Monday, May 17, 2021
Home Breaking News हिरासतमै प्रहरिको कुटाईबाट बालकको मृत्यु

हिरासतमै प्रहरिको कुटाईबाट बालकको मृत्यु

,

जुम्ला । जुम्लामा प्रहरीको कुटाइबाट १४ वर्षिया बालकको मृत्यु भएको छ । गुठीचौर गाउँपालिका ३ ग्रज्यांकोटका १४ वर्षीय पदम बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । मृतक बुढा सहित उनका ७ जना साथीहरुलाई माघ १८ गते मोवाईल चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । सोधपुक्षको क्रममा प्रहरिले शारिरिक तथा मानसिक यातना दिएपछि मृतक वालक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररथ थिए ।

प्रहरीको कुटाइबाट बालकको मृत्यु भएपछि बिहिबार स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गर्दा खलंगामा तनाव ग्रस्त भएको थियो । कानुनी राज्यमा प्रहरिको कुटाईबाट बालकले ज्यान गुमाउन वाध्य हुनु विडम्बनाको कुरा भएको पिडित पक्षको भनाई छ । स्थानीयले यथाशिघ्र दोषिमाथि कार्वाहि गरि क्षतिपुर्तिको माग गरेका छन् । ‘अरुलाई न्याय दिने प्रहरिको कुटाइबाटै मृत्यु हुन्छ,भने न्याय माग्न कहाँ जाने’ स्थानियले प्रश्न गरे ।

राज्यकै निकायबाट भुल भएकोले गृहमन्त्रालयबाटै छानबिन समिति आउने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताएका छन् । वालकमाथि कुटपिट गर्ने प्रहरिलाई निलम्वन गरिने प्रजिअ थापाले बताए । पिडितलाई क्षतिपुर्तिको लागी समेत पहल गर्ने प्रजिअ थापाको भनाई । ‘प्रहरिको मानसिक र शारिरिक यातनापछि स्वास्थ्य समस्या देखिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरिले स्वीकारेको छ ।

(Visited 149 times, 1 visits today)
Loading comments...

आजको समाचार

बलात्कार बिरुद्ध उजुरी दिएको भन्दै प्राध्यापकले दिए महिलालाई धम्कि

काठमाडौं । त्रीभुवन विश्वविद्यालय समाजशास्त्र विद्यार्थी फ्रन्टले मानवशास्त्र केन्द्रिय विभागका विभागिय प्रमुख डा. डम्बर चेम्जोङमाथी बलत्कारको आरोप लागेको भन्दै निष्पक्ष छानवीनको माग गरेका छन्...

कोरोना संक्रमणबाट उदयपुरका ४ जनाको मृत्यु

उदयपुर । उदयपुरमा आईतवार एकै दिन कोरोनाले ४ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोभिड १९...

बालिकालाई धान दिन्छु भन्दै घर लगे अनि यौन दुर्व्यवहार गरे

भक्तपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने ५२ वर्षीय भिम बहादुर बनलाई प्रहरीले पक्राउ गरेको छ । भिम बहादुरले...

विवाद मिलाउन एमालेमा बन्याे १० जनाकाे कार्यदल

काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद मिलाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ। आज...

‘भेरोसेल’को दोस्रो डाेज लगाउने तालिका यस्ताे छ (सूचीसहित)

काठमाडाैं ।  सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी...

साताका लोकप्रिय समाचार

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

 महामारी रोकथाममा एकजुट भएर लाग्न प्रधानमन्त्रीकाे आह्वान

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी...

हडपिएको आठ रोपनी जग्गा १२ वर्षपछि सरकारकै नाममा

काठमाडौं अनामनगरस्थित धोबीखोलासँगैको करिब आठ रोपनी व्यक्तिको नाममा दूषित दर्ता भएको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले फिर्ता ल्याएको छ । १२ वर्षदेखि व्यक्तिको...

