Sunday, February 28, 2021
Home बिचार सर्वोच्चको फैसला पर्खाइ

सर्वोच्चको फैसला पर्खाइ

ताजा जनादेशका लागि प्रम ओलीद्वारा संसद् विघटन भएसँगै संसद् पुनस्र्थापना गर्न सर्वोच्चमा दिइएको रिट निवेदनउपरको सुनुवाइ सकिएको छ । शुक्रबार एमिकस क्युरीका तर्फबाट बहस सकिएपछि सबै सर्वोच्चको फैसलाको पर्खाइमा रहेका बेला सर्वोच्चले फागुन ११ गते सिंगो रिटको पेसी तोकेको छ । बहसलगत्तै ढिलाइ नगरी यसको फैसला हुने सबैको आशा छ । यसको तयारीका लागि फागुन १०सम्म बहस नोट बुझाउन सम्बन्धित सबैलाई सर्वोच्चले निर्देशनसहित समय सीमा तोकेको छ । अब ढिला नगरी फैसला सुनाउने सर्वोच्चको तयारी रहेकाले त्यसपछि सिर्जना हुने अवस्थाका लागि पक्ष र विपक्ष सबैले आफ्नो मानसिक तयारी गरिरहेका छन् । यो तयारी भनेको सर्वोच्चको फैसला निर्देशित तयारी नै हो । प्रचण्ड–माधव पक्षले जे पनि हुनसक्छ, त्यसका लागि तयारी रहनु भन्नुमा सर्वोच्चको फैसलाविरुद्ध तयार रहनु भनेको अर्थ लाग्दैन । सर्वोच्चबाट हुने फैसलाअनुसार आफूलाई अघि बढाउन तयार रहनु भन्ने अर्थ लाग्छ । किनकि सबैले सर्वोच्चको फैसला मन्जुर छ भनी स्वीकार गरिसकेका छन् । या स्वीकारोक्ति पक्ष र विपक्ष दुवैको समान रूपमा र सार्वजनिक रूपमा अभिव्यक्त भइसकेको छ ।

देशमा के भइरहेको छ, यसबाट कोही पनि बेखबर छैन । सबैले देशको अवस्थाका बारेमा समान चिन्ता लिएको देखिएको छ, यो साँचो हो । सर्वोच्च अदालतमा एमिकस क्युरीसहितको पक्ष÷विपक्षको यति ठूलो र लम्बेतान बहस सकिइसकेको छ । यसमाथि थप एमिकस क्युरीको बहस र सुझाव पनि आइसकेको छ । स्वयं सर्वोच्चका न्यायाधीश पनि नेपालका सुयोग्य र चुनिएका न्यायमूर्ति हुन् । त्यहाँसम्म जनताका आवाज पनि पुगिसकेको छ । संसद् विघटन भई चुनाव घोषणा भएको र चुनावको तिथिमिति पनि निकै नजिकिइरहेको अवस्थामा सर्वोच्चले लिने निर्णय आफैंमा दूरगामी महत्वको हुनेमा कुनै आशंका छैन । यसले देशको हित, जनताको प्रजातान्त्रिक हकअधिकार संरक्षण र अग्रगतिको निर्णय लिने छ । सर्वोच्च आज त्यही हैसियतमा जनताका आँखामा केन्द्रित भइरहेको छ । यस अघि सर्वोच्चले लिएका निर्णय जनताका लागि स्वीकार्य हुँदै आएका छन् । ती निर्णयले देशलाई बर्बादी गरेको र जनताको आकांक्षामा ठेस पु-याएको देखिएको छैन । सर्वोच्चको फैसलाले राजनीति वा संवैधानिक विकासमा सहयोग गर्दै र गति दिंदै आएको छ ।

तोकिएको समयमा निर्वाचन वा संसद् पुनस्र्थापना भनेको राजनीतिक मुद्दा हो । तर, सर्वोच्चले हेर्ने भनेको यसको कानुनी पक्ष र पाटा नै हन् । त्यसैले यसले राजनीतिकभन्दा पनि कानुनी पक्षलाई हेर्छ । फैसलाको महत्व पनि यसैमा निहीत रहेको छ । यस अर्थमा सर्वोच्चले लिने कानुनी फैसला पार्टीले पूर्वानुमान गरेका राजनीतिक सोचभन्दा फरक हुने देखिन्छ । सर्वोच्चलाई संविधानको व्याख्या गर्ने अधिकार छ । यसले गर्ने भनेको व्याख्या कानुनी व्याख्या हो । रिटमा के कुरा उठाइयो र त्यसका बारेमा पक्षविपक्षबाट केके बहस पैरवी भए, त्यसैका आधारमा लिइने निर्णय हो । यो संविधानसम्मत हुन्छ । यसका लागि विगतका नजिरको पनि सहयोग लिइन्छ । तर, आजको फैसलाले विगतका नजिर पछ्याउनु पर्छ भन्ने पनि छैन । समाज गतिशील छ, समाजमा रहेका मूल्यमान्यतामा परिवर्तन आइरहेको छ । समाजको यो प्रतिबिम्बनलाई पनि अस्वीकार गर्न सकिँदैन ।

(Visited 48 times, 1 visits today)
Loading comments...

