Sunday, April 18, 2021
Home प्रदेश कोही लोकतन्त्रवादीहरु चुनावबाट भाग्न सक्दैन : मन्त्री साह

कोही लोकतन्त्रवादीहरु चुनावबाट भाग्न सक्दैन : मन्त्री साह

,

गौर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले कोहि पनि लोकतन्त्रवादीहरु चुनावबाट भाग्न नसक्ने बताएका छन् ।

आज रौतहटको बौधीमाई नगरपालिकाको सरमुजवामा नवनिर्मित स्वास्थ्य चौकीको भवन उदघाटन गर्दै मन्त्री साहले लोकतन्त्रलाई मान्ने सबै पक्षलाई चुनाव सफल पार्नका लागि आह्वान गरेका छन् । मन्त्री साहले कुनै पनि हालतमा बैशाख १७ र २७ गते प्रतिनिधिसभाको चुनाव हुने भन्दै तयारीमा जुट्न नेकपा कार्यकर्तालाई निर्देश दिएका छन् ।

चुनाव हुन दिनौ भन्नेहरु, चुनावमा पराजित भएर पनि सोही पदको लालसा राखी षड्यन्त्र गर्नेहरु, संघर्षको बेला राजाको पाउँमा दाम चढाउनेहरु, न्यायालयमाथि दबाब दिनेहरुले आफुलाई लोकतन्त्रवादी भनेर हिड्नु हास्यास्पद भएको मन्त्री साहको भनाइ छ । लोकतन्त्रको रक्षाका लागि आगामी चुनावमा जनताले मतदान गर्नुको अर्को कुनै विकल्प नरहेको मन्त्री साहले बताए ।

`तपाईंहरु देख्नसक्नुहुन्छ, आज एकथरीले आफुलाई लोकतन्त्रवादी भनेर भन्दै हिडेका छन्, तर तीनै मान्छेले चुनाव हुन दिन्नौ भन्दैछन् । म भन्न चाहन्छु, कोही पनि लोकतन्त्रवादीहरु चुनावबाट कसरी भाग्न सक्छ ?´ मन्त्री साहले भने, `स्वतन्त्र न्यायालयमाथि दबाब दिनेहरु, चुनाव गर्नै नदिने भन्नेहरु, विगतमा लोकतन्त्रका लागि संघर्षको समयमा राजाको पाउमा दाम चढाउनेहरु, चुनावमा पराजित भएर पुनः सोही पदमा पुग्न षड्यन्त्र गर्नेहरुले लोकतन्त्रको रक्षा गर्छु भन्न्नुभन्दा हास्यास्पद के हुन सक्छ ?´

`म भन्न चाहन्छु जो कोही पनि असली लोकतन्त्रवादी हो भने उसले चुनावबाट जनताको मतादेश लिनुको विकल्प देख्न सक्दैन । कमरेडहरु, जनतालाई भ्रममा पार्नेहरुलाई निस्तेज गर्दै लोकतन्त्रको रक्षाको लागि चुनावको तयारीमा लाग्नुस´ मन्त्री साहले थपे, `बैशाख १७ र बैशाख २७ गते जुनसुकै हालमा निर्वाचन हुन्छ । सरकार चुनावमार्फत ताजा जनादेशद्वारा देशलाई नयाँ दिशा दिन चाहन्छ ।´

कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहा, नेकपाका प्रदेश सदस्यहरु त्रिभुवन साह ‘अमर’ एवम् मनोज यादव, नेता किरण साह, कटहरीया नगरपालिकाका प्रमुख सियाराम कुश्वाहा, शैलेन्द्र साह, चन्देश्वर बैठा लगायतको सहभागिता रहेको थियो ।

(Visited 181 times, 1 visits today)
Loading comments...

आजको समाचार

वैशाख अन्तिमसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणको अति प्रभावित जिल्लाका विद्यालय बन्द गर्ने सिफारिस गरेको छ । बैठकले बैशाख अन्तिमसम्म विद्यालय...

