Sunday, April 18, 2021
Home Breaking News उपप्रमुख राउतले आफुलाई गाडी किन्न छुट्याएको बजेटबाट एम्बुलेन्स किनिन्

उपप्रमुख राउतले आफुलाई गाडी किन्न छुट्याएको बजेटबाट एम्बुलेन्स किनिन्

,

उदयपुर । स्थानिय जनप्रतिनिधी सुविधा भोगी हुँदै गएको बेला उदयपुरको कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतले उदहारणीय काम गरेकी छिन् ।

उनले आफनो लागि गाडी किन्ने पैसाले जनताका लागि एम्बुलेन्स खरिद गरेकी छिन । आफना लागी गाडी किन्न बिनियोजित रकमबाट नगरबासीका लागि एम्बुलेन्स खरिद गरेका हुन ।

जनप्रतिनिधिहरूमा गाडी मोह बढि रहेका बेला उनले सुविधाका लागि गाडी खरिद गर्न नगर परिषदले बिनियोजन गरेको पैसाले एम्बुलेन्स खरिद गरेको हो । उनले बिरामी, महिला, बालबालिका तथा विपन्नलाई अस्पताल लैजान सवारी नपाउँदा कतिपयले अकालमै ज्यान गुमाउनु परेकाले आफू बिलासितामा रमाउन नसकेकाले एम्बुलेन्स खरिद गरेको बताइन् । ‘एम्बुलेन्स नगरपालिका आइपुगेको छ,’ उनले भनिन्, ‘हस्तान्तरण गर्न बाँकी रहेको छ, मेरो लागि गाडी किन्ने पैसाले यो एम्बुलेन्स किनिएको हो ।’

उनका अनुसार कार्यपालिकाले नगर सभा मार्फत् उपप्रमुखको सुविधाका लागि सवारी खरिद गर्ने निर्णय गरेको थियो । उनले भनिन्, ‘जनताको करबाट आफू बिलासी सुविधा लिन्न भन्दै एम्बुलेन्स किन्ने घोषणा समेत गरेकी थिए, अहिले एम्बुलेन्स किने ।

‘जनता गरिबीको रेखामुनि छन्, खान पुग्ने अवस्था छैन,’ उनले भनिन्, ‘गरिबीका कारण घरमै सुत्केरी हुने अवस्था छ, हामीले लाखौंको गाडी चढ्ने अवस्था छैन ।’

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

संगै हिँडेका साथीकाे शब भेटिएपछि भागेर भारत पुगेका युवालाई उनकै बुबाले प्रहरीमा बुझाए

दैलेख । साथीको हत्या आरोप लागेका एकजना युवकलाई उनकै बुबाले भारत फकाएर जिल्ला प्रहरी कार्यालय दैलेखमा बुझाएका छन् । गुराँस गाउँपालिका–६ जोरेबाँझका २१ वर्षीय...

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

जंगलमा दिसा गर्न लागेकाे बेला बँदेलले गर्यो आक्रमण

धनकुटा । जंगली बँदेलको आक्रमणबाट धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवा घाइते भएका छन् । दिसा गर्न बसेका बेला जंगली बँदेलले आक्रमण गर्दा सहिदभूमिका ३७...

एमसीसीको पक्षमा कांग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री...

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्मपन्न सर्वदलीय बैठकमा...

साताका लोकप्रिय समाचार

अभिनेता अभिनेत्रीलाई २०७८ को आशा

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७७ साल सबैभन्दा निराशको वर्ष बन्यो । वर्षभरिमा जम्मा चारवटा मात्र नयाँ नेपाली चलचित्र रिलिज भयो । त्यसैले...

काठमाडौंसहित ठूला शहर विद्यालय एक महिना बन्द गर्न सुझाव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन...

डिमोन र सिर्जनाको प्रेम

काठमाडौँ । दिप गिरीको शब्द, शंकर थापा'स्माइल'को संगीतमा रहेको 'मन खाने माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा किरण भुजेल...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

धनकुटामा भीषण असिना पानी, करोडौंको बाली छिनभरमै स्वाहा ! (फोटो फिचर)

धनकुटा । धनकुटामा बिहीबार साँझ भीषण असिना पानी परेको छ । साँझ करिब ५ बजेबाट हावाहुरीसहित असिना पानी परेको हो । करिब एक घण्टा...

ट्रेन्डिङ

धरहरा पुनर्निर्माण : अब १०औं तलाको ढलान

काठमाडौं । महाभूकम्प २०७२ बाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा नौतले धरहराको पुनर्निर्माणअन्तर्गत १०औं तलाको ढलान गर्ने तयारी गरिएको छ । फाउन्डेन तथा नवौं तलासम्मको ढलान...

असिनाले चुटेर १० वर्षिय बालकको मृत्यु

अर्घाखाँची ।  अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ । नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको...

अर्घाखाँचीमा आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ

अर्घाखाँची । यहाँ आत्महत्या गरेका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । शीतगङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनी शीतगङ्गा...

अबको ५५ दिनमा ४० हजार संक्रमित पुग्ने आँकलन

काठमाडौं । नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म...

कोरोना संक्रमित जथाभावि हिडेको भन्दै फोन ट्रेसिङ सुरु

चुरे मकवानपुर । कोरोना संक्रमितहरुले आफूलाई होम आइसोलेशनमा सुरक्षित राख्ने भन्दै जथाभावि हिडेको गुनासो छिमेकबाट आएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्र संक्रमितको फोन ट्रेसिङ सुरु...

बायर्न लगातार आठौं सिजन च्याम्पियन

म्युनिख । जर्मन जाइन्ट बायर्न म्युनिख लगातार आठौं सिजन जर्मन बुन्डेसलिगाको च्याम्पियन बनेको छ । लगातार आठौं सिजन बुन्डेसलिगा च्याम्पियन बन्ने क्रममा बायर्नले मंगलबार...

सप्तरी काँग्रेसको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  सप्तरी, राजविराज । मापदण्ड विपरीतका क्वारेन्टाइन संचालनमा रहेको, पिसिआर परिक्षण सुस्त गतिमा भइरहेको तथा विपन्न नागरिक भोकभोकै बस्न बाध्य भएको लगायतका विभिन्न माँगसहित नेपाली...

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम...

गाउँपालिकाका वडाध्यक्ष मगरको निधन

सप्तरीको । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको आज ५४ वर्षका उमेरमा निधन भएको छ । केही महिनादेखि बिरामी...

सिरहामा २७४ माेटरसाईकल र ६ जना प्रहरी नियन्त्रणमा

सिरहा । हाेली पर्वकाे दिन सिरहा जिल्लामा नियम उलङ्घन गर्ने २७४ माेटरसाईकलसहित ६ जना प्रहरी नियन्त्रणमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख...

भर्चुअल फेस्टिभलमा दैनिक दुई नाटक

काठमाडौं । विश्व रंगमञ्च दिवसको अवसरमा सुरु भएको भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ले अब दैनिक दिनमा दुई नाटक देखाउने भएको छ ।...

सलमानद्वारा २५ हजार सिने मजदुरलाई आर्थिक सहयोग

मुम्बई । बलिउड अभिनेता सलमान खानले भारतमा लकडाउनको अवधिभरि २५ हजार सिने मजदुरलाई पाल्ने जिम्मा लिएका छन् । विगत तीन सातायता बलिउडमा सम्पूर्ण फिल्म,...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)