Saturday, May 15, 2021
Home प्रदेश प्रदेश २ कानु समाजको धर्मशालाका लागि २ करोड बराबरको जग्गा दान

कानु समाजको धर्मशालाका लागि २ करोड बराबरको जग्गा दान

,

बारा । बारामा धर्मशाला निमार्ण गर्नको लागि करिव २ करोड बराबरको जग्गा दान गरेका छन् । महागढीमाई नगरपालिका वडा नम्बर १० गंजभवानीपुरमा कानु समाजको धर्मशाला बनाउनका लागि भुमि पुजन कार्यक्रम सम्पन्न भएको हो ।

स्व बुबा बिश्वनाथ साहको समृतिमा छोरा शम्भु साह, पत्नी बिजयादेवी साह, सुरेश साह उनका पत्नी संगिता देवी कानुले संयुक्त रुपमा २ करोड रुपैयाँको लागत पर्ने ५ कठा जग्गा कानु समाज गंजभवानीपुरलाई दान गरेपछि बिधिवत रुपमा पुजा गरी जग्गादाताले धर्मशालाको शिलान्यास गरेका थिए ।

धर्मशालाको निर्माणका गर्नको लागि महागढीमाई नगरपालिकाको तर्फबाट ३० लाखको बजेट विनियोजन गरिने नगरप्रमुख उपेन्द्र यादवले प्रतिवद्धता ब्यक्त गरेका थिए । उपप्रमुख तारादेवीले आफनो ब्यक्तिगत रु ५ लाख, कानु कान्दु हलुयाई मधेसिया केन्द्रिय समितिको तर्फबाट महासचिव चन्देश्वर साहले रु १ लाख ११ हजार, चिन्जीवी गुप्ता १ लाख २५ हजार, गंजभवानीपुर निवासी शमभु साहले आफनो बुबा बिसुन साहको समृतिमा १ लाख ११ हजार ११ रुपैयाँ, पर्सा जिल्ला निवासी समाजसेवी शम्भु प्रसाद साहले पनि आफनो बुबाको समृतिमा १ लाख २१ हजार सहयोग प्रदान गरेका हुन् ।

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महागढमिाईका मेयर यादवले कानु समाजको उत्थानका लागि स्थानिय सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दै अधिकारका लागि सबै जना एकजुट हुनुको बिकल्प नरहेको कुरामा जोड दिएका थिए । धर्मशाला निर्माणबाट कानु समुदायका व्यक्तिहरु लाभान्वित नभई गढीमाई पंन्चबर्षीय मेलामा आउने भक्तजनहरुलाई पनि ठुलो सहयोग हुने कुरामा जोड दिए ।

गरिब असाहय जसको घर छैन, जो आफनो छोराछोरीको ठुलठुला होटलमा विवाह गर्न सक्दैन त्यस्त सम्पुर्ण वर्गहरुलाई लाभन्वित गर्न धर्मशालाको निमार्ण भइरहेको महागढिमाईका उपप्रमुख तारा देवि कानुले जानकारी गराइन् । जग्गादाता शमभु साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा भोजपुरी कबि बिक्रम साह, कानु अगुवाहरु ओमप्रकाश गुप्ता, राधा साह, मिश्री साह, हिरालाल साह, गोपाल प्रसाद गुप्ता, शम्भु गुप्ता, विजय गुप्तालगायतकाले आफनो बिचार व्यक्त गर्दै जग्गादातालाई प्रसंसा गरेका थिए । सोहि अवश्रमा जग्गा प्रदान गर्ने ५ जनालाई मेयर यादव र उपप्रमुख कानुले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

(Visited 82 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

टी–२० विश्वकपमा २० टोली

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा...

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

साताका लोकप्रिय समाचार

निषेधाज्ञा दुई साता थपियो, विवाह गर्न नपाइने !

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा आगामी १३ जेठसम्म थपसहित कडा पारिएको छ । नयाँ नियमअनुसार अब पार्टी प्यालेस, क्याट्रिङ तथा होटलबाट विवाह तथा व्रतबन्ध...

