Sunday, May 16, 2021
Home प्रदेश प्रदेश ३ रोटरी क्लब अफ दरबारमार्गद्वारा के–२ हिमाल आरोही सम्मानित

रोटरी क्लब अफ दरबारमार्गद्वारा के–२ हिमाल आरोही सम्मानित

,

काठमाडौं । विश्वको दोस्रो अग्लो र कठिन मानिएको के–२ हिमालको सफल ओरोहीलाई रोटरी क्लब अफ दरबारमार्गले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा छन् ।

कार्यक्रममा नेपाल सरकारको तर्फबाट सगरमाथाको उचाइ नाप्न महत्वपूर्ण भूमिका निर्वाह गरेका रोटरियन छिरिङ जाङबु शेर्पालाई पनि प्रमुख अतिथि तथा रोटरी क्लब ड्रिस्टिक ३२९२ का ड्रिस्टिक गर्भनर राजीव पोखरेलले सम्मान गरे ।

कार्यक्रममा हिमाल आरोहणमा कीर्तिमान बनाएकाहरुको जमघट थियो । चार्टर प्रेसिडेन्ट राजेन्द्र बरालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सम्मानित आरोहीलाई मिनी सावेल उपहार दिइएको थियो ।

निर्मल पूर्जा आरोही मात्र थिएनन, कुशल पे्ररणादायी वक्तासमेत रहेको रोटरी क्लब अफ दरबारमार्गका पूर्वअध्यक्ष नुगल बैद्यले जानकारी दिए । सम्मानित कार्यक्रममा युवाहरुलाई पूर्जाले योजना, मेहनत, लगनशील र धैर्यताले मात्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने महत्वपूर्ण र पे्ररणादायी सन्देश दिएका थिए ।

आगामी अप्रिल १० तारिखमा आयोजना गरिने रोटरी डिस्ट्रिक–३२९२ को डिस्ट्रिक कन्फ्रेन्समा सम्मेलनमा निर्मल पूर्जालाई पे्ररणदायी वक्ताको रुपमा गर्भनर पराजुलीले आमन्त्रण गरेका छन् ।

रोटरी क्लबले सामाजिक काम मात्र गर्दैन देशको नाम विश्वमा फैलाउन पनि कहिलेकाहिँ योगदान गर्न पाएको भन्दै छ, पूर्वअध्यक्ष बैद्यले भने, ‘सन् २००५ मा रोटरी इन्टरनेशनल सय वर्ष पुगेको अवसरमा रोटरी क्लबको झन्डै सगरमाथामा पु¥याइएको थियो, जसले नेपाललाई विश्वमा मात्र चिनाएन, संसारभरि रहेका नेपालीलाई भावविह्वलसमेत बनाएको थियो ।’

कार्यक्रममा मिग्मा शेर्पा, १४ पटकभन्दा बढी ८ हजार मिटरभन्दा अग्लो हिमालको सफल आरोहरण गरिसकेका पहिलो नेपाली टासी लाक्पा शेर्पा, मकालु, चोयु र धौलागिरी हिमालको सफल आरोहरण गरिसकेका लाक्पा ग्याल्जेन शेर्पा, पासाङ ल्हामु गाउँपालिकाकी अध्यक्ष टासी ल्हामु शेर्पा, सगरमाथा आरोही माया शेर्पा, प्रथम शेर्पा पत्रकार डोमा शेर्पालाई समेत रोटरी क्लब अफ दरबारमार्गका प्रेसिडेन्ट लाक्पा फुटीले प्रशंसासहित धन्यवाद दिइएका थिए ।

एपी–वान टेलिभिजनका फुर्बा शेर्पा र टीकाराम यात्री, योहो टेलिभिजनका संस्थापक अध्यक्ष काजी शेर्पा र टासी टेलिभिजनका संस्थापक वाङ्छे शेर्पाको समेत कार्यक्रममा विशेष उपस्थिति थियो ।

(Visited 160 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अर्थले दिये ४ अर्ब रूपैयाँ

काठमाडौं । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख...

बैंकको मुद्दती खाता नवीकरण अब इमेलबाटै गर्न सकिने

काठमाडौं । निषेधाज्ञा अवधिमा बैंकको मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर मुद्दती...

प्रधानमन्त्री ओली गफमै सिमित हुन्छन् कि काम पनि गर्छन् ?

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीसामु राजनीतिक, संवैधानिक, नैतिकदेखि कोरोना महामारी चुनौतीका रूपमा चाङ लागेका छन् । गत २७ वैशाखमा संसद्मा विश्वासको...

हो, मैले ओलीलाई भेटेँ, अझै पनि सहमतिको सरकार बनाउन सकिन्छ : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको...

सिलिन्डरका लागि बिरामीका आफन्तको हानथाप

  धनगढी । सुदूरपश्चिम प्रदेशका अस्पतालमा बिरामीका आफन्त एक थान अक्सिजन सिलिन्डरका लागि तड्पिनुपर्ने अवस्था छ । उनीहरुका लागि एक थान सिलिन्डर हात पार्नु युद्ध...

