Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ३ युट्युवकाे बिकृती राेक्न सामाजिक सञ्जालसम्बन्धी निर्देशिका ल्याइने

युट्युवकाे बिकृती राेक्न सामाजिक सञ्जालसम्बन्धी निर्देशिका ल्याइने

,

काठमाडाैं ।  सूचना प्रविधिको माध्यमबाट प्रवाह हुने सामाजिक सञ्जालको सञ्चालन एवं प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सामाजिक सञ्जालसम्बन्धी निर्देशिका २०७७ ल्याइने तयारी भैरहेको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दिए।

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, सञ्चार गर्ने स्वतन्त्रताका साथै सूचनाको हकको ग्यारेन्टी गरेको र त्यसलाई पूर्ण पालना गर्न नेपाल सरकार प्रतिवद्ध रहेको वताउँदै उनले भने, “पछिल्ला दिनहरुमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्ति केन्द्रीत मन्तव्य दिदै हिड्ने र त्यसलाई सामाजिक सञ्जाल र केही जिम्मेवार अनलाईनसमेतले प्रकाशन तथा प्रशारण गर्ने गरेको पाइएको छ ।”

लामो राजनीतिक द्धन्दबाट स्थापित लोकतान्त्रिक शासन पद्धतिमाथि प्रहार गर्ने, हिंसा फैलाउने र मुलुकलाई मुडभेठतर्फ धकेल्ने खालको अभिव्यक्ती र त्यसलाई सार्वजनिक गर्ने माध्यमहरुको गतिविधि खेदजन्य भएको वताउँदै मन्त्री गुरुङले स्वतन्त्रको उपभोग गर्ने नाममा कुनै दर्ताविनै फेसवुक, वयुटु, अनलाइन जस्ता कतिपय माध्यमहरुको विकृति रोक्न छिट्टै सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०७७ जारी गर्ने तयारी गरिएको जानकारी दिए ।

(Visited 117 times, 1 visits today)
Loading comments...

आजको समाचार

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी...

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। 'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको...

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

साताका लोकप्रिय समाचार

सरकारको निर्देशन मान्दैनन् इटहरीका निजी विद्यालय, विद्यार्थीकाे घरमै परीक्षा

इटहरी । सरकारले सबै पठनपाठन तथा सञ्चालन भइरहेका परीक्षाहरु समेत तत्कालका लागि स्थगित गर्न निर्देशन दिएपनि इटहरीका निजी विद्यालयले भने अटेर गरेको पाइएको छ...

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

सरकारले भन्याे : एम्बुलेन्स चाहिए १०२ मा सम्पर्क गर्नुस्

काठमाडाैं । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ ।...

आजदेखि ४५ जिल्लामा निषेधाज्ञा (सुचिसहित)

काठमाडौं । कोरोना संक्रमण र मृत्यु दर बढ्दै जाँदा देशभर निषेधाज्ञानको दायरा पनि बढ्दै गएको छ । जस अनुसार आजदेखि थप सात वटा जिल्लामा...

नेपाल प्रवेश गर्ने नाकामा एन्टिजेन किटको अभाव

धनगढी। भारतमा देखिएको कोरोना कहरका कारण रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीहरु यतिबेला धमाधम घर फर्किरहेका छन् । भारतबाट नेपाल प्रवेश सुदूरपश्चिम प्रदेशका नाकाबाट फर्किने...

ट्रेन्डिङ

सारालाई अमेरिकन एयरपोर्टमा सधैं झमेला

मुम्बई । बलिउड अभिनेत्री सारा अली खानले अमेरिकाको अन्तर्राष्ट्रिय एयरपोर्टमा भारतीयलाई जहिले पनि शंकाको दृष्टिकोणले हेर्ने गरेको बताएकी छन् । विगतमा अभिनेता शाहरुख...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अनशनरत चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ । १९औं अनशनको २४औं...

सिँगटीमा जिप खस्दा चार जनाकाे मृत्यु

दाेलखा ।  दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप खस्दा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा बिगु–३ का...

संस्कारविहीन नेता र विकल्परहित राजनीति

सरकारले दुई अध्यादेश जारी गरी खारेजीसमेत गराएपछि नेपालको राजनीति एकपटक तरंगित बन्न पुग्यो । लामो समयदेखि नेपालको राजनीति अस्थिर भइराखेको अवस्थामा स्थिर सरकारको चाहना...

कोरोनाको सन्त्रास : चिनियाँ कामदार फर्किएपछि स्थानीय आतंकित

लमजुङ । लमजुङमा एकाएक चिनियाँको आगमनले जिल्लावासीमा कोरोनाको त्रास फैलिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिका–६ को ठूलीबेसीमा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनाका...

अफगान युद्ध अन्त्यका लागि प्रयास जारी

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्टेटस अफ युनियन’लाई सम्बोधन गर्दै अमेरिकी प्रशासनले ‘अफगान युद्ध’ अन्त्य गर्न काम...

नीति तथा कार्यक्रमको सशक्त कार्यान्वयन

सिंगो विश्व र हाम्रो देशले समेत कोरोना भाइरस (कोभिड–१९) को महामारीको सामना गरिरहेको अवस्थामा सरकारले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको...

लकडाउनले दुग्ध क्षेत्रमा दैनिक १० करोडको क्षति

काठमाडौं । लकडाउनका कारण दुग्ध उत्पादन क्षेत्रमा दैनिक १० करोड क्षति भइरहेको छ । दैनिक ३१ लाख लिटर उत्पादन हुने दूधले लकडाउनकै कारण बजार...

बलात्कार प्रयासमा एक जना पक्राउ

बैतडी । बैतडीको मेलौलीका एक ब्यक्ति बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् । मेलौली नगरपालिका वडा न. ५ का ४५ बर्षीय केशब चन्दलाई बलात्कार...

अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न खोज्नु हाँस्यास्पद : मिन विश्वकर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिन बहादुर विश्वकर्माले कुनै अमुक व्यक्तिको लागि अमुक उद्देश्यले संविधान संशोधन गर्न...

ट्रम्पलाई अर्काे धक्का : अन्तर्राष्ट्रिय पर्यवेक्षकले भने, चुनावमा धाँधली भएको छैन

वासिङटन । अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् । यस पर्यवेक्षणमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)