ फिल्म गणपतको तयारीमा यसअघि जुटिरहेका थिए । सोही क्रममा मुम्बईमा कोरोनाको दोस्रो लहर सुरु भएपछि यसको काम...

हत्या गरिएको अवस्थामा एक दम्पती फेला

इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा एक दम्पतीलाई हत्या गरिएको अवस्थामा भेटिएको छ । फाकफोकथुम–५, लुम्देका अन्दाजी ३५ वर्षे धनबहादुर खपांगी र उनकै पत्नी त्यही...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)