Saturday, April 17, 2021
Home प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघद्वारा स्वास्थ्य शिविर संचालन

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा स्वास्थ्य शिविर संचालन

,

सुनसरी । केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघ र प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ६ घुस्कीस्थित कस्मिया मदरसामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।

केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले उक्त स्वास्थ्य शिविरको माघ २९ गते एक कार्यक्रमका वीच उद्घाटन गर्नुभएको थियो ।

नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौं र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीको सहयोगमा माघ २९ र ३० गते सो शिविर संचालन भएको हो ।

नेपल एपीएफ अस्पतालबाट खटिएका सशस्त्र प्रहरी उपरीक्षक डा. मिना कुँवर जोशीको कमाण्डमा रहेका २२ जना स्वास्थ्यकर्मीबाट जेनेरल फिजिसियन, नाक, कान, घाँटी, आँखा र स्त्री तथा प्रशुती रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो ।
उक्त शिविरमा १ सय ८६ जना पुरुष र ३ सय २८ जना महिला गरी ५ सय १४ जनाको स्वास्थ्य जाँच गर्नुको साथै निःशुल्क रुपमा औषधी बितरण गरिएको थियो ।

सो कार्यक्रममा हरिनगर गाँउपालिका अध्यक्ष गफार अन्सारी, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति बंशीराज दाहाल, एपीएफ अधिकृत तथा जवान लगायत स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।

(Visited 287 times, 1 visits today)
Loading comments...

आजको समाचार

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

साताका लोकप्रिय समाचार

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

काँग्रेसकाे नेतृत्वमा मंसिरमा चुनाव गर्नुपर्छ : कोइराला

पाेखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् ।...

हाम्रो लडाई विधिका लागि हो व्यक्तिका विरुद्ध होइन : नेपाल

वीरगन्ज । नेकपा एमालेका नेता माधव कुमार नेपालले आफ्नो लडाँई विधिको लागि भएको बताएका छन् । पार्टी समानान्तर कमिटी बनाउँदै पर्सा आइपुगेका नेता नेपालले...

अध्यक्ष शेरचन विभूषित

काठमाडौ । राजधानी न्युज पव्लिकेशन प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक महेन्द्र शेरचन सुप्रवल जनसेवाश्री (तृतीय) बाट विभूषित भएका छन् । अध्यक्ष शेरचन राष्ट्रपति विद्यादेवी...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

ट्रेन्डिङ

सशस्त्र प्रहरीले बाँड्यो कम्बल

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१० र ११ घुमखहरे लौरिदमारमा रहेका अति विपन्न वादी समुदायका १५ घर परिवारलाई कम्बल वितरण गरिएको छ । जिल्ला प्रशासन...

रोजगारीका ठोस कार्यक्रम बनाऊ

कोरोनाको महामारी विश्वभर फैलिएसँगै यसले विकसित तथा विकासोन्मुख सबै देशमा आर्थिक संकटको अर्को विपत्ति निम्त्याउन थालेको छ । लगभग पूरै संसार कोरोना संक्रमणको अनुपातमा...

जनरल इन्सुरेन्सको आइपीओ खुल्यो, मेरो शेयरमा समस्याले भर्न तनाब

काठमाडौं । जनरल इन्सुरेन्सले कम्पनीले आइतबार ११ असोजबाट आइपीओ बिक्री खुला गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी...

धार्चुलामा रोकिएका नेपाली ‘आफ्नै गाउँ, फर्किए आए’

ओकाली ओराली गर्दै, आँखाभरी रहर भर्दै, आधी भेरीसँगै लड्दै, खोला नदी सागर तिर्दै दुख पीडा विर्षिदै म आए प्रदेशबाट म आए, आफ्नै गाउँ फर्कि आए कुनै बेलाको चर्चित...

काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा...

सर्वोच्चको जिम्मेवारीमा बसेको व्यक्तिले अदालतलाई धम्क्याउन सुहाउँदैन : प्रधानमन्त्री

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जनताको पक्षमा काम गर्न पार्टीभित्रैबाट असहयोग गरिएकाले आफूले बाध्य भएर...

कान सुन्दिन, आँखा देख्दिन भन्दै ठगी गर्ने पक्राउ

इटहरी । इटहरीमा बिरामी भएको कागजात देखाएर ठगी गर्ने तीन युवक पक्राउ परेका छन्। विभिन्न अस्पतालको कागजातसहित उनीहरुले इटहरी–२ स्थित देविथान क्षेत्रमा स्थानीयसँगै छोराको मृर्गौलामा...

निषेधाज्ञा खुकुलो भएपछि पर्सामा कोरोना संक्रमित बढ्न थाले

वीरगन्ज । पर्सा जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमित थपिने क्रम फेरी बढ्न थालेको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टको हरेक २४...

गण्डकीको बजेट ३४ अर्ब ८४ करोड

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आव २०७७/०७८ को लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश...

इंग्ल्यान्डमा फुटबल स्थगित

लन्डन । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अहिले विश्वको खेलकुद गतिविधि ठप्प छ । यसबाट कुनै पनि महादेशको ठूलादेखि साना खेलहरू अछुतो...

चौथो खप्तड गोल्डकप सुरु : कञ्चनजंघा फुटबल क्लब (भारत) क्वाटरफाइनलमा

धनगढी । नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण धनगढीमा सुरु भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा शुक्रबारदेखि धनगढी...

भरुवा बन्दुकले निधारमा हानेर राईले गरे आत्महत्या

उदयपुर । उदयपुरमा भरुवा बन्दुकले निधारमा हानेर एक जनाले आत्महत्या गरेका छन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा– ५ जाँतेका ५५ वर्षीय विद्याराज राईले आफ्नै घरमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)