आजको समाचार

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

चैत २७ देखि सुरू हुने अन्तर्राष्ट्रिय गणित सम्मेलनमा २५० जना सहभागी हुने

काठमाडौं । आगामी चैत २७ देखि २९ सम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाल गणित समाजको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय गणित सम्मेलन...

गुणस्तरहिन सामग्री प्रयोग भएको भन्दै स्थानियद्वारा विरोध

धनकौल । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्णमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् । गाउँपालिका अध्यक्ष रामअश्रय...

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

मधेसी दलको भ्रष्ट चरित्रले गर्दा सिंगै मधेस बदनाम भयो : मन्त्री साह

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको...

साताका लोकप्रिय समाचार

सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ । सर्वोच्चको संसद् पुनस्र्थापना गर्ने निर्णयपछि नेपाल कम्युनिस्ट...

रियल मड्रिड अन्तिम आठ नजिक

मड्रिड । इटालियन क्लब एट्लान्टालाई पराजित गर्दै स्पेनिस जाइन्ट क्लब रियल मड्रिडले अन्तिम आठको बाटो बनाउन सजिलो बनाएको छ। युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनःस्थापना, १३ दिनभित्रै बैठक बोलाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरि...

भ्याक्सिन्ड पर्यटक र एक्सपिरियन्स्ड पर्यटन

कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै भ्याक्सिन्ड पर्यटनको नाममा तंग्रिन खोज्दै छ । कोरोना महामारी नियन्त्रण गर्न विश्वभर भ्याक्सिन लगाउने कार्य तीव्र गतिमा बढिरहेको...

ट्रेन्डिङ

‘छुवाछुतको कारण साेती नरसंहार मुलुकमै पहिलो घटना’

काठमाडौं । दलित गैरसरकारी संस्था महासंघले जाजरकोट र रुकुमपश्चिमको सोतिगाउँ घट्ना र रुपन्देही देवदह अंगिरा पासीको बलात्कारपछि हत्या प्रकरणको संक्षिप्त स्थलगत् अध्ययन प्रतिवेदन सार्वजनिक...

अमेरिकी निर्वाचन : ट्रम्प भन्दा बाइडन अगाडी

एजेन्सी । अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सम्पन्न निर्वाचनको परिणा आउन थालेको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका...

गाउँमा डोजर पस्यो, युवाहरु काम खाेज्न भारत छिरे

डोटी । गाउँमा सडक खन्न डोजर भित्रिएपछि श्रमिकहरु विस्थापित हुन थालेका छन् । जिल्लाका...

कोरोनाको जोखिम कम नहुँदै सप्तरीमा थपियो बाढीको जोखिम

सप्तरी, राजविराज । कोरोनाको जोखीम कम नहुँदै सप्तरीमा बाढीको जोखिम थपिएको छ । दुई दिनदेखी परेको निरन्तर वर्षाले सप्तकोशीको बाढी पसेपछि सप्तरीको हनुमाननगर कंकालिनी...

चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

काठमाडौं । चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका...

थ्री स्टारसँग ग्यान्तोकको हार

पोखरा । डिफेन्डिङ च्याम्पियन रुस्लान थ्री स्टार क्लबले भारत सिक्किमको ग्यान्तोक सिटी एफसीको चुनौती ३–० ले पन्छाउदै १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको...

परीक्षण तीव्र बनाउन संसदीय समितिको निर्देशन

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ पुगेको छ । पछिल्लोपटक पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका थप दुई जनामा कोरोना...

मल्लकालीन शैलीमा पुनर्निर्माण

ललितपुर । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ललितपुर महानगरपालिका–१६ काøगुननि स्थित मंकाः छेँको भवन मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको छ । डेढ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

भर्खरै

गुणस्तरहिन सामग्री प्रयोग भएको भन्दै स्थानियद्वारा विरोध

धनकौल । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्णमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् । गाउँपालिका अध्यक्ष रामअश्रय...

सिन्धुपाल्चाेकमा दाहाल–नेपाल समुह संगठन विस्तारमा अक्रामक

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिक रुपमा विभाजन नभएपनि सिन्धुपाल्चोकमा दुवै नेकपाले संगठन सुदृढीकरण अभियानलाई आक्रमक बनाइरहेका छन् । ओली पक्ष नेकपा र दाहाल–नेपाल पक्ष...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

मधेसी दलको भ्रष्ट चरित्रले गर्दा सिंगै मधेस बदनाम भयो : मन्त्री साह

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको...

धेरै पढिएका

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

४३ दिनमा सकियो चुरीफुरी

काठमाडौं । ऋषिराज आचार्यको निर्माण निर्देशन रहेको हास्यप्रधान चलचित्र ‘चुरीफुरी’ को छायांकन सम्पन्न भएको छ । पुस अन्तिमबाट छायांकन थालिएको यो चलचित्रको ४३ दिनमा...

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।जोशीको मस्तिष्कमा रगत जमेको र शल्यक्रियाको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ...

जनादेशअनुसार जुटेर अघि बढ

विघटित संसद् पुनस्र्थापना हुने भएपछि अबको नेपालको राजनीतिक परिदृश्यमा बन्ने सरकार नेकपाकै हुन्छ वा अरू कुनै दलको भनेर निकै चर्चा हुने गरेको छ ।...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)