Monday, May 17, 2021
Home प्रदेश प्रेस सङ्ग्रहालयका लागि आइपुग्यो ‘हाते टाइपराइटर’

प्रेस सङ्ग्रहालयका लागि आइपुग्यो ‘हाते टाइपराइटर’

,

काठमाडौँ । प्रेस सङ्ग्रहालय स्थापनाको अभियानमा रहेको प्रेस काउन्सिल नेपाललाई नेपाल प्रेस इन्स्टिच्यूटले आज एउटा हाते टाइपराइटर प्रदान गरेको छ । ट्राभलर डिलक्स एस ओलम्पिया कम्पनीको डेनिडा एनपिआई/आरएमआरसी–बिआरटी टाइपराइटर–२ इन्स्टिच्यूटका कार्यकारी निर्देशक लक्ष्मण उप्रेती र तालिम संयोजक कपिल काफ्लेले काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी र सदस्य दीपक पाण्डेसमक्ष प्रदान गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालको समेत उपस्थिति रहेको उक्त अवसरमा कार्यबहाक अध्यक्ष बुढाथोकीले प्रेस सङ्ग्रहालय स्थापनाका लागि सामग्री प्रदान गरेर सहयोग गरेकोमा नेपाल प्रेस इन्स्टिच्यूटलाई धन्यवाद दिए ।

यसअघि काउन्सिलले सूचना जारी गरी सम्बन्धित पक्षलाई प्रेससम्बन्धी सामग्री उपलब्ध गराउन आव्हान गरिसकेको छ । नेपाली पत्रकारिता र सञ्चारको इतिहासलाई जीवन्त राख्न सघाउ पु-याउने उद्देश्यले काउन्सिलले प्रेस सङ्ग्रहालय स्थापना प्रक्रिया अघि बढाएपछि पत्रकारिता र सञ्चारसँग सम्बन्धित सामग्री सङ्कलन हुनेक्रम जारी छ ।

(Visited 52 times, 1 visits today)
Loading comments...

आजको समाचार

विवाद मिलाउन एमालेमा बन्याे १० जनाकाे कार्यदल

काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद मिलाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ। आज...

कोरोनाको दोस्रो लहरमा तहसनहस सेवा

न्युजिल्यान्डका प्रधानमन्त्री डेभिड क्लार्कले सरकारी सूचनाविपरीत घुम्दा पदबाट राजीनामा गरे । बेलायतका प्रधानमन्त्री जोन्सन सरकारले तोकेको मापदण्ड पालना गर्न राजकुमार फिलिपको अन्त्येष्टिमा सहभागी भएनन्...

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने...

महामारीमा स्वास्थ्य सामग्री जुटाउन विदेशस्थित सबै नियोगमा पत्राचार

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशस्थित दूतावास र नियोगलाई सम्बन्धित मुलुकसँग स्वास्थ्य सामग्री सहयोगका लागि पहल गर्न निर्देशन दिएको छ । कोरोना महामारी दोस्रो लहरसँग अक्सिजन...

भारतमा शव जलाउन दाउरा अभाव, गङ्गा नदी किनारामा शवको थुप्रो

एजेन्सी ।  प्रयागराज, भारत, २ जेठ (रासस–एपी) – भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको...

साताका लोकप्रिय समाचार

‘भेरोसेल’को दोस्रो डाेज लगाउने तालिका यस्ताे छ (सूचीसहित)

काठमाडाैं ।  सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी...

औषधिको नाममा बिष व्यापार

मानपुर दाङकी रविना क्षेत्रीले २ कट्ठा जग्गामा साउन २०७७ मा गोलभेंडा खेती गरिन् । गोलभेंडाका बिरुवामा एक्कासी किरा लागेपछि रबिनाले घोराहीको अनुप एग्रोभेटबाट ‘साइफर...

ओली र नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा टर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेपछि नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा...