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

एम्बुलेन्स अभाव भएपछि ‘अटो एम्बुलेन्स’

चुरे/ मकवानपुर । कोरोना भाइरस संक्रमणको दर उच्च हुदै आएपछि मकवानपुरमा एम्बुलेन्सको अभाव पुर्ति गर्न अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ । बिरामी ओसार्नको...

सिलौटाले हानेर श्रीमतीको हत्या

सर्लाही । सर्लाहीका एक पुरुषले सिलौटोले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. २ नवलपुर पुनर्बास घर भई...

ओली नेपाल वार्ता सकारात्मक, सांसदहरुले राजीनामा नदिने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओलीविचको संवाद सकारात्मक भएको छ । चार घण्टा चलेको वार्तापछि नेता...

ट्रेन्डिङ

लोभलाग्दो ‘बाहुबली’ झरना

काभ्रेपलाञ्चोक । रोसी गाँउपालिका–२ काफलडाँडा स्थित तीनधारे झरनाको चर्चा एकाएक चुलिएको छ । केही समय अघिसम्म गुमनाम झरना हेर्न दैनिक हजारौँ मानिस आउजाउ गर्न...

शून्य रहेको मनाङमा देखिए कोरोना सङ्क्रमित

मनाङ । कोरोना सङक्रमित शून्य रहेको मनाङमा पुनः नयाँ सङ्क्रमित भेटिएका छन् । लामो समयदेखि मनाङमा सक्रिय सङ्क्रमित शून्य थियो । स्वास्थ्य निर्देशनालय गण्डकी...

आजदेखि सेयर बजार खुल्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को प्रभावका कारण बन्द रहेको सेयर बजार मंगलबारदेखि खुल्ने भएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण गत...

संविधान संशोधन हुन्छ : अध्यक्ष दाहाल

सिरहा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको संविधान आवश्यकता र आकांक्षाको आधारमा संशोधन र परिमार्जन गरिने भएकोले जायज...

फिल्म घट्यो इशा गुप्ताको

मुम्बई । सन २०१९ मा बलिउड र दक्षिण भारतीय गरेर तीनवटा सफल फिल्म दिएकी अभिनेत्री इशा गुप्ता यतिबेला नयाँ फिल्म हम मस्ती करेंगेको सेटमा...

तनहुँमा बस र ट्रक एक ठोकिँदा १४ यात्रु घाइते

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान बस र ट्रक ठोक्किँदा दुर्घटना भएको छ । उक्त दुर्घटना परी १४ जना यात्रु घाइते भएका छन्...

उखु किसान पुनः आन्दोलित

काठमाडौं । चिनी उद्योगीले उखु किसानको बक्यौता भुक्तानी नगरेपछि उखु किसानले पुनः आन्दोलनमा जाने घोषणा गरेका छन् । चिनी उद्योगले उखु किसानलाई बुझाउनुपर्ने बक्यौता...

कालोबजारी रोक्न सूक्ष्म अनुसन्धान टोली , १ वर्ष कैद र १० लाखसम्म जरिमाना

काठमाडौं । कोरोना भाइरस संक्रमणको त्राससँगै बजारमा मौलाउँदै गएको कालोबजारीप्रति लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कालोबजारी गर्नेको पहिचान गर्न सूक्ष्म अनुसन्धान टोली बनाएको...

बुढासुब्बा गोल्डकप : मनाङ फाइनलमा

इटहरी । धरानमा जारी २२ औँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा एनओसी मनाङ मस्र्याङ्दी क्लब पुगेको छ । बुधबार धरान...

अछाम कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिए

अछाम । यहाँस्थित जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय...

७० वर्ष नाघेकालाई चन्द्रागिरि केबलकार सेवा निःशुल्क

काठमाडौं । ज्येष्ठ नागरिकहरूको सम्मानका लागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा सेवा लिने ७० वर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निःशुल्क...

स्वास्थ्य परीक्षणका लागि श्रममन्त्री यादव अस्पतालमा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव सामान्य स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन् । मन्त्री यादवको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)