Saturday, May 15, 2021
Home प्रमुख दोषी पत्ता नलागेसम्म भगीरथीका आफन्तले शब नबुझ्ने

दोषी पत्ता नलागेसम्म भगीरथीका आफन्तले शब नबुझ्ने

,

बैतडी । बैतडीको चडेपानिकी भारगरथी भट्टको बलात्कारपछि हत्याको ५ दिन बिते पनि अपराधी पत्ता लागेको छैन् ।
बैतडीमा गत बिहिबार मृत अवस्थामा भेटिएकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टले दोगडाकेदार गाउँपालिका ७ की भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीमा अनुसार, ‘पोस्टमार्टममा कज अफ डेथ बलात्कारपछि घाँटी थिचेको देखाएको छ । तर सामुहिक बलत्कार हो या होइन् त्यो कुरा पुष्टी हुन बाँकि छ । त्यसका लागि पनि थप परीक्षण भइरहेको छ । ‘घटनास्थलमा प्राप्त भएका सबै तथ्य प्रमाणहरु परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठ्माण्डौँ पठाएका छौँ’ उनले भने, । प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा अझै सहज हुने उनले बताए ।

घाँटी निमोठेको र अन्य केही भित्री चोटहरू रहेको पोष्टमार्टम रिपोर्टले देखाएको छ । घटनाको थप अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ । घटनाको वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धानका लागि सम्पूर्ण जनशक्ति परिचालन गरेको जनाएको छ । अनुसन्धान जारी रहेपनि भागरथीका आफन्तले भने घटनाको दोषी पत्ता नलागेसम्म शब नबुझ्ने बताएका छन् । भागरथीको शव जिल्ला अस्पताल बैतडीको शवगृहमा राखिएको छ । घटनाको बिवरण बुझ्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसमेत आइतबार बैतडी पुगेका छन् ।

तालिम प्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पूरै ‘सर्च’ गरेको छ । प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

(Visited 92 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

बुधबारबाट अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि...

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

साताका लोकप्रिय समाचार

शुक्रराज अस्पतालमा किट सकियाे, पिसिआर टेष्ट रोकियाे

काठमाडाैं ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर...

आयो, मातातीर्थ औंसीमा डा. डीआरको आमा गीत

काठमाडौं । सम्पूर्ण आमामा समर्पण गर्दै डा. डीआर उपाध्यायले मातातीर्थ औंसीको अवसर पारेर आफ्नो नयाँ विश्व कीर्तिमानी गीत आमा रिलिज गरेका छन् । यो...

ललितपुर एलिमिनेटरमा

काठमाडौं । मार्की खेलाडी तथा कप्तान अन्जन विष्टको एक मात्र गोलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै खुकुरी नेपाल सुपर (एनएसएल) को...

म्यानचेस्टर सिटीलाई प्रिमियर लिग उपाधि

लन्डन । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । सिटीले तीन खेल बाँकी छंदै उपाधि जितेको हो । मंगलबार राति भएको...

बाबुको काजकिरिया गर्दै १६ बर्षीया छोरी

तुलसीपुर । हिन्दूसंस्कार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काजकिरिया गर्ने चलन छ । मृत्युपछि छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले धर्म र संस्कृति...

ट्रेन्डिङ

बलात्कृत किशोरीलाई उजुरी दिन राेक्ने पक्राउ

सप्तरी, राजविराज । बलात्कारीलाई कारवाहीका लागि कानूनी उपचारमा जानबाट किशोरीलाई रोक्ने सत्यनारायण मण्डल, बासुदेव मण्डल र जयकान्त मण्डललाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको...

पहिरामा परी ३ जनाको मृत्यु, पुष्पलाल लोकमार्ग अवरुद्ध

बागलुङ । निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गएराति गएका पहिरामा परी तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र...

सन्दीपले गरे रंगशाला निर्माणका लागि सहयोग

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने चितवनको भरतपुरमा निर्माणाधीन रंगशालाको निर्माणका लागि धुमुर्स सुन्तली फाउन्डेसनलाई १ लाख ४१ हजार ५ सय...

काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समयमा काम नगर्ने आयोजनाको ठेक्का सम्झौता रद्द गर्न निर्देशन दिएका छन् । उनले शनिबार...

मिलान र टोटेनहम अघिल्लो चरणमा

रोम । इटालियन क्लब एसी मिलान र इंग्लिस क्लब टोटेनहम हस्टपुर यूईएफए युरोपा लिगको छनोटको चौथो चरणमा प्रवेश गरेका छन् । बिहीबार राति छनोटको...

किसानका दुःख र पीडालाई आत्मसात गर

पानी प्रशस्त परे पनि समयमा मल नपाउँदा अपेक्षित उत्पादन गर्न नसकेका किसान फेरि पनि उत्पादित धानको बजारमा समर्थन मूल्य नपाउँदा अर्को मारमा परेका छन्...

पुनःपहिरो खस्योः नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको चार किलोमा पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार...

प्रदेश २ मा गुप्तचर राख्ने नाममा लाखौँ खर्च

जनकपुरधाम । संघीय सरकारले काम गर्न नदिएको आरोप एकातिर लगाइरहेका छन् भने अर्कोतर्फ प्रदेश २ सरकारले अनावश्यक रुपले बजेटको दूरुपयोग गरिरहेको देखिएको छ ।...

बेलकोटगढीमा पहिरो जाँदा एक जनाको मृत्यु, १० परिवार बिस्थापित

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाको विभिन्न तीन स्थानमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने घटनामा १० घरपरिवार विस्थापित भएका छन् । बेलकोटगढी...

सिनेकर्मीलाई गाली गरे मुद्दा हालिने

काठमाडौं । चलचित्रसम्बन्धी सातवटा संस्थाले एक विज्ञप्ति जारी गर्दै कलाकारहरूलाई सामाजिक सञ्जालमा गाली नगर्न दर्शकलाई आग्रह गरेका छन् । एउटा मिडियामा राजेश हमाललाई अभिनेत्री...

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण पर्सि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी बुधबार दोस्रोपटक नेपालमै मिर्गौला प्रत्यारोपण गरिने भएको छ । बुधबार त्रिवि शिक्षण अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिने...

टिकटकमाथि ट्रम्प प्रशासनले लगाएका प्रतिबन्धमाथि न्यायाधीशको अंकुश

वासिङ्टन । अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरु हाललाई रोक्न आदेश दिएका छन् । चिनियाँ कम्पनी बाइटडान्समाथि अमेरिकी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)