Sunday, May 16, 2021
Home प्रदेश बिथ ल्याबलाई स्वास्थ्य मन्त्रालयद्धारा ए ग्रेडको लाइसेन्स

बिथ ल्याबलाई स्वास्थ्य मन्त्रालयद्धारा ए ग्रेडको लाइसेन्स

एक महिनासम्म सबै सेवामा १५ प्रतिशत छुट

,

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित युएन पार्कमा अवस्थित बिध ल्याबलाई स्वास्थ्य मन्त्रालयले ए ग्रेडको लाइसेन्स प्रदान गरेको छ । विगत लामो समयदेखि संचालनमा आएको बिध ल्याबलाई यसअघि नै राष्ट्रिय सार्वजनिक स्वास्थ्य प्रयोगशालाले सञ्चालन अनुमती प्रदान गरिसकेको थियो ।

ए ग्रेडको लाइसेन्स प्राप्त गरेसँगै ल्याबमा अब कुनै पनि किसिमको स्वास्थ्य परिक्षण गर्न गराउन मिल्ने भएको छ । बिथ ल्याब कोरोना महामारीको रुपमा फैलिएको अवस्थामा सबै भन्दा सस्तो मूल्यमा पिसिआर परीक्षण गराउने ल्याबको रुपमा परिचित छ ।

ल्याबले पछिल्लो समयमा आफ्नो सेवालाई विस्तार गर्दै २५०० भन्दा धेरै प्रकारका स्वास्थ्य परिक्षण गर्ने क्षमता विकास गरेको सञ्चालक बिके भण्डारीले जानकारी दिए । जसमा सबै प्रकारका आणविक परिक्षण समेत सामेल रहेको ल्याबले जनाएको छ । यस ल्याबमा हाल १० जना भन्दा धेरै स्वास्थ्य सेवामा अब्बल र अनुभवी डाक्टरहरु कार्यरत रहेका छन् ।

ल्याबमा नेपालकै प्रतिष्ठित माइक्रो बायोलोजिस्ट र प्याथोलोजिस्ट समेत गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ । सारा शरिर जाँच लगायत सम्पूर्ण प्याथोलोजी सेवा उपलब्ध बिध ल्याबमा कोभिड–१९ लगायत अन्य जस्तोसुकै रोगको समेत घरबाटै नमुना संकलनको २४ घण्टा नै सेवा उपलब्ध रहेको र यसले अत्याधुनिक एसएमएस् र इमेल प्रविधीमार्फत सम्बन्धित व्यक्तिलाई रिपोर्ट पठाउने सुविधा केहि समय अघिबाट नै सुचारु भएको बिथले जनाएको छ ।

लिकुइड बेज्ड साइटोलोजि (एल.बि.सी)को आधारमा नमुना तयार गरिने उक्त ल्याबमा प्राण घातक रोग क्यान्सर, एचआईभी, हेपाटाइटिस लगायत ट्युबरकुलोसिस र डेङ्ग्यु जस्ता रोगहरुको समेत नमुना परिक्षण हुदैँ आएको छ । ल्याबमा निसन्तान दम्पत्तिका लागि समेत विशेष परिक्षणको व्यवस्था रहनुका साथै त्यसलाई हल गर्ने परामर्शको सेवा समेत उपलब्ध रहेको बिथले जनाएको छ । बिथ ल्याबले एक महिनासम्मको लागि उपलब्ध समस्त जाँचमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको जनाएको छ ।

(Visited 66 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

साताका लोकप्रिय समाचार

अरुण तेस्रोको सुरुङ भित्र मृत्यु भएका मजदुरको परिवारलाई ३० लाख क्षतिपूर्ति

संखुवासभा । संखुवासभाको निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको सुरुङ भित्र मृत्यु भएका मृतकका परिवारलाई ३० लाख रुपैयाँ क्षतिपूर्तिदिने सहमति...

काठमाडौं र धनगढी फाइनलमा

काठमाडौं । दुई विदेशी खेलाडीले उच्च प्रदर्शनसहित ३ गोल गरेपछि काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीमाथि ३–० को सहज जित दर्ता गर्दै खुकुरी नेपाल सुपर...