चीनले दिएकाे १८ हजार सिलिन्डर ताताेपानी आइपुग्याे

काठमाडाैं । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल ल्याएकाे छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेकाे हाे। उपप्रधानमन्त्री तथा...

हरेक घर बिरामी, हरेक घर आइसोलेशन

मानिस एकपटक मर्छ तर मृत्युको अनुभूति एकपटक मात्र हुने होइन रहेछ । मानिस पटक पटक मृत्युको मुखमा पुग्ने रहेछ र अन्तिम एकपटक मात्र मृत्युवरण...

ट्रेन्डिङ

प्रधानमन्त्री ओली २० घण्टापछि निवास फर्किए

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा आज आकस्मिक उपचार गराई स्वास्थ्य लाभ गरी निवास फर्किएका छन् । गए राति...

बाजुरामा बाढीले बगाउँदा ३ जना बेपत्ता

बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ कवाडीमा गएराति परेको अबिरल बर्षाका कारण आएको बाढीले बगाएर ३ जना बेपत्ता छन् भने तीन घर बगाएको छ...

खाना पकाउने ग्यास मौज्दात नराख्न सर्वसाधारणलाई अपिल

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यकता भन्दा बढी मात्रामा ग्यास सिलिण्डर नराख्न अपिल गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले बजारमा अभाव...

लकडाउनबारे आजको मन्त्रिपरिषद्ले निर्णय गर्ने, बढाउने नै तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि झन्डै डेढ महिनादेखि जारी राखेको लकडाउन पुनः थप गर्ने भएको छ । कोरोना जोखिम अहिले...

थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८२३ जना डिस्चार्ज

काठमाडौँ । विगत २४ घण्टामा देशभर एक हजार ३५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको...

कोरोना त्रास : नागरिकको ज्यान भन्दा महत्वपूर्ण पर्यटक होइनन्

‘नेपालमा कोरोनाका बिरामी भेटिएको हो ?’ शनिवार बेलुका १० बज्नै लाग्दा एकमित्रले फेशबुक म्यासेन्जरमा सोधे ? ‘हैन हैन । नेपालमा कोरोना आउन्न ।’...

सर्लाहीमा ४ सय ६२ जनाले जिते कोरोना

सर्लाही । सर्लाहीमा शनिबारसम्ममा ४ सय ६२ जनाले कोरोना भाईरस जितेर घर फर्किसकेको छ । शनिबार ४ जना नयाँ कोरोना संक्रमित थपिए सँगै कोरोना...

नेपालमा बलात्कार र यसको नियन्त्रण प्रयास

नेपालको एक लोकप्रिय दैनिक पत्रिकाले विगत केही समयदेखि बलात्कारका घटनाहरूलाई महत्वका साथ स्थान दिई सरकारको ध्यान आकर्षित गरिराखेको छ । पछिला समय १२ वर्षीया...

गण्डकी प्रदेश ढकाल प्यानलको पक्षमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेशअन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलको पक्षमा देखिएको छ...

सिंगटी हाइड्रोमा मासिक १० करोड नोक्सानी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सिंगटी–लामोसाँघु १सय३२ केभी प्रसारण लाइनका समयमा सम्पन्न नगर्दा सिंगटी हाइड्रोपावर कम्पनीले मासिक १० करोड नोक्सानी बेर्होनुपर्ने भएको...

लुटेरा समुहले सिसि क्यामेरा फुटाए, गोली चलाए र बोधिचित्त टिपेर हिँडे

काभ्रेपलाञ्चाेक । रोशी गाँउपालिका वडा ५ नागबेलीमा गएराति लुटेराहरुले ९० लाख बराबरको बोधिचित्त लुटेर लगेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुद्धचित्त माला...

मिस इको इन्टरनेसनलमा नेपालबाट अनुष्मा

काठमाडौं । ‘मिस इको इन्टरनेसनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुस्मा रायमाझीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि आधिकार प्राप्त नेपाली...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)