Thursday, April 22, 2021
Home प्रदेश प्रदेश २ प्रदेश २ सरकारको उपलब्धि, छोरी पढाउनेदेखी शहिद परिवारलाई रोजगारसम्म

प्रदेश २ सरकारको उपलब्धि, छोरी पढाउनेदेखी शहिद परिवारलाई रोजगारसम्म

,

जनकपुरधाम । प्रदेश २ सरकारले ३ वर्ष पूरा गरेको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले आफ्ना सरकारको उपलब्धि प्रस्तुत गरेका छन् । मुख्यमन्त्री राउतले ११ शीर्षकमा ९३ बुँदे प्रदेश सरकारको ३ वर्षको उपलब्धि सार्वजनिक गरेका हुन् ।
मुख्यमन्त्री राउतले राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको माध्यमले प्रदेशका जनताको सर्वोत्तम हितलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै अगाडि बढिरहेको दाबी गरे ।

बेटी पढाउ बेटी बचाउ अभियान, एक सहिद परिवार एक रोजगारी, ३९ विधेयक प्रमाणीकरण, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण लगायतलाई उपलब्धिका रुपमा मुख्यमन्त्री राउतले जनाएका छन् ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारको ३ वर्षको उपलब्धि सुनाइरहँदा संघ सरकारको हस्तक्षेपकारी नीति तथा कर्मचारी अभावका कारण समस्या भइरहेको अभिव्यक्ति दिन पनि पछि परेनन् । यद्यपि उनले प्रदेश सरकार विभिन्न चुनौतीका बावजुद सुशासन स्थापित गर्न कटिवद्ध रहेको प्रतिबद्धता दावी गरे ।

प्रदेशका ८ वटै जिल्लामा १९२ वटा पर्यटकीय संरचनाहरुको निर्माण, मर्मत तथा संरक्षण भइ पर्यटकहरुलाई सहज सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको उनको भनाई थियो ।

छोरीलाई विद्यालय पठाई उनीहरुको वैयक्तिक विकासको अतिरिक्त शसक्तिकरणको माध्यमबाट विभेदमुक्त समाजको निर्माण र समाज रुपान्तरणको लागि प्रदेश सरकारले महिला सशक्तिकरण तथा सामाजिक सुधारका लागि ूबेटी पढाउ, बेटी बचाउ अभियानू सञ्चाकलन गर्दै आएको कार्य गरेको बताए । प्रदेश २ मा जन्मिएका छोरीहरुको सुरक्षा, शिक्षा र सशक्तिकरणका लागि बेटी पढाउ, बेटी बचाउ कार्यक्रम कार्यान्वयनमा ल्याइएको उनको भनाई थियो ।

छोरीलाई विद्यालयमा पहुंच पुर्यााउन र प्रोत्साहित गर्ने उद्देश्यले २४१ ओटा सामुदायिक विद्यालयमा १४ हजार साईकल वितरण गरिएको उनको भनाई थियो । सोही कार्यक्रम अन्तर्गत थप २० हजार साईकल वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको उनले बताए ।

मधेश आन्दोलनका शहिद परिवारलाई ‘एक शहिद परिवार, एक रोजगार योजना अन्तर्गत २७ जना शहिद परिवारलाई रोजगार उपलब्ध गराईएको उनले जानकारी दिए । प्रदेशको सेवा प्रवाहलाई विधिसम्मत, सेवाग्राहीमैत्री बनाउन आवश्यक कानून निर्माणको कार्यलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको उनको भनाई थियो ।

(Visited 56 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा...

अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध ठहर गरेको छ । सर्वोच्चको फैसलाले विशेष अदालत र सर्वोच्च अदालतमा...

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक...

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

उपनिर्वाचन अनिश्चित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका...

साताका लोकप्रिय समाचार

भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

नयाँदिल्ली । भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३...

अस्पतालमा कार्यरत ७ जना ‘नक्कली’ डाक्टर पक्राउ

काठमाडौं । अस्पतालमा काम गरिरहेका ७ जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरेको आरोपमा उनीहरुलाई प्रहरीले आज पक्राउ...

