Sunday, April 18, 2021
Home भर्खरै युनाइटेड एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट बच्यो, सकुशल अवतरण

युनाइटेड एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट बच्यो, सकुशल अवतरण

,

डेन्भर । संयुक्तराज्य अमेरिकाको डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागेपनि पाइलटहरुले सकुशल अवतरण गराएका छन् । विमानको इन्जिनमा आगो लाग्न थालेसँगै विमानको बाहिरी भागबाट अवशेषहरु उछिट्टिएर भुँइमा खसेका थिए ।

अधिकारीहरुले विमानका चालकले आपतकालीन अवतरण गर्न विमानस्थलको टावरसँग सम्पर्क गरेर तत्कालै विमानलाई डेन्भर विमानस्थलतर्फ फर्काएका थिए । विमानