Monday, May 17, 2021
Home Breaking News बारामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

बारामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

,

बारा । बारामा धारिलो हतियार प्रयोग गरी एक जना महिलाको हत्या गरिएको छ । आइतबार राति करिव १० बजेको समयमा महागढीमाई नगरपालिका वडा नम्वर १ का बैजनाथ कुश्वाहाकी ४८ बर्षीया श्रीमती कान्ति देवीको अज्ञात समूहले हत्या गरेको हो ।

मृतकको घरेलु हतियारले टाउको र गलामा प्रयोग गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् । निजको घरमा कोहि नभएको बेला चोरी गर्ने हिसाबले घरमा पसेको हुन सक्ने उनले बताए ।

रातीको समयमा उनका श्रीमान खाना खाएर घरको छेउमै भइरहेको अष्ठजाम हेर्न निस्केको बेला पारी यो घटना घटेको अनुमान गर्न सकिने मिश्रले बताए । मृतकका छोरा छोरी पढाईको सिलसिलमा काठमाडौं बस्दै आएको परिवारजनले बताएका छन् । हत्या आसपासकै व्यक्तिबाट भएको हुनसक्ने प्रारम्भिक अनुसन्धनबाट देखिएकोले प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुर ल्याएर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी गराएका छन् ।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

के भयो चपली हाइटमा ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा बिहीबार प्रधानमन्त्री...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न देउवाकाे आग्रह

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारी रोकथामका लागि तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार...

प्रधानमन्त्री ओली पदमुक्त, पाएनन विश्वासकाे मत

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्‍वास गुमाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको...

ट्रेन्डिङ

पैसा फाल्ने दुवै महिलाको कोरोना रिपोर्ट नेगेटिभ

जनकपुरधाम । जनकपुरधामको महाबीर चोकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको आरडिटी परीक्षणमा पोजिटिभ आएको...

युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु

किभ । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा...

५० विधामा स्पर्श म्युजिक भिडियो अवार्ड

काठमाडौं । पछिल्लो समय सांगीतिक चहलपहल बढेको छ । यसैक्रममा काठमाडौंमा एक समारोहबीच ‘स्पर्श म्युजिक भिडियो अवार्ड–२०२०’ आयोजना गरिएको छ । टच इन्टरटेन्मेन्ट, स्पर्श...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

इजिप्टमा नेपालको चर्चा गरेर आइन् यी सुन्दरी

काठमाडौंँ । मिस इको इन्टरनेशनल नेपाल अनुश्मा रायमाझीले नेपालको वातावरण र पर्यटन क्षेत्रमा काम गर्ने इच्छा रहेको बताएकी छन् । नेपालमा इको टुरिजमको विकासका...

१ सय १३ जना प्राविधिकलाई राजेश हमालले गरे आर्थिक सहयोग

काठमाडौं । अभिनेता राजेश हमालले शनिबार काठमाडौंमा एक समारोहबीच विभिन्न प्राविधिकहरूलाई आर्थिक सहयोग गरेका छन् । उनले १ सय १३ जना प्राविधिकलाई जनही ५...

मानिसबाट जनावरमा सर्यो कोरोना, चिडियाखानाको ४ बर्षे बाघमा भेटियो संक्रमण

काठमाडौं विश्वभर फैलिएको कोभिड १९ (कोरोना भाईरस) मानिसमा मात्र नभई जनवारमा समेत देखा पर्न थालेको छ । विश्वमा नै पहिलो पटक...

नेपाली फिल्म विदेशमा देखाउन ऋचाको नयाँ एप

काठमाडौं । अभिनेत्री ऋचा शर्माले विदेशमा रहेका नेपालीलाई एपमार्फत नेपाली चलचित्र हेर्न सजिलो होस् भनेर बुधबारबाट नयाँ एप्स ल्याएकी छन् । उनले ‘चलचित्र टिभी’...

साझा पार्टीका प्रदेस सभा सदस्य शाक्यले दशैं भत्ता नलिने

काठमाडौं । साझा पार्टीको बागमती प्रदेश सभा सदस्य शोभा शाक्यले दशैं भक्ता फिर्ता गर्ने भएकी छिन् । कोभिड १९ को महामारीका कारण देश संकटमा...

मुख्यमन्त्रीलाई आठ बुँदे मागसहित ज्ञापनपत्र

जनकपुरधाम । लामो समयदेखि अवरुद्ध प्रदेशसभा बैठक सञ्चालन गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलले आज प्रदेश २ का मुख्यमन्त्री...

निजामती सेवा विधेयक विवादित

काठमाडौं । प्रतिनिधि सभामा सोमबार पेस संघीय निजामती सेवा विधेयक विवादित बनेको छ । विधेयकमा व्यवस्था भएका कतिपय प्रावधानले संघ, प्रदेश र स्थानीय तहबीचकै...

प्रदेश २ मा कोरोना संक्रमणको जोखिम बढ्दो

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमण उच्च जोखिममा पुगेको छ । तर तयारीका अवस्था संतोषजनक नरहेको स्वास्थ्य क्षेत्रकै विज्ञहरु बताउँछन् । प्रदेश सरकार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)