महन्थ ठाकुर तटस्थ, उपेन्द्र यादव विपक्षमा

काठमाडाैं । जनता  समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्तावका पक्ष र विपक्षमा पनि नभई तटस्थ रुपमा बस्ने बताएका छन् । संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

कालीमाटी तरकारी बजार बन्द

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । तरकारी बजार...

ट्रेन्डिङ

प्रदेश १ मा थपिए ४५२ कोरोना संक्रमित

मोरङ । प्रदेश १ मा सोमबार ४५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर...

१९ वर्षपछि पहिलेकै तालिम केन्द्रमा फर्कदै शसस्त्र प्रहरी

सिन्धुपाल्चोक । २०५० सालमा सिन्धुपाल्चोकको डाँडापाखरमा शसस्त्र प्रहरीले नयाँ भर्ना हुने प्रहरीहरुलाई तालिम गर्नका लागि शसस्त्र प्रहरी तालिम महाविद्यालय स्थापना गरेपछि यस क्षेत्रका स्थानीय...

सप्तरीमा दुई पक्षबीच झडप हुँदा १५ जना घाइते, एक दर्जन सेल अश्रुग्यास प्रहार

सप्तरी । जग्गा सम्बन्धी विवादमा दुई पक्षका बीच बुधबार भएको झडपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ हाटी टोलमा १५ जना घाइते भएका छन् । दुबै...

कानुनको ‘लुप होल’मा टेकेर सजिलै उम्कन्छन्, वन्यजन्तु तस्कर

काठमाडौं । वन्यजन्तुको ओखेटापहरा तस्कर गर्नेहरू सहजै छुट्ने गरेको पाइएको छ । पछिल्लो समयको घटनाक्रमलाई हेर्दा ‘हाइप्रोफाइल’ मानिएका वन्यजन्तुका तस्कर छुटेका छन् । यसरी...

पार्टी फुट्छ भन्नु निराधार हो : भीम रावल

अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका...

विमानस्थल भन्सारले सुरु ग-यो मेनिफेस्ट मोड्युल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आशिकुडा प्रणाली (नेपाल कस्टम्स अटोमेटेड सिस्टम्स)अन्तर्गत विकास गरिएको ‘मेनिफेस्ट मोड्युल’को सुरुवात गरिएको छ । भन्सार विभागका महानिर्देशक...

आइतबारदेखि मौसममा सुधार हुँदै जाने

काठमाडौँ । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित...

गण्डकी प्रदेशमा थपिए २८ जना कोरोना संक्रमित, संक्रमित झण्डै हजार पुगे

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हजार नजिक पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विज्ञप्ति जारी गरी थप २८ सँगै कुल संक्रमित...

निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाउँछौं : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायतको...

दैलेख सदरमुकामका होटल, रेष्टुरेन्ट बन्द गर्न प्रशासनको निर्देशन

दैलेख । जिल्ला पशासन कार्यालय दैलेखले जिल्ला सदरमुकामका होटल चियानास्ता पसल र रेष्टुरेन्ट वन्द गर्न निर्देशन दिएको छ । शुक्रवार सुचना जारी गर्दै जिल्ला...

रुकुम पश्चिमको घटना र नेपाली समाज

मुलुकमा कोरोना महाव्याधिको नियन्त्रण गर्न अनावश्यक हिँडडुल नगर्न र सामाजिक दूरी कायम गर्न उर्दी भइरहेको बेला रुकुम सोतीमा ६ जनाको ज्यान जानेगरी भएको निर्मम...

रौतहटका विपन्न ३ हजार परिवारलाई स्वास्थ्य समाग्री हस्तान्तरण

रौतहट । कोरोनाको महामारीलाई नियन्त्रण गर्न सहज हुने भन्दै रौतहटमा एक सस्थाले ३ हजार बिपन्न परिवारलाई स्वास्थ्य समाग्री हस्तान्तरण गर्ने अभियान चलाएको छ ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)