Sunday, April 18, 2021
Home प्रदेश प्रदेश १ ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

,

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जानाएको छ ।

ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासी विवश केदेमले बताए । ओलाङचुङगोलामा भूकम्पले पूरै घर हल्लाए पनि कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिए । घर हल्लिएपछि मान्छे घर बाहिर निस्केको तर कुनै क्षति नभएको लामाले जानकारी दिए

(Visited 76 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

प्लेब्वाईमा राजु लामाले दर्शक नचाउने

काठमाडौँ । चर्चित साङ्तिक समुह मङ्गोलियन हार्टका लोकप्रिय गायक राजु लामाले राजधानीबासी नचाउने भएका छन् । नेपाली नयाँ बर्षको २०७८को अवसर पारेर बैशाख १...

जंगलमा दिसा गर्न लागेकाे बेला बँदेलले गर्यो आक्रमण

धनकुटा । जंगली बँदेलको आक्रमणबाट धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवा घाइते भएका छन् । दिसा गर्न बसेका बेला जंगली बँदेलले आक्रमण गर्दा सहिदभूमिका ३७...

कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न सबै आरोपीले पाए सफाइ

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोप लागेका सबै प्रतिवादीलाई उच्च अदालत पाटन, हेटौंडा इजलासले सफाइ दिने फैसला गरेको छ ।...

इजिप्टमा नेपालको चर्चा गरेर आइन् यी सुन्दरी

काठमाडौंँ । मिस इको इन्टरनेशनल नेपाल अनुश्मा रायमाझीले नेपालको वातावरण र पर्यटन क्षेत्रमा काम गर्ने इच्छा रहेको बताएकी छन् । नेपालमा इको टुरिजमको विकासका...

पार्टीको ह्वीप उलंघन गर्ने तीन सांसद पार्टीबाट निष्कासित

काठमाडौं । संसदीय दलको ह्वीप उल्लंघन गर्दै कर्णालीमा रहेको माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन जना सांसदलाई एमालेले पार्टीबाट निष्कासित गरेको छ । एमाले...

ट्रेन्डिङ

परियोजना बैंक: एक समालोचनात्मक समीक्षा

परियोजना सेवा र वस्तु उत्पादनको निश्चित अवधिका लागि लगानी गर्ने एउटा प्रस्ताव हो । आवधिक योजना परियोजनाको संग्रह हो भन्दा अत्युक्ति हुँदैन । विकास...

राष्ट्रिय बिमा कम्पनी र विशाल बजारको सेयर कारोबार रोक्का

काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर मूल्य उच्च भएका दुई कम्पनी राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको...

दल मिल्यो, अब मन मिलोस् !

अमुक गाउँमा एक जना बुढाका दुई वटी श्रीमती थिए । परिवार संयुक्त थियो । कान्छीले जेठीको भन्दा चुलो, चौको, लिपलाप बढी नै गर्नुपथ्र्यो ।...

नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु, प्रधानमन्त्री ओली नआउने

काठमाडौं । नेकपाको स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको छ । कोरोना भाइरसको संक्रमणको कारण प्रधानमन्त्री केपी शर्मा भने ओली बैठकमा सहभागी नहुने...

नक्कली धनी बनाएर गैरनेपालीलाई जग्गा बिक्री

काठमाडौं । अख्तियारले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी बनाएर जग्गा बेचबिखन गर्ने सहयोग गरेको अभियोगमा मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता...

तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प

बेइजिङ । चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २.४१...

सार्वजनिक खर्चमा कटौती सकारात्मक

सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्ने नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएपछि सरकारको सो कदमको सबैतिर स्वागत गरिएको छ । आम जनतामा पनि यसको सकारात्मक प्रभाव...

काठको विषयमा कुरा नमिल्दा भाला हानेर हत्या

इटहरी । इटहरीमा भाला प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । सोमबार इटहरी २ बेलगाछीका केशव कार्कीको छुरा प्रहार गरी हत्या गरिएको हो...

कोरोनाको त्रास, संसद बैठक स्थगित गर्न माग

चुरे मकवानपुर । बागमती प्रदेश सभाको बैठक स्थगन गर्न साँसदहरुले माग गरेका छन् ।  कोरोना भाइरसको प्रकोपले विश्वमा त्रास फैलाएकोले पूर्ण सर्तकता अपनाउँदै प्रदेश...

बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

सिन्धुली । १५ वर्षीय बहिनी नाता पर्ने बालिका बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक व्यक्तिलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलन्जोर...

२६ जना प्रमुख जिल्ला अधिकारी तथा सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले २६ जना प्रमुख जिल्ला अधिकारी तथा सहसचिवको सरुवा गरेको छ । आइतबार सार्वजनिक गरिएको मन्त्रीस्तरीय निर्णयअनुसार धनुषा, मकवानपुर, कास्की, बारा,...

श्रीमान मार्ने श्रीमती पक्राउ

तनहु । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको हत्या अभियोगमा मृतककी श्रीमती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ४० वर्षीया सम्झना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)