आयुष्मान चापागाँईले ल्याए नयाँ गीत

काठमाडौं । आयुष्मान चापागाँई आशा लाग्दा युवाका रुपमा चिनिन्छन् । झापा दमकका आयुष्मानले मुरली तिरिरी बोलको गीत लिएर आएका छन् ।

दिपकराज पाठकको प्रस्तुतिमा रहेको गीतमा संचारकर्मी शिशिर भण्डारी, बेनिशा पौडेल र आयुसमान चापागाईले स्वर दिएका छन् । मर्म स्पर्शी यस गीतमा शब्द रचना दिपकराज पाठक र शिशिर भण्डारीको रहेको छ भने संगीत,निर्देशन भण्डारी आफैँले गरेका छन् । गीतको कथा एक वास्तविक घटनालाई लिएर बनाइएको भिडियो निर्देशकले बताए ।

गीतमा शिशिर भण्डारी, सुनिशा बजगाईं, इशान राउत ‘जिरे’, दिपकराज पाठक, श्रद्धा गौतम र बाल कालाकार अनुरोध भण्डारीको अभिनय रहेको छ । नयाँ नयाँ न्यूज नेपाल युट्युबाट गीत सार्वजनिक भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाले गरे मतदान