कोरोनाको दोस्रो लहरमा तहसनहस सेवा

न्युजिल्यान्डका प्रधानमन्त्री डेभिड क्लार्कले सरकारी सूचनाविपरीत घुम्दा पदबाट राजीनामा गरे । बेलायतका प्रधानमन्त्री जोन्सन सरकारले तोकेको मापदण्ड पालना गर्न राजकुमार फिलिपको अन्त्येष्टिमा सहभागी भएनन्...

ट्रेन्डिङ

वेर्नरको गन्तव्य लन्डन

लन्डन । जर्मन क्लब आरबी लाइपजिगका जर्मन युवा फरवार्ड टिमो वेर्नर इंग्लिस क्लब चेल्सीमा आउने पक्का भएको छ । वेर्नरलाई चेल्सीले पाँच वर्षका लागि...

विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले...

नेपालमा जडीबुटीको सम्भावना

नेपाल आफैंमा जडीबुटीको विशाल भण्डार हो । हिमाल, पहाड र तराईमा जैविक विविधताका कारण विविध गुण भएका जडीबुटी उपलब्ध छन् । प्रायः सबै जडीबुटी...

पुर्णिमाले चुमिन विन्ध्यवासिनी म्युजिक अवार्ड

काठमाडौं । हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको रुपमा ११...

लिभरकुसेनको सहज जित

म्युनिख । बायर लिभरकुसेनले जर्मन बुन्डेस लिगामा सहज जित निकालेको छ । लिभरकुसेनले वेर्डेर ब्रेमेनमाथि ४–१ को सहज जित निकालेको हो । लिभरकुसेनको जितमा...

दाईजो प्रथालाई चुनौती दिँदै लेखा अधिकृतले गरे आदर्श विवाह

सर्लाही । तराई मधेसमा महामारीका रुपमा फैलिएको दाईजो प्रथालाई चुनौती दिदै प्रदेश २ का एक जोडीले आदर्श विवाह गरेका छन् । सुनसरीको इनर्वा नगरपालिकामा...

प्रधानमन्त्री ओलीद्वारा दाहालपत्नी सीताको स्वास्थ्यलाभको कामना

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पार्टी विभाजनपछि ओलीले बुधकार...

यूएईको शारजाहमा दुई नेपालीको हत्या

युएइ । युनाइटेड अरब इमिरेटस (यूएई) को शारजाह सहरमा दुई नेपाली युवाको हत्या भएको छ । उनीहरु को हुन् भनेर परिचय खुलाइएको छैन ।...

गण्डकीमा -यापिड डायग्नोस्टिक टेष्ट द्रुत गतिमा, ५ दिनभित्रै सकिने

पोखरा । गण्डकी प्रदेशमा -यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) दू्रतगतिमा अघि बढेको छ । आगामी १० वैशाखसम्म सो प्रकारको टेष्ट सक्ने लक्ष्य लिइएकोमा ५ बैशाखभित्रै...

सूक्ष्म पोषकतत्व आयोडिनको अपरिहार्यता

आयोडिन जीवनभर एक चम्चा भए पुग्ने तर एकैपटक नभई प्रत्येक दिन थोरै–थोरै सियोको टुप्पो जति १५० माइक्रोग्राम खाए पुग्छ । मनाङ, मुस्ताङ कर्णालीमा चियामा...

मोबाइलमा त्यत्तिकै ब्यालेन्स त घटिरहेको छैन ?

काठमाडौं । के तपाईंको एनसेल र एनटीसी सिमको ब्यालेन्स थाहै नपाईकन घटिरहेको छ ? धेरैजसो मोबाइल प्रयोगकर्ताको एउटै गुनासो हुने गर्छ– पैसा त्यत्तिकै सकिन्छ...

गोरुको पुच्छर निमोठनेहरु ट्याक्टरको एक्सिलेटर बटार्न थाले

बैतडी । खेत जोत्नका लागी हाते ट्याक्टर (मिनि टिलर)को प्रयोग हुन थालेपछि गाउँघरबाट गोरु बिस्थापित हुन थालेका छन् । अहिले बैतडीमा रोपाईको सिजन सुरु...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)