Saturday, May 15, 2021
Home प्रदेश प्रदेश २ बारा प्रहरीद्वारा एक करोड बराबरको राजस्व संकलन

बारा प्रहरीद्वारा एक करोड बराबरको राजस्व संकलन

,

बारा । बारामा प्रहरीले एक महिनाको अवधिमा करिव एक करोड बराबरको राजस्व संकलन गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यलय बाराले विभिन्न मितिमा करिब एक करोड बराबरको राजस्व संकलन गर्न सफल भएको हो ।

प्रहरी कार्यलयमा जिम्मेवारी सम्हालेका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले आउने बित्तिकै आफ्ना मातहतका सबै युनिटहरुलाई चुस्तदुरुस्त डिउटी गर्न निर्देशन दिएका थिए । आफुले डिउटीमा कुनै किसिमको कम्प्रोमाईज नगर्ने, कसैले गलत गरेको भेटिएपनि ठाउँको ठाउँ कारवाही गर्ने समेत बताएका थिए ।

सोही क्रममा जिल्लाका सिम्रौनगढ, पचरौता, कवहिगोढ, मुसरहवा लगायत विभिन्न युनिटबाट करिव एक महिनाको अन्तरालमा विभिन्न शिर्षकमा करिव एक करोड बराबरको राजस्व संकलन गर्न सफल प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी गराएका छन् ।

त्यसैगरी आइतबार सवारी साधन चेकजाँचको क्रममा फेटा गाउँपालिका ५ दशगजा क्षेत्रबाट प्रहरीले बिआर ०५ वाई ६४१७ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाईकलमा सवार रहेका भारत बिहार मोतिहारी जिल्ला हरपुर १० घोडासहनका अरबिन्द महतो र एक जना नावलकसहित स्रोत नखुलेको ४९ लाख रुपैयाँ पकाउ गरेको रहेको प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी गराएका छन् ।

बरामद गरिएको रकम मध्ये एक हजारको १९ सय २३ , पाँच सयको ५७ सय चार, सयको १२ सय र ५० को सय थान गरी ४९ लाख रहेको उनले बताए । ‘विगतमा स्रात नखुलेका रकम बरामद गर्दा मानिस पक्राउ गर्न सकिएको थिएन तर यसपाली हामी मानिस सहित पक्राउ गरेको छौं ’, उनले भने ।

त्यस्तै विभिन्न मितिमा डाईजेपम दुई सय ९६ पिस, नुर्फिन दुई सय ९४ पिस, फेनाार्गन दुई सय ९८ पिस, नाईट्रोभेट पाँच सय ७६ पिस लगायतको लागु औषध सहित एक जना मानिस पक्राउ गर्न सफल भएको उनले बताए ।

कितृ, जालसाजी, लुटपिट, लागुऔषधलगायत विभिन्न मुद्धामा कैद जरिवानाको लागि फरार ६ जना र चाालु मुद्धामा फरार ५ जनालाई समेत पक्राउ गरि अदालतमा पेश गरिको प्रहरी उपरिक्षक शाहीले जानकारी गराएका छन् ।

जिल्लामा अवैध तरिकाले संचालन गदै आएका २४ वटा भटिहरु समेत नष्ट गरिएको उनले बताए । घरेलु मदिरा ८ सय लिटर र सात हजार दुई सय ५० लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

(Visited 107 times, 1 visits today)
Loading comments...

आजको समाचार

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र...

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

साताका लोकप्रिय समाचार

एम्बुलेन्स अभाव भएपछि ‘अटो एम्बुलेन्स’

चुरे/ मकवानपुर । कोरोना भाइरस संक्रमणको दर उच्च हुदै आएपछि मकवानपुरमा एम्बुलेन्सको अभाव पुर्ति गर्न अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ । बिरामी ओसार्नको...

काठमाडौँ उपत्यकामा भोलिदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो...

कैलालीमा यस्ता समस्या, पिसिआर रिपोर्ट नै सात दिन कुर्नुपर्छ

टीकापुर । कैलालीको टीकापुर नगरपालिका–१ की २५ वर्षीया एक महिलामा वैशाख १७ गते कोरोनाको लक्षण देखाप¥यो । उनी टीकापुरमा एक सरकारी कार्यालयमा काम गर्छिन्...

गण्डकीमा थप १४ संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा बिहीबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये कास्कीका ८, बागलुङका ४, दाङ र म्याग्दीका १/१ जना...

ट्रेन्डिङ

पेट्रोलियम पदार्थको आयात ११ प्रतिशतले घट्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको आयात घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष पेट्रोलियम पदार्थको आयात ११ प्रतिशतले घटेको हो । विश्वभरी महामारीका रुपमा फैलिएको...

जेभियर इन्टरनेशनल कलेजले आयोजना गरेको बिश्वब्यापी लघुकथा सम्मेलन सम्पन्न

काठमाडौं । कार्यक्रम “कथा आफ्नो आफ्नो ” अन्तर्गत बिश्वब्यापी लघुकथा सम्मेलन सम्पन्न भयो । जेठ ३० गतेदेखि प्रत्यक्ष प्रसारण भएको सो कार्यक्रमा १०० भन्दा...

ट्याक्टरको ठक्करबाट तुलसीपुरमा एक जनाको मृत्यु

तुलसीपुर । ट्याक्टरले मोटरसाईकलाई ठक्कर दिदा तुलसीपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको रामग्राम नगरपालिका–१४ निबासी २७ बर्षका जीतेन्द्र चौधरी रहेको...

सरकारका दुई वर्ष

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । सोही अवसरमा प्रधानमन्त्री ओलीले फागुन ३ गते प्रतिनिधिसभा बैठकमा सम्बोधन...

सम्पति हत्याउन आफ्नै भाइले ज्यान मार्ने धम्की दिएपछि…

काठमाडौं । आफ्नै भाईले सम्पति हत्याउन जबरजस्ती कागज गर्न दबाब दिएको भन्दै रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर–५ का ७२ वर्षीय रामचन्द्र साह तेलीले आफू...

दशौं कोइरालाफाँट रनिङ कप फुटबल प्रतियोगिता शुरु

लमजुङ । लमजुङमा दशौं कोइरालाफाँट रनिङ कप फुटबल प्रतियोगिता शुरु भएको छ । सुन्दरबजार नगरपालिका– १० को कोइरालाफाँटमा आयोजना गरिएको उक्त प्रतियोगिताको सोही वडाका...

बर्दियामा क्वारेन्टाइनमा आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमै आत्महत्या गरेका युवकमा कोरोना पुष्टि भएको छ । अछाम बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार...

जब प्रधानमन्त्रीलाई थकाई लाग्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उठेर बोल्न गा-हो भएपछि कुर्चिमा बसेरै सम्बोधन गरेका छन् । सरकारको निती तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा...

१० महिना पछि हल खोल्ने अनुमति, नयाँ फिल्मलाई बोर्डको सुविधा

काठमाडौं । कोरोना संक्रमणका कारण गत चैतबाट बन्द भएको सिनेमा हल अब खुल्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिनेमा हल खोल्ने निर्णय...

जनस्तरमा अनुशासन र जागरुकताको खाँचो

कोराना महामारीको संक्रमणले १ लाखको सीमा पार गरिरसकेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८ जना थप संक्रमित भएका छन् । नेपालमा संक्रमितको...

एमाले संसदीय बोर्डमा को–को परे ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बोर्डमा माधव नेपाल र झलनाथ खनाललाई...

जुनसुकै बैंककाे एटिएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने

काठमाडाै‌ं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)