Sunday, April 18, 2021
Home Editor-Picks चकलेटीबाट यथार्थ पात्रतर्फ प्रदीप खड्का

चकलेटीबाट यथार्थ पात्रतर्फ प्रदीप खड्का

,

काठमाडौं । यस अघि प्रेम कथामा आधारित सिनेमालाई महत्व दिँदै आएका अभिनेता प्रदीप खड्का पछिल्लो समय वास्तविकतालाई महत्व दिन थालेका छन् ।

नयाँ चलचित्र ‘प्रकाश’का लागि अभिनयसँगै जुम्ली भाषा सिकिरहेका यी अभिनेताले यो क्षेत्रमा आफू हरेक प्रकारको भूमिकामा प्रस्तुत हुन सक्नुपर्ने बताएका छन् ।

यस अघि चलचित्र ‘प्रेमगीत ३’का लागि पनि उनले केही समय अभिनय सिकेका थिए । जसमा उनको लवजदेखि भेषभूषासम्म फरक थियो । प्रेमगीतका अघिल्ला २ शृंखलामा चकलेटी भूमिकामा निर्वाह गरेका उनले अबका दिनमा आफूलाई केही फरक रूपमा प्रस्तुत गर्ने बताएका छन् ।

उनले अघिल्लो चलचित्र ‘रोज’मा पनि आफूलाई बिगतभन्दा केही फरक रूपमा उभ्याएका थिए । सो फिल्मको व्यवसाय ठिकै भए पनि प्रदीपको भूमिकाले चर्चा पाएको थियो । यी अभिनेतालाई पछिल्लो समय यथार्थपरक भूमिका मन पर्न थालेको छ । त्यसैले यसपटक उनले चलचित्र प्रकाशमा जुम्लाको एउटा ग्रामीण युवकको भूमिका निर्वाह गर्दै छन् । सो भूमिका आफूलाई साह्रै मन परेको तर केही कठिन भएकाले त्यसका लागि तीन महिनादेखि आफू अभ्यासमा रहेको पनि यी अभिनेताको कथन छ ।

चलचित्र प्रकाशको छायांकनमा यसै साताबाट जुम्लादेखि सुरु हुँदै छ । फिल्मको युनिट जुम्ला प्रस्थान गर्दै छ । त्यो चरित्रमा वास्तविकता आयोस भनेर आफूले जुम्ली भाषा सिकिरहेको पनि उनले बताएका छन् ।

यो लकडाउनको फुर्सदमा विभिन्न देशका कलात्मक सिनेमा हेर्ने अवसर पाएका यी अभिनेतालाई ती सिनेमाका पात्रको कामले निकै प्रभाव पारेको छ । सोही कारण पनि आफूलाई अबका दिनमा फरक–फरक चरित्रमा यथार्थपरक शैलीमा ढाल्न यी अभिनेता आतुर छन् । चलचित्र प्रकाशको शीर्ष भूमिकाबाट आफूले त्यो कुरा प्रमाणित गर्न चाहेको पनि उनको कथन छ ।

(Visited 70 times, 1 visits today)
Loading comments...

आजको समाचार

हतौडाले हिर्काएर बालकको हत्या

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

यातायात मन्त्री नेम्वाङले भने ‘ढुक्क हुनुहाेस् वैशाखभित्रै रेल चल्छ’

महाेत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख...

सर्वदलीय बैठकको निष्कर्ष : एमसीसी अघि बढाऊ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी प्रमुख दलका नेताहरूले अमेरिकी सहायता परियोजना (एमसीसी) अघि बढाउनुपर्नेमा जोड दिएका छन्...

साताका लोकप्रिय समाचार

कमजोर विकास खर्चमा सुधार गर

चालू आर्थिक वर्षको बजेटमा विनियोजित कुल पुँजीगत विकास खर्चको केवल २९ प्रतिशत मात्र खर्च गरेर सरकारी निकायले बाँकी रकम सदूपयोग गर्न नसक्ने हो कि...