साताका लोकप्रिय समाचार

चीनले दिएकाे १८ हजार सिलिन्डर ताताेपानी आइपुग्याे

काठमाडाैं । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल ल्याएकाे छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेकाे हाे। उपप्रधानमन्त्री तथा...

कर्णाली प्रदेशमा सरकार गठन विवाद यथावत, मुख्यमन्त्री शाही आफैले राखे पाँच मन्त्रालय

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् पुनःगठन गर्नुभएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले...

९ सय ९९ रुपैयाँमै पल्स अक्सिमिटर

काठमाडौं । ई–कमर्स प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामान सस्तो मूल्यमा उपलब्ध गराउने लक्ष्यकासाथ इसेवासँगको सहकार्यमा जम्मा ९ सय ९९ रुपैयाँमै पल्स अक्सिमिटर...

प्रधानमन्त्री ओली पदमुक्त, पाएनन विश्वासकाे मत

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्‍वास गुमाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको...

प्रधानमन्त्री ओली गफमै सिमित हुन्छन् कि काम पनि गर्छन् ?

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीसामु राजनीतिक, संवैधानिक, नैतिकदेखि कोरोना महामारी चुनौतीका रूपमा चाङ लागेका छन् । गत २७ वैशाखमा संसद्मा विश्वासको...

ट्रेन्डिङ

२३२ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

नेपालको सहमतिबिनै तटबन्ध निर्माण गर्दै भारत

दार्चुला । सीमा नदीमा तटबन्ध बनाउँदा दुवै देशका सहमति लिनुपर्नेमा भारतले सहमतिबिनै तटबन्ध निर्माण गरिरहेकोप्रति सांसद दिलेन्द्रप्रसाद बडुले सरकारको ध्यानाकर्षण गराएका छन् । दार्चुला...

उपत्यकामा भित्रन खोज्ने १०३ सवारी साधन नागढुंगाबाट फर्काइयाे

काठमाण्डाै‌ ।  पछिल्लो समय विभिन्न बहानामा काठमाडौँ उपत्यकामा भित्रने सवारी साधनको सङ्ख्या बढिरहेको बेला मङ्गलबार भने अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ । विश्वभरि...

गुल्मीका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि

गुल्मी । गुल्मीमा एकजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर २ स्थित कंकेदेउराली निम्न माध्यमिक विद्यालयका ४१ बर्षीय शिक्षकलाई कोभिड...

प्रदेश २ सरकारसंग प्रभु साहको प्रश्न, ‘जनता आवासको अर्बौं रुपैयाँ कहाँ गयो ?’

गौर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं सांसद प्रभु साहले प्रदेश २ सरकारले जनता आवस निर्माण कार्यक्रमको अर्बौं रुपैयाँ लुटेको आरोप लगाएका...

समुदायमा कोरोना फैलिएपछि दैलेखको ठाटीकाँधमा निषेधाज्ञा जारी

दैलेख । दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिकामा बुधवार १६ जना कोरोना पुष्टि भएपछि ठाटीकाँध गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । गाउँपालिकाको सदरमुकाम रहेको ठाटीकाँध बजारका...

रियल म्याड्रिड शीर्षस्थानमा

म्याड्रिड । रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा उसले अल्फ्रेडो डी स्टेफानो मैदानमा मालोर्कालाई २–० ले पराजित...

सार्वजनिक यातायात खुल्यो, यात्रु छैनन्

काठमाडौँ । कोभिड–१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् । विश्वव्यापी रुपमा...

भ्रष्टाचार नियन्त्रणमा शासकीय अवरोध

नेपालमा भ्रष्टाचार अत्यधिक बढ्दै गयो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साना र कर्मचारीहरूबाट हुने भ्रष्टाचारका बारेमा केन्द्रित भएको, नीतिगत, राजनीतिक र ठूला भ्रष्टाचारका मामिलाहरूमा ध्यानै...

ट्यूवबाट फर्कने क्रम रोकिएन

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीका विभिन्न ठाउँमा नेपालीहरु फर्कने क्रम अझै पनि जारी रहेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले सीमा...

समायोजन प्रक्रियामा गम्भीर त्रुटि

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी समायोजन प्रक्रियामा गम्भीर त्रृटि देखिएको छ । समायोजन प्रक्रिया पारदर्शी र व्यवस्थित हुन...

पहिरामा हराएका बालकको खोजी जारी

दार्चुला । महाकाली नगरपालिका–२ बडालीगाउँँ नजिक शुक्रबार गएको सुक्खा पहिरामा पुरिएका बालकको खोजी जारी राखिएको छ । नौगाड गाउँँपालिका–२ तल्लो सुण्डमुण्डका छ वर्षीय जेनिस ठगुन्ना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)