स्वस्थ शरीर र स्वस्थ मुख

गाउँघर तथा सहरबजारमा पाइने रोग उक्त स्थानमा प्रयोग गरिने खाद्य पदार्थ, जनचेतनाको स्तर, व्यस्तताको किसिम तथा प्रकार र धार्मिक सामाजिक तथा आध्यात्मिकताको अवशोषणमा फरक...

हतौडाले हिर्काएर बालकको हत्या

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर...

संगै हिँडेका साथीकाे शब भेटिएपछि भागेर भारत पुगेका युवालाई उनकै बुबाले प्रहरीमा बुझाए

दैलेख । साथीको हत्या आरोप लागेका एकजना युवकलाई उनकै बुबाले भारत फकाएर जिल्ला प्रहरी कार्यालय दैलेखमा बुझाएका छन् । गुराँस गाउँपालिका–६ जोरेबाँझका २१ वर्षीय...

साताका लोकप्रिय समाचार

बन्दक बनाएर १९ वर्षसम्म यौन शोषण

काठमाडौं । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाइ सुवास कोइरालाले आफ्नो...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

धरापमा गण्डकी सरकार

पोखरा । गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी...

निर्यात क्षमता १२ गुणा बढ्ने आँकलन

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ ।...

बुटवलमा हत्या गरिएका युवाकाे शव बागलुङ लगेर गाडियाे

बुटवल ।  बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा-यो । घटनाको प्रकृति हेर्दा...

ट्रेन्डिङ

दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर।  फिदिम नगरपालिका–११, नांगीनस्थित अमले डाँडामा बुधबार भएको पिकअप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम–१३, घर भएका पिकअप चालक ३५...

उत्कृष्ट २५ व्यवसायी सम्मानित

काठमाडौं । सरकारले उत्कृष्ट २५ व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)बाट सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने...

टेलिकमले प्रतिसेयर ४० रुपैयाँ लाभांश दिने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १३औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६-७७ को मुनाफा रकममध्येबाट प्रतिसेयर ४०...

रुस्लान फुटबल अवार्डको सहप्रायोजक

काठमाडौं । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित बजाज पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा पनि रुस्लान फुटबल सहप्रायोजकको रूपमा जोडिएको छ । रुस्लान फुटबल लगातार पाँचौ वर्ष...

बारामा किर्ते कागज बनाएको आरोपमा ४ जना पक्राउ

बारा । बाराको जीतपुरसिमरामा किर्ते कागज तयार गरी जग्गाको कारोबार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको नाम प्रहरीले सार्वजनिक गरेको...

प्रधानमन्त्री निवासमै फैलियो कोरोना

काठमाडौं । विश्वभरि महामारीका रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा फैलिएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद...

पुष्पकमल दाहाल र माधव नेपाल बिग्रहतिरको बाटोमा अग्रसर भए : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरु कुनै बिकल्प नभएपछि...

दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध लगाइँदै

काठमाडौं । सरकारले दलालीमार्फत घरजग्गा कारोबारमा रोक लगाउने गृहकार्य थालेको छ । घरजग्गा किनबेच दलालीमार्फत भइरहँदा अपेक्षाकृत राजस्व नउठेपछि सरकारले एजेन्सीमार्फत मात्रै खरिद गर्न...

महाशिवरात्रि : पशुपतिनाथमा दर्शनार्थीहरुको भीड (फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । लाखौँ भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश...

मनाङमा फेरि देखियो कोरोना

मनाङ । देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्या शून्य थियो । सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना सङ्क्रमण देखिएको छ...

लकडाउनमा काठमाडौं छाड्नेको लर्को

काठमाडौं । लकडाउनमा अलपत्र परेका श्रमिक, मजदुर तथा विद्यार्थी गाउँ फर्कन थालेका छन् । लकडाउन लम्बिँदै गएपछि राजनीतिक पहुँचका आधारमा अहिले गाउँ फिर्ता...

पुजारी हत्याको विरोधमा प्रदर्शन गर्ने राप्रविसंका १२ विद्यार्थी प्रक्राउ

काठमाडाै‌ं । रौतहट हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छनबिन सहित हत्यारालाई कडा कार्बाहिको माग गर्दै प्रदर्शन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)