Saturday, May 15, 2021
Home Breaking News ओली रक्षात्मक अवस्थामा गैसके : प्रचण्ड

ओली रक्षात्मक अवस्थामा गैसके : प्रचण्ड

,

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा गइसकेको बताएका छन् ।

आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले ओली समूहले फुर्ति लगाए पनि जनताले साथ नदिएको बताए । ‘ओली रक्षात्मक अवस्थामा गइसके । अहिले उनीहरुभित्रै झगडा सुरु भएको छ’, प्रचण्डले भने ।

संसद् विघटन गरेर प्रतिगमनको बाटो रोजेपछि केपी ओली हार्न पुगेको प्रचण्डको भनाई थियो । आफूले पार्टी एकता बचाउन पाँचै वर्ष प्रधानमन्त्री छोडे पनि ओली समूहले पदको लडाइँ भनेर बद्नाम गराउन खोजेको उनको भनाई थियो ।

(Visited 99 times, 1 visits today)
Loading comments...

आजको समाचार

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

साताका लोकप्रिय समाचार

श्रीमतीको शव व्यवस्थापन आफैँले गर्नु पर्दाको पीडा

धनगढी । कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो,...

धादिङ अस्पतालमा कार्यरत ४० जना स्वास्थ्यकर्मी संक्रमित

धादिङ ।  जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समेत समस्या आएको...

म्यानचेस्टर सिटीलाई प्रिमियर लिग उपाधि

लन्डन । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । सिटीले तीन खेल बाँकी छंदै उपाधि जितेको हो । मंगलबार राति भएको...

च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा

जुरिच । यो सिजनको यूईएफए च्याम्पियन्स लिगको फाइनल पुनः पोर्चुगलमा हुने भएको छ । गत सिजनको फाइनल फोर अर्थात् सेमिफाइनलदेखिको खेल पोर्चुगलमै भएको थियो...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

ट्रेन्डिङ

इटहरीमा एकैदिन ५८ जनामा कोरोना संक्रमण पुष्टि

इटहरी । इटहरी उपमहानगरपालिकामा एकैदिन ५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । बुधबार इटहरी उपमहानगरपालिकामा एकैदिन ५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि...

बस र अटोरिक्सा ठोक्किँदा १ को मृत्यु, ४ जना घाइते

अत्तरिया । कैलालीको अत्तरियामा बस र अटोरिक्सा एकापसमा ठोक्किँदा गोदावरी नगरपालिका–६ कोलीकटानका ५३ वर्षीय तुले कोलीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित मालिकाटोल जाने...

खबरदार, काठमाडौं प्रशासनको फन्दामा परिएला !

काठमाडौं । ‘यस्तो संकटको समयमा पनि ठग्ने ? अति भयो, अब ठग्न खोज्नेहरूलाई पाता फर्काउँछौं, कोही पनि उम्कन पाउँदैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)...

दैलेखमा सर्जिकल मास्क नै पाइँदैन

दैलेख । विश्वभरि फैलिँदै गइरहेको कोरोना भाइरसबाट बच्नको लागि दैलेखमा सर्जिकल मास्क पाइँदैन । सर्जिकल मास्क पाईने जिल्ला सदरमुकाममा मास्क बढी मुल्यमा विक्री गर्नका...

सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

काभ्रेपलाञ्चोक । जिल्लाको महाभारत गाउँपालिकाले १ जना सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरेको छ । गाउँपालिकाको अध्यक्ष कान्छालाल जिम्बाको पहलमा उनीको उद्धार गरिएको हो । जिल्लाको...

प्रतिनिधिसभा बैठक बोलाउन सभामुखसँग जसपाको माग

काठमाडौँ । प्रतिनिधिसभा विघटन भएका सन्दर्भमा जनता समाजवादी पार्टी नेपालका शीर्षस्थ नेताहरुले सभामुख अग्निप्रसाद सापकोटासँग आज अपराह्न भेटवार्ता गरेका छन् । सिंहदरबारमा भएको भेटमा...

सयमा एक

कर्णाली प्रदेश घुमफिर प्याकेज बनाउँदा राम्रो हुन्छ । यहाँ के छैन ? मुलुककै सबैभन्दा ठूलो ताल रारा, गहिरो फोक्सुण्डो ताल, ठूलो जिल्ला डोल्पा, नेपाली...

घरमै बसेर जीवन रक्षा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएकाले वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबै नेपालीलाई आआफ्नै घरमा बस्न आह्वान गर्नुभएको...

विविधता संरक्षण गर्दै स्थानीय रेडियो

नेपाल विविधताले धनी, भौगोलिक रूपमा तराई, पहाड, हिमाल अनि वातावरणको हिसाबले फरकफरक वातावरण भएको देश अनि भाषाको हिसाबले १ सय २९ भाषा, त्योभन्दा बढी...

बायर्न जर्मन कपको फाइनलमा

म्युनिख । बुन्डेस लिगा प्रतिद्वन्द्वी आइनट्राख्ट फ्रान्कफर्टलाई हराउँदै बायर्न म्युनिख लगातार तेस्रो सिजन जर्मन कप (डिएफवी पोकल)को फाइनलमा प्रवेश गरेको छ । एलियन्ज एरिनामा...

टिकटक स्टार हुने, बिजेतालाई कार पुरस्कार

काठमाडौँ । सामाजिक सञ्जालमा लोकप्रिय हुँदै गएको टिकटकको लोक प्रियतालाई ध्यान दिंदै एचपी ईन्टरटेन्मेटले ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । घरमै...

ब्यक्तिले मिचेको २८४ विघा जमिन सरकारले फिर्ता ल्यायो

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले हालसम्म २८४ विघा जमिन फिर्ता गरेको बताएकी छिन् । मन्त्री अर्यालले आफ्नो...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)