विद्यार्थीमा कोरोना संक्रमण भएपछि धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीनजना मन्त्री पद ‘उपहार’ !

काठमाडौं । मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेशसभा सदस्यले उपहार स्वरुप मन्त्री पद पाउने भएका छन् । उनीहरुको आजै...

ढिला लेखेको भन्दै २ कक्षामा पढेका विद्यार्थीलाई शिक्षकले कुटे

तुलसीपुर । पश्चिम दाङमा एक शिक्षकले २ कक्षामा पढ्ने बालकलाई कुटपिट गरेको घटना सार्वजनिक भएको छ । बबई गाउँपालिका ३ स्थित एभरेष्ट एकेडेमी स्कुलका शिक्षक...

ट्रेन्डिङ

पूर्व लडाकुलाई ओलीले भनेँ ‘तपाईहरुको त्यागको सम्मान गर्छौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्व लडाकूहरुसँग छलफल गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा भएका पूर्व लडाकुहरुसंग प्रधानमन्त्री ओलीले जनयुद्धको अवधिमा...

बर्दियामा क्वारेन्टाइनमा आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमै आत्महत्या गरेका युवकमा कोरोना पुष्टि भएको छ । अछाम बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार...

एनआरएनए युकेको सहयोगमा १ सय ४६ जना नेपाल फर्किए

लन्डन । कोरोना महामारीका कारण बेलायतमा अड्किएका १ सय ४६ जना बुधबार नेपालका लागि उडेका छन् । उनीहरु बिगत ४ महिनादेखि नेपाल जान पाएका...

हल सञ्चालकले कर नतिर्ने

काठमाडौं । मुलुकमा कोरोना संक्रमण बढेसँगै नेपालमा अझै तीन महिना फिल्म हल नखोल्ने निष्कर्षमा नेपाल सरकार पुगेको छ । यो खबरले फिल्म हल सञ्चालक...

लकडाउनमा नाका सुनसान : तस्करीको सामान धमाधम बरामद हुँदै

बारा । कोभिड १९ ले गर्दा देशको भारतसँग जोडिएका सम्पुर्ण नाकाहरु पुर्ण रुपमा बन्द गरिएको छ । दुई देशमा आवतजावत पुर्ण रुपमा बन्द भएपछि...

बलात्कारमा संलग्न तीन पुरुष पक्राउ

काठमाडौं । बलात्कारमा संलग्न तीनजनालाइ प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । झापामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले बिर्तामोड नगरपालिका–२ लालमाटी बस्ने...

गोलीकाण्डमा पक्राउ परेका गाउँपालिका अध्यक्ष धरौटीमा रिहा

सर्लाही । जिल्लाको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह रु २५ हजार धरौटीमा रिहा भएका छन । जुलुसमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका अध्यक्ष...

कोरोना जित्नेको कहानी : बाँचिएला जस्तो लागेको थिएन, पुनःजीवन पाएँ

गण्डकी । ‘कोरोना लागि सकेपछि बाँचौँला जस्तो लागेको थिएन, तर निको भएर घर फर्किँदा निकै खुसी छु ।’ यो भनाइ कोरोना सङ्क्रमण भई उपचार...

उच्च महामारी, धिमा सरकारी गति

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारी कदम धिमा हुँदै आएको र यसविपरीत कोरोना फैलने प्रक्रिया तीव्रतामा भएको भन्दै जनस्तरमै सरकारको आलोचना हुन थालेको केही महिना...

सर्वदलीय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । समसामयिक विषयमा छलफल गर्न एक दुई दिनमा सर्वदलीय बैठक बोलाउन लागेको बालुवाटार...

रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषको...

कोभिड–१९ विरुद्ध लड्न जुझारु कर्मचारीतन्त्रको खोजी

कोभिड–१९ ले निकै जोरी खोजेको देखिन्छ । यसलाई निस्तेज गर्न मुलुकको स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्र आक्रामक हुनुको विकल्प छैन । गत ११ चैत्रदेखिको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)