Thursday, April 22, 2021
Home Breaking News उपराष्ट्रपति र सभामुखद्धारा प्रदेश प्रमुखको सपथ बहिस्कार

उपराष्ट्रपति र सभामुखद्धारा प्रदेश प्रमुखको सपथ बहिस्कार

,

काठमाडौं । राष्ट्रपति कार्यालयमा शुक्रवार आयोजित प्रदेश २ का प्रदेश प्रमुख राजेश झाको सपथ समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुखबाट तिलक परियारलाई बर्खास्त गरी राजेश झालाई नियुक्त गरेकी थिइन् । झाले शुक्रबार नै सपथ लिएका छन् ।

उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना मात्र सहभागी भए ।

(Visited 173 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिटी र टोटनह्याम विजयी

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले एस्टन भिल्लालाई...

सर्लाहीलाई प्रदेश २ को राजधानी बनाउन माग

काठमाडौं । प्रदेश २ को स्थायी राजधानीबारे निर्णय गर्न राजनीतिक दल असफल भएका बेला सर्लाहीमा स्थायी राजधानी तोकिनुपर्ने भन्दै आवाज उठेको छ । स्थायी राजधानी...

जीवनको आधार नै जैविक विविधता

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक...

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडाैं ।  त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

साताका लोकप्रिय समाचार

भारतमा काेराेनाकाे नयाँ रेकर्ड : एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

नयाँ दिल्ली ।  भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । “एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो...

बिहीबार राति उल्का वर्षा हुने

काठमाडाैं ।  मौसमले साथ दिएमा  वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । वैशाख ३ गतेदेखि...

ईपीजी प्रतिवेदन भारत किन बुझ्न मान्दैन ?

काठमाडौं । तीन वर्षअघि १४ र १५ असार २०७५ मा काठमाडौंमा सम्पन्न नेपाल र भारत प्रबुद्ध समूह (ईपीजी) बैठकले साझा प्रतिवेदन तयार पारेर दुई...

म्यान्मारमा दुखेको मानवता

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल...

सभापति देउवाद्वारा सांस्कृतिक पुस्तक लोकार्पण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खोजमूलक सांस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक लोकार्पण गरेका छन् । देउवाले नुवाकोटका साहित्यकार श्रीराम...

ट्रेन्डिङ

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नवलपुर । पूर्वी नवलपरासीमा भएको मोटरसाइकल दुर्घटनामा परी विहीबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ । दलदले–धौवादी भित्री सडक खण्ड अन्र्तगत देवचुली नगरपालिका – ७...

स्रष्टाका लागि छुट्याएको जमिनमा वडा कार्यालय

इटहरी । इटहरी ५ मा रहेको पर्यटकीय गन्तव्य काब्यबाटिका क्षेत्रमा पुनः विवाद उत्पन्न भएको छ । २०६० सालमा कलाकारहरुले मूर्तिकला कार्यशाला, चित्रकला शिविर, नाट्य...

विद्यालय लिग गराउने एन्फाको तयारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर दोस्रो सातादेखि विद्यालय लिग खेलाउने तयारी थालेको छ । एन्फाले मंगलबार एक सूचना जारी गर्दै सूचना...

पर्यटक आगमन रोकिएसँगै आन्तरिक हवाई चाप घट्यो : धमाधम बुकिङ रद्द हुँदै

काठमाडौं । वसन्त ऋतुको पर्यटकीय मौसममा पर्यटक आवागमन रोकिएसँगै अहिले त्यसको प्रत्यक्ष असर आन्तरिक हवाई उडानमा परेको छ । जसका कारण अहिले धमाधम टिकट...

सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउँछौं : आइजीपी खनाल

दार्चुला । सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालले सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने बताएका छन् । दार्चुला सदरमुकाम खलंगामा निर्माण भएको सशस्त्र प्रहरी...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर...

ग्यास सहज कहिले ?

काठमाडौँ । सरकारले बजारमा पर्याप्त ग्यास छ भनेर दाबी गर्दै आए पनि उपभोक्ताले सहजै ग्यास खरिद गर्न पाएका छैनन् । एउटा ग्यास सिलिन्डरका लागि...

सीमामा अलपत्र परेकालाई क्वारेन्टाइनमा राखिँदै

धनगढी । नेपाल–भारतको सीमानाका गौरीफण्टामा सोमबारदेखि अलपत्र परेका नेपालीलाई सम्बन्धित जिल्लामा पु¥याई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न लागिएको छ । ...

बास्कोटाले अर्बौंको भ्रष्टाचार गर्न खोजेको कांग्रेस सहमहामन्त्री महतको आरोप

पर्सा । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा.प्रकाश शरण महतले गोकुल बास्कोटाको घुस मागेको अडियो प्रकरणमा निष्पक्ष छनबिन गर्न माग गरेका छन।...

रुकुम पश्चिम कोरोना संक्रमणमुक्त

रुकुम पश्चिम । रुकुम पश्चिममा कोरोना भाइरस संक्रमितको संख्या शुन्यमा झरेको छ । जिल्ला अस्पतालको आइसोलेसनमा रहेका २ जना संक्रमित शुक्रबार डिस्चार्ज भएसँगै सबै...

दोस्रो प्रयाशमा मिस नेपाल बनिन् नम्रता

काठमाडौं । कोरोना महामारीबीच शनिबार बेलुकी काठमाडौंमा आयोजना गरिएको मिस नेपाल प्रतियोगितामा २३ वर्षीया नम्रता श्रेष्ठ उपाधि जित्न सफल भएकी छिन् । काठमाडौंको पार्क...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)