Sunday, May 9, 2021
Home कला आयुष्मान चापागाँईले ल्याए नयाँ गीत

आयुष्मान चापागाँईले ल्याए नयाँ गीत

,

काठमाडौं । आयुष्मान चापागाँई आशा लाग्दा युवाका रुपमा चिनिन्छन् । झापा दमकका आयुष्मानले मुरली तिरिरी बोलको गीत लिएर आएका छन् ।

दिपकराज पाठकको प्रस्तुतिमा रहेको गीतमा संचारकर्मी शिशिर भण्डारी, बेनिशा पौडेल र आयुसमान चापागाईले स्वर दिएका छन् । मर्म स्पर्शी यस गीतमा शब्द रचना दिपकराज पाठक र शिशिर भण्डारीको रहेको छ भने संगीत,निर्देशन भण्डारी आफैँले गरेका छन् । गीतको कथा एक वास्तविक घटनालाई लिएर बनाइएको भिडियो निर्देशकले बताए ।

गीतमा शिशिर भण्डारी, सुनिशा बजगाईं, इशान राउत ‘जिरे’, दिपकराज पाठक, श्रद्धा गौतम र बाल कालाकार अनुरोध भण्डारीको अभिनय रहेको छ । नयाँ नयाँ न्यूज नेपाल युट्युबाट गीत सार्वजनिक भएको हो ।

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

साताका लोकप्रिय समाचार

भारतमा एकै दिन कोभिडबाट तीन हजार ४१७ को मृत्यु, तीन लाख ६८ हजार संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका...

मानवता बिरुद्धको अपराधमा संलग्न र तिनका मतियारहरुलाई नांगेझार पार्ने युवा संघको चेतावनी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको महामारीका बीचमा मानवता बिरुद्धको अपराधमा संलग्न हुने अपराधी तथा उनका मतियारहरुलाई नांगेझार पार्ने...

कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

 काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा बस्दै

काठमाडौं । वर्तमान राजनीतिकको समीक्षा गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले निजी निवास बुढानीलकण्ठमा बैठक आह्वान गरेका हुन्...

ट्रेन्डिङ

अर्थतन्त्र सन्तुलनका लागि विशेष आर्थिक क्रियाकलाप

कोरोनाको विश्वव्यापी संक्रमणसँगै विश्व अर्थतन्त्र डुब्न थालिरहेको सन्दर्भमा नेपालमा पनि सम्भावित कोरोना संक्रमण र यसले नेपाली अर्थतन्त्रमा पार्न सक्ने प्रभावलाई मध्यनजर गरी सरकारले विशेष...

कोरोनाको त्रास : अनावश्यक हल्लाका कारण खाद्यबस्तु र ईन्धन स्टक गर्ने होडबाजी

सप्तरी । केही दिन यता खाद्यबस्तु र ईन्धन लगायतका अत्यावश्यक सामान खरिद गरि स्टोक गर्ने उपभोक्तामा होडबाजी चलेको छ । ...

कोरोना भाइरसको सन्त्रास : भारतबाट फर्किने नेपालीको लर्को

धनगढी। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ का रमेश विक रोजगारीका लागि भारतको चेन्नाई जाने गरेका छन् । उनी चार वर्षदेखि ओहोरदोहोर गर्दै आएका...

भारतमा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि नेपाल थप जोखिममा

काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमित संख्या बढ्दै गएपछि सरकारले आमनागरिकलाई सतर्कता अपनाउन अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथामका...

हस् मन्त्रीज्यू

‘हस् मन्त्रीज्यू !’ मन्त्रीको निर्देशन सुनिसकेपछि मन्त्रालयको सचिव निर्विवाद निर्देशन स्विकार्छ र लुरुक्क मन्त्रीको कार्यकक्षबाट बाहिर निस्कन्छ । ‘सचिवजी ! उहाँ मेरो निर्वाचन क्षेत्रको...

शिक्षाका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रपतिको आग्रह

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न...

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

सिमकोट । सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको...

बोक्सीको आरोप लगाउदै छोराले गरे आमाको घाँटी थिचेर हत्या

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा आफ्नै छोराको कुटाईबाट आमाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका ३ स्थित खैराटोलका ४७ वर्षिय राम अवतार साह सोनारले...

नेपाल-भारत सिमामा रहेका नागरिकको उद्धार गरिने

भोजपुर । भोजपुरबाट रोजगारीको सिलसिलामा भारत गइ सिमा क्षेत्रमा आएर अलपत्र परेका नागरिकहरुको उद्धार गरिने भएको छ । सरकारले लकडाउनको समयमा आउनमा कडाई गरेपनि...

जब राष्ट्रपति ट्रम्पको भाषणको प्रति सभामुखले रोष्ट्रममा नै च्यातिदिइन्…

वासिंगटन । अमेरिकी इतिहासमा संसद्को सभामुखले कुनै राष्ट्रपतिले संसद्मा गरेको वार्षिक सम्बोधन भाषण संसद्कै रोष्ट्रममा च्यातिदियो भन्ने कल्पनासम्म गर्न सकिन्न । तर यस पटक...

नेकपा दस्तावेज छपाइ प्रकरणमा पद्धति मिचेको निष्कर्ष

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित...

कोरोना उपचार कोषमा १ अर्ब ९३ करोड

काठमाडौं । सरकारबाट कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग पु¥याउन स्थापित कोषमा १ अर्ब ९३ करोड ८९ लाख ६४ हजार ५ सय...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)