Friday, April 23, 2021
Home Breaking News शिकार खेल्न जाँदा दाङमा भाइले हानेको गोली लागेर दाईको मृत्यु

शिकार खेल्न जाँदा दाङमा भाइले हानेको गोली लागेर दाईको मृत्यु

,

तुलसीपुर । भाइले हानेको गोली लागेर दाईको मृत्यु भएको छ । जिल्लाको दाङ गढवा गाउँपालिका – २ चिमचिमे तिलतिले डाडाँ बस्ने बर्ष २७ को सुर्य बहादुर राना थापामगरले हानेको गोली लागेर उनका सहोदर दाजु ३९ बर्षका ईन्द्र बहादुर राना थापामगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय घोराहीका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

दाजुभाई सिकार खेल्न जंगलमा गएका थिए । भाइले हानेको गोली बाँया हातको काखी मुनि लागेर दाजुको घटनास्थलमै मुत्यु भएको थियो । भरुवा बन्दुकसहित भाइ सुर्यलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भालु आएको जस्तो मानेर हानेको गोली दाजुलाई लागेको सूर्यले प्रहरीलाई बताएका छन् ।

(Visited 86 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

साताका लोकप्रिय समाचार

नवनिर्वाचित पत्रकारले गरे पदस्थापन

सप्तरी, राजविराज । पत्रकार महासंघ शाखा सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सोमबार एक कार्यक्रमको आयोजना गरि पदस्थापना गरिएको छ । राजविराजस्थित शाखाको सभाकक्षमा आयोजित कार्यक्रमबीच नवनिर्वाचित अध्यक्ष...

मदन चित्रकारले ल्याए ‘थटर्स अफ म्युजिङस्’

काठमाडौं । कलाकार तथा कलालेखक मदन चित्रकारले कलासम्बन्धी नयाँ पुस्तक ‘थट्र्स अफ म्युजिङस्’ पाठकमाँझ ल्याएका छन् । सिर्जना कलेज अफ फाइन आर्टस् लाजिम्पाटमा आयोजित...

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

एमालेमा ३२ सांसदको पद खोस्न सूचि तयार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३२ जना सांसदको पद खोस्न सूचि तयार पारेको छ । संघीय संसदका २७ जना र...

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडाैं ।  त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस...

ट्रेन्डिङ

पोर्टोसँग रोनाल्डोको युभेन्टस स्तब्ध

लन्डन । युईएफए च्याम्पियन्स लिग अन्तर्गत सोह्रौं चरणको पहिलो लेगमा युभेन्टस पराजित भएको छ । आज बिहान सम्पन्न खेलमा इटालियन च्याम्पियन युभेन्टस पोर्चुगिज क्लब...

यस्तो छ प्रकाश सपुतको ‘बदला बरिलै’ मन पर्नुको कारण

काठमाडौं । गायक प्रकाश सपुतको शब्द संगीत रहेको ‘बदला बरिलै’ अहिले चर्चामा रहेको छ । युट्युबमा टे«न्डिङमा रहेको उक्त गीत अहिलेसम्म ३१ लाख बढी...

प्रदेश २ मा थप ४ जना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम । प्रदेश २ मा थप चार जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । पर्सामा दुई, बारा र रौतहटमा एक–एक जनाको मृत्यु भएको...

प्रेममय कविता लिएर आए ‘एटम’

काठमाडौं । कवि तथा समालोचक नेत्र ‘एटम’ले आफ्नो नयाँ कविता संग्रह ‘प्रिय मौनता’ पाठकमाँझ ल्याएका छन् । शनिबार राजधानीमा एक समारोहबीच यो पुस्तकको प्रा.डा....

डीआइजी विश्वराज पोखरेल भावी आइजीपिका एक्ला उम्मेदवार !

काठमाडौं । सरकारले गत ३ मंसिरमा थप गरेको नेपाल प्रहरीको अतिरिक्त महानीरिक्षक (एआईजी) पदमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलको नाम सिफारिस भएको छ...

ओली समूहमै फर्किए शेरबहादुर तामाङ र उषाकला राई

काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई फेरि नेकपाको ओली समूहमै फर्किएका छन् । सुरुमा ओली समूहमा खुलेका...

सुदूरपश्चिममा सवारी दुर्घटनामा एक महिनामा २७ जनाको मृत्यु

धनगढी । तिहारको सन्मुखका बेला २७ कात्तिकमा बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा भएको बस दुर्घटनामा ९ जनाले ज्यान गुमाए । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको...

गण्डकीमा थप १ कोरोना संक्रमितको मृत्यु

  पोखरा । गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित प्रदेशका कोरोना संक्रमितमध्ये मृत्यु हुनेको कुल संख्या ३४ पुगेको...

काठमाडौँमा थप आठ जनामा कोरोना सङ्क्रमण

काठमाडाैं ।  देशभर आज १३० जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या कूल १८...

भिडियोमा आयो खुसीका पलहरू

काठमाडौं । बालबालिकालाई प्रोत्साहन गर्नुपर्छ भन्ने सन्देश बोकेको नयाँ गीत खुसीका पलहरूको भिडियो बजारमा आएको छ । बालबालिका, अशक्त तथा असहायलाई सहयोग मिलोस् भनेर...

झापामा कोराना संक्रमितको सङ्ख्या २७ पुग्यो

भद्रपुर । झापामा कोराना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल...

दाङमा अटो पल्टिँदा ३ जना घाइते

तुलसीपुर । पश्चिम दाङमा अटो पल्टिँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर –८ दुधेना निबासी १७ बर्षका डम्बर सेन, बबई गाउँपालिका–४...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)