Monday, May 17, 2021
Home अर्थ बैंकहरुको सेयर मुल्य बढ्यो, १० अर्ब ६१ करोड कारोबार

बैंकहरुको सेयर मुल्य बढ्यो, १० अर्ब ६१ करोड कारोबार

,

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा उछाल आएको छ । वाणिज्य बैंकहरुमा लगानीकर्ता आकर्षण देखिँदा नेप्से सूचक र खरिदबिक्री रकमले नयाँ रेकर्ड कायम गरेको छ । आज मात्रै १० अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो अहिलेसम्मकै उच्च कारोबार हो । नेप्से सूचक २५६१.४७ विन्दुमा आइपुगेको छ । यो पनि अहिलेसम्मकै उच्च विन्दु हो ।

सेयर बजारमा अन्य समूहमा वृद्धि भए पनि वाणिज्य बैंक तथा विकास बैंक समूहहरुको सेयर बृद्धिमा आशातित हुन सकेको थिएन । सोमबारदेखि बैंकिङ समूहले नेतृत्व गर्न थालेका हुन् । लगानीकर्ता बैंकिङ समुह तर्फ आकर्षित हुन थालेको सेयर विष्लेषकको भनाई छ ।

नयाँ लगानीकर्ता थपिनुको साथै ब्याजदर सस्तो भएकाले पनि बजार बढेको बताइन्छ । सेयर बजार प्रविधिमैत्री बनेकाले पनि लगानीकर्ताको आकर्षण बढेको नेप्सेका अधिकारीको भनाई रहेको छ ।

आजको कारोबारमा नेप्से सूचक ३७.४८ अंकले बढेर २५६१.४७ विन्दुमा आइपुगेको छ । १० अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २०५ कम्पनीको २ करोड भन्दा बढी कित्ता सेयर कारोबार भएका छन् । १२ मध्ये ७ समूहको सूचक हरिया बनेका छन् । वाणिज्य बैंक समूहको सूचक ६२.७२ अंकले बढेको छ । २ कम्पनीको भाउ ९५ भन्दा बढीले वृद्धि भएको छ । खरिदबिक्री रकममा प्रभु बैंक ५८ करोड रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा आइपुगेको छ ।

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । वैशाख २७...

हरेक घर बिरामी, हरेक घर आइसोलेशन

मानिस एकपटक मर्छ तर मृत्युको अनुभूति एकपटक मात्र हुने होइन रहेछ । मानिस पटक पटक मृत्युको मुखमा पुग्ने रहेछ र अन्तिम एकपटक मात्र मृत्युवरण...

यूएई र कुवेतमा नेपालीलाई प्रवेश गर्न रोक

काठमाडौं । नेपाली कामदारका लागि खाडी क्षेत्रका आकर्षक श्रम गन्तव्यमूलक युनाइटेड अरब इमिरेट्स (यूएई) र कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ...

ट्रकको ठक्करबाट श्रीमान श्रीमतीको मृत्यु

सप्तरी, राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहाका ४५ वर्षिय सत्यनारायण मंडल मंगलबार बिहानै साइलकमा श्रीमती सुनितालाई बोकेर बरमझिया गाउँतिर लागे । लकडाउनको समय...

मानव पुँजी असल स्वास्थ्य

दिनदिनैको कोरोना त्रासले आज मानव स्वास्थ्य गम्भीर संकटमा रहेको छ । सबै व्यक्ति, संस्था, निकायको व्यवस्थापकीय कौशलताले मात्र यस्तो विषम परिवेशबाट निकास दिन सक्छ...

ट्रेन्डिङ

फिक्सन : साथीकी श्रीमती

भाेटाहिटीबाट असन चोकतिर नियाल्दै थिएँ, कसैले ढाडमा ‘ढ्याम्म’ हान्यो । झोक्किएर फर्किएँ, तुले पो रहेछ । उसको पछिल्तिरबाट एकासी हान्ने बानी अझै गएको रहेनछ...

अनु काफ्लेको कस्तो लाग्यो तिमीलाई

काठमाडौं । तिनपाते शिर्षकको म्युजिक भिडियोबाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल बले अभिनित कस्तो लाग्यो तिमीलाईु शिर्षकको म्युजिक भिडियो...

अप्रिलसम्ममा कोरोना भाइरसको खोप उपलब्ध हुने

एएनआई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । उनले आगामी अप्रिल महिनासम्ममा...

होम क्वारेन्टाईनमा गर्भवती महिलाको मृत्यु भएपछि जाँच गर्ने डाक्टर होम क्वारेन्टाईनमा

सप्तरी राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका ११ सीमरा चौक निवासी एक गर्भवती महिलाको मंगलबार ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सो वडाकी २४...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न छुट्टै -यापिड रेस्पोन्स टिम

काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि छुट्टै -यापिड रेस्पोन्स टिम तयार गरेको छ । विश्वमा महामारीका रूपमा फैलिएको कोरोनाको दोस्रो लहर तीव्रगतिमा...

आगामी २४ घण्टा मुलुकभर नै वर्षा हुने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ...

धम्की दिएर सहकर्मी महिलालाई बलात्कार गर्ने ३ युवा पक्राउ

काभ्रेपलाञ्चोक । पोल्ट्री फार्ममा काम गर्ने महिलालाई जबरजस्ती करणी गर्ने ३ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको धुलिखेल नगरपालिका वडा नं ४ स्थित...

कोरियामा नेपाली मजदूरका लागि प्रवेशषज्ञा थप

सउल । दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत...

काठको विषयमा कुरा नमिल्दा भाला हानेर हत्या

इटहरी । इटहरीमा भाला प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । सोमबार इटहरी २ बेलगाछीका केशव कार्कीको छुरा प्रहार गरी हत्या गरिएको हो...

पुष्पसदन विजयी

काठमाडौं  ।  नेपाल एपीफ स्कुल कीर्तिपुर—४ काठमाडौंको आयोजनामा छैटौं नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार चार खेल सम्पन्न भएका छन् । शनिबार भएको पहिलो खेलमा पुष्प सदन बोर्डिङ हाइ स्कुलले राराहिल मेमोरियल स्कुललाई २—१ गोल अन्तरले पराजित गरेको छ ।...

सीमा नाकामा दिउँसो सुनसान, राति तस्करी

काठमाडौं । सरकारले सीमा नाकाको सुरक्षाका लागि भन्दै ठूलो संख्यामा सशस्त्र प्रहरीको जनशक्ति खटाए पनि विभिन्न बहानामा हुने आवतजावत र अवैध तस्करी रोकिएको छैन । सीमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)