Monday, May 17, 2021
Home प्रदेश प्रदेश ६ पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न शाही पक्राउ

पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न शाही पक्राउ

,

दैलेख । पत्रकार डेकेन्द्रराज थापा हत्या प्रकारणमा जेल सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । महाँबु गाउँपालिका वडा न.६ जय बहादुर शाहीलाई घरबाटै पक्राउ गरीयको हो ।

प्रहरीले हत्यामा संलग्न शाहीलाई माघ २४ गतेनै जिल्ला अदालत दैलेखमा उपस्थित गरायको थियो । हत्या गरी मृत लास गाडिएको कर्तब्य ज्यान मुद्दामा २ वर्ष कैद सजाय तोकिएको शाहीलाई कारागार चलान गरिएको छ ।

दैलेख बजारको खानेपानी समस्या समाधानको लागि वार्ताटोलीको नेत्रित्व गर्दै बर्तागर्न गएका डेकेन्द्र थापाको तत्कालीन द्वान्दरत पक्षबाट २०६१ साल श्रावण महिनाको २७ गते जिल्ला दैलेख साबिक द्वारी गा.बि.स. वडा न.१ हाल नौमुले गाउँपालिका वडा न. ३ मा हत्या गरेको थियो ।

(Visited 72 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७३६८ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ भने त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण...

सिलिन्डरका लागि बिरामीका आफन्तको हानथाप

  धनगढी । सुदूरपश्चिम प्रदेशका अस्पतालमा बिरामीका आफन्त एक थान अक्सिजन सिलिन्डरका लागि तड्पिनुपर्ने अवस्था छ । उनीहरुका लागि एक थान सिलिन्डर हात पार्नु युद्ध...

कोरोना संक्रमणबाट गुल्मीमा एकै दिन ११ जनाको मृत्यु

  गुल्मी । दोस्रो चरणको कोरोनाका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृत्यु भएको छ । शनिबार दिउसो ३ बजेदेखि आइतबार दिउसो ३ बजेसम्म...

पेट्रोल र डिजलको मूल्य बढ्यो, अब पेट्रोलको मूल्य प्रतिलिटर १२३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई...

साताका लोकप्रिय समाचार

गण्डकीमा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत

पोखरा । गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखा परेको छ । काँग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१...

९३०५ नयाँ संक्रमित, १६८ जनाको कोरोनाले मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा ९३०५ नयाँ संक्रमित थपिएका छन् । २०,३६२ जनाको पीसीआर परीक्षण गर्दा ९२३८ र ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

वैशाखमा मात्रै डेढ लाख कोरोना सङ्क्रमित थप, १६०८ ले ज्यान गुमाए

काठमाडौं । वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात...

काेराेना संक्रमणबाट एकैदिन २२५ जनाकाे मृत्यु

काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या...

ट्रेन्डिङ

कोरोना संक्रमित सिनेकर्मी अस्पतालदेखि होम आइसोलेसनसम्म

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण निकै बढेको छ । कोरोनाबाट कलाकारहरू पनि त्यत्तिकै प्रभावित भएका छन् । यतिबेला विभिन्न कलाकारहरू...

केयुकेएलमा फेरि एक व्यक्तिका लागि चलखेल

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रमुख कार्यकारी अधिकृत छनोटका लागि पुनः एक व्यक्तिलाई केन्द्रित गरेर कार्यविधि विपरित चलखेल भएको पाइएको छ...

कोरोना संक्रमित पर्यटकलाई स्वागत छ (फोटोफिचर)

काठमाडौं । काठमाडौको क्षेत्रपाटी स्थित होटल टिम्बर हाउसलाई अहिले आइसोलशन सेन्टर बनाइएको छ । जहाँ नेपाल घुम्न आएका कोरोना संक्रमित विदेशी पर्यटकहरु बस्दै आएका...

अब जहाजभित्रै मोबाइल र इन्टरनेट चलाउन पाइने

काठमाडौं । नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उड्ने हवाइजहाजमा इन्टरनेट...

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ : डा कोइराला

गाईघाट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् । नेपाली...

मृतक युवकमा कोरोना सङ्क्रमण पुष्टिसँगै बाँकेको नरैनापुर बन्द

राँझा । क्वारेन्टिनमा मृत्यु भएका २५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुरलाई आज चारैतिरबाट बन्द गरिएको छ । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५...

बुटिगिगद्वारा राष्ट्रपति निर्वाचनको दौड छाडेको घोषणा

वासिंगटन। अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने दौडमा रहेका इन्डियाना राज्यका भूतपूर्व मेयर पिट बुटिगिगले आफ्नो निर्वाचन अभियान परित्याग गरेको घोषणा गरेको अमेरिकी...

सरकारलाई गगन थापाको प्रश्न : पश्चातापमात्रै गर्ने की प्रतिवाद गर्ने ?

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सांसद गगनकुमार थापाले सिमानाका बारेमा सरकारले पश्चाताप मात्रै गर्ने की प्रतिवाद गर्ने भनेर प्रश्न गरेका छन । प्रतिनिधिसभाको बैठकमा...

कोरोना संक्रमण र कमजोर व्यवस्थापन

नेपालमा देखिएका अधिकांश कोरोना भाइरस संक्रमितमा कुनै खास लक्षण देखिएको छैन । विगतमा पनि यस्ता भाइरसको संक्रमण नफैलिएको होइन, भाइरसको संक्रमणको कारण मानिसको मृत्यु...

एसिड हान्नेलाई हदैसम्मको कारबाही गर

बिहीबार राति ९ बजेको समयमा ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि काठमाडौंको बाफलमा एसिड प्रहार भएपछि एसिडलाई महिलामाथि प्रहारको अस्त्रका रूपमा किन लिइन्छ भनी गम्भीर...

वर्षा राउतको अभिनय रहेको सर्ट फिल्म ‘सावधान’ रिलिज

काठमाडौं । वर्षा राउतको अभिनय रहेको सर्ट फिल्म सावधान रिलिज भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज भएको फिल्मले उत्साहजनक प्रतिक्रिया बटुलिरहेको छ...

म्युजिक भिडियो निर्देशन गर्दै शम्भुजीत

काठमाडौं । बुधबार बेलुका बरिष्ट संगीतकार शम्भुजीत बासकोटा कलाकारहरुलाई एउटा भिडियोको लागि निर्देशन गर्दै थिए । काठमाडौंको लाजिमपाट स्थित सम्पदा गार्डेन रिसोर्टमा एउटा गीतको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)