इजिप्टमा नेपालको चर्चा गरेर आइन् यी सुन्दरी

काठमाडौंँ । मिस इको इन्टरनेशनल नेपाल अनुश्मा रायमाझीले नेपालको वातावरण र पर्यटन क्षेत्रमा काम गर्ने इच्छा रहेको बताएकी छन् । नेपालमा इको टुरिजमको विकासका...

वर्षको अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । नयाँ वर्षको अन्तिम दिन नेप्से सूचक २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड पनि कायम गरेको छ । २३.२३ अंकले बढेर...

एमाले–जसपा सत्ता सहकार्य पक्का

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएको मागप्रति प्रधानमन्त्रीसमेत रहेका एमाले...

कर्णाली प्रदेशः मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेको व्हीप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावको सामना गर्दैछन । मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले कर्णाली संसदीय दलले व्हीप जारी...

ट्रेन्डिङ

जोखेर खसी बिक्री गरेपछि किसान दंग

नेपालगञ्ज । बाँकेको राप्तिसोनारी गाँउपालिकाका महिला साना किसानहरु आफुले उत्पादन गरेका खसी, बोका र बाख्रा सहकारीद्वारा सामुहिक रुपमा संकलन गरी बजारीकरण गर्न थालेपछि आत्मनिर्भर...

श्रीमती छोडेका ब्यक्तिसंग अनुष्काको अफेयर भन्दै हल्ला गर्ने को ?

मुम्बई । पछिल्लो केही दिनदेखी बलिउडमा एउटा हल्ला चल्यो ‘बाहुबली’ नायिका अनुष्का शेट्टी श्रीमतीसंग सम्बन्ध बिच्छेद गरेका निर्देशकसंग प्रेममा छिन् ।’ यो हल्ला चलाउने...

विश्वकप छनोटः युक्रेनसँग फ्रान्स बराबरीमा रोकियो

पेरिस । डिफेन्डिङ च्याम्पियन फ्रान्स विश्वकप छनौट चरणको पहिलो खेल युक्रेनसँग बराबरीमा रोकियो । युरोपेली क्षेत्रको छनौट अन्तर्गत बिहीबार बिहान भएको पहिलो खेलमा फ्रान्स...

पाँच दिन अघि हराएका व्यक्ति मृत भेटिए, अर्का वेपत्ता

गुल्मी । गुल्मीमा पाँच दिनदेखि हराइरहेका एक व्यक्ति मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ३ दर्लामचौर निवासी ४९ बर्षिय बिरबहादुर...

थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।   मुलुकभर थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित...

नेकपा दाहाल–नेपाल समूहको स्थायी समिति बैठक जारी, आज के निर्णय हुँदैछ ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह स्थायी कमिटी बैठकले केही नेताको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । पेरिसडाँडास्थित कार्यालयमा हिजो सोमबार...

नेपालमै कोरोनाको औषधि बनाइएको जिकिर

हेटौंडा । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार...

न्यायाधीशमा कोरोना देखिदाँ बामदेवको मुद्दा सुनुवाइ अन्यौलमा

काठमाडौं । सर्वोच्च अदालतका एक न्यायाधीश र कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमणकै कारण बामदेव गौतमको राष्ट्रिय सभा मनोनयन विरुद्ध परेको मुद्दाको सुनुवाइ प्रभावित बनेको छ...

चिनी कम रङ कडा : हिरोइनले चिया बेचिन्, हिरोले नुहाउन छाडे

काठमाडौं । ‘चिनी कम रङ कडा’ फिल्मको नाम सुन्दै अलि फरक लाग्छ । आम सिनेमा भन्दा फरक सुनिन्छ । त्यहि फिल्ममा मुख्य भुमिका निर्वाह...

गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत...

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

विश्व बैंकले दियो नेपाललाई ५४ अर्ब ऋण

काठमाडौँ । नेपालको यातायात पूर्वाधारको क्षमताका साथै सुरक्षा सुधार, सीमापार व्यापार दक्षता अभिवृद्धि र रणनीतिक सडक सञ्जाल व्यवस्थापनका परियोजना सञ्चालनका निम्ति विश्व बैंकको नेपाल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)