Sunday, April 18, 2021
Home प्रदेश मानसिक सन्तुलन ठीक नभएका युवकले अन्धाधुन्द कोदालो प्रहार गर्दा…

मानसिक सन्तुलन ठीक नभएका युवकले अन्धाधुन्द कोदालो प्रहार गर्दा…

,

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् ।

मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका स्थानीय ८४ वर्षीय यामबहादुर केसीको धवलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो । कोदालो प्रहारबाट गम्भीर घाइते भएका ६५ वर्षीया विष्णुमति चापागाईँ र ३६ वर्षीया लक्ष्मी चापागाईँलाई धवलागिरि अस्पताल बागलुङमा उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा सिफारिस गरिएको छ । अन्य घाइते ३८ वर्षीया देवी गौतम, उहाँका छ वर्षीय छोरा

अमृत गौतम र १९ वर्षीया छोरी अनिता गौतमको धवलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए । कोदालो प्रहार गर्ने सोमबहादुरलाई दोबिल्ला प्रहरी चौकी अक्षतेको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याइएको पौडेलले बताए । रासस

(Visited 104 times, 1 visits today)
Loading comments...

आजको समाचार

म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

एजेन्सी । म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३...

तीनै दिन नेप्सेको लगातार नयाँ रेकर्ड

काठमाडौं । गत साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन दिन सेयर कारोबार भएको थियो । सेयर बजार सूचक नेप्सेले गत साताको तीनैदिन एकपछि अर्को...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. दिक्षित

काठमाडौं । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा...

म्यान्मारमा दुखेको मानवता

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल...

साताका लोकप्रिय समाचार

बर्दिया निकुञ्जमा एकसिंगे गैंडाको संख्या बढ्यो

बर्दिया । पछिल्लो गैंडा गणनाको नतिजा अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको संख्यामा वृद्धि भएको छ । शनिबार निकुञ्जले सार्वजनिक गरेको तथ्याङ्गअनुसार बर्दिया निकुञ्जमा...

सप्तरी माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध दुई महिने अभियान सुरु गर्ने

सप्तरी, राजविराज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जिल्लामा दुई महिने लामो संगठन सुदृढिकरण तथा भ्रष्टाचार बिरुद्ध अभियान थाल्ने भएको छ । उक्त अभियानको...

मतदाता दर्ता देशभर

काठमाडौं । निर्वाचन आयोगले फोटोसहितको मतदाता दर्ताका लागि ७७ वटै जिल्ला निर्वाचन कार्यालय सक्रिय बनाएको छ । केही समयअघि निर्वाचन घोषणापछि स्थगित नामावली संकलन...

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

सुदूरपश्चिम प्रदेश सभा : संविधान र नियमावली मिच्दै

धनगढी । प्रदेश सभालाई जानकारी नदिएर लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेश सांसद्को पद प्रदेश सभाबाट जोगाइदिने गरी प्रदेश सभा नियमावली प्रयोग गरिएको...

ट्रेन्डिङ

कोरोना नियन्त्रण सहकारी केन्द्र सुरु

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको संयोजनमा काठमाडौंमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना भएको छ । कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारमा राज्यलाई...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु

बैतडी । दार्चुलाको नौगाडमा पहिरोले घर भत्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड ६ परिगाउँका हर्जित सिंह ठगुन्नाकी ४२ वर्षीय श्रीमती...

एमाले सिन्धुमा ताला फोर्ने प्रतिस्पर्धा

दिनेश थापा, सिन्धुपाल्चोक । सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र साविक अनुसार नै हुने फैसला गरेको तीन दिनपछि अर्थात फागुन २५ गते ओली...

लकडाउनमा शान्त जनकपुरधाम (फोटोफिचर)

जनकपुरधाम । लकडाउनपछि जनकपुरधामको बजार आज पनि पूर्णरुपले बन्द नै रह्यो । हरेका चोकमा प्रहरीहरुले कडा सुरक्षा दिइरहेका थिए । लकडाउनको अवज्ञा...

अबैध लागुऔषध ओसारपसारमा संलग्न ८ जना पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले बिभिन्न नाकाबाट लागुऔषध भित्र्याउँदै गरेको अबस्थामा ८ जनालाई पक्राउ गरेको छ । सप्तरीको फत्तेपुरबाट लागु प्रतिबन्धित लागुऔषध ल्याएर...

वर्षा लाग्यो काठमाडौंमा (फोटोफिचर)

काठमाडौं । काठमाण्डौं लगायत देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन कष्टकर भएको छ । काठमाण्डौका प्रमुख सडक चिल्ला र सफा देखिए पनि...

अन्सिकाले जितिन् मिस युनिभर्स नेपाल २०२० को ताज

काठमाडौं । मिस युनिभर्स नेपाल २०२० को उपाधि अस्ट्रेलिया निवासी, वर्ष २४ की अन्सिका शर्माले जितेकी छन् । उनले मिस फेयर्सको उपाधि पनि पाइन्...

स्थानीयको विरोधबीच संक्रमितको शव व्यवस्थापन, ८ राउण्ड हवाइफायर

पोखरा । कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने क्रममा पोखरामा बिहीबार पनि स्थानीयले विरोध जनाएका छन् । उपचारक्रममा गएराति मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको...

पितृको सम्झनामा सोह्रश्राद्ध

विश्वको एक मात्र हिन्दू देश नेपाल कला– संस्कृतिको धनी राष्ट्र हो । कुनै समयमा काठमाडौंमा मानिसभन्दा देवता र घरभन्दा मन्दिरको संख्या धेरै रहेको भनाइ...

उपत्यका छाड्नेको चाप, टिकट पाउन कठिन

काठमाडौं । सरकारले शैक्षिक संघसंस्था तथा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्दै लामो दूरीका यातायात १० चैतदेखि बन्द गर्ने निर्णय गरेपछि उपत्यका छाड्नेको...

टर्कीको आक्रमणमा ५५ सिरियाली सैनिक मारिए

अङ्कारा । टर्कीका सुरक्षाकर्मीहरुले सरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा गरेको आक्रमणमा ५५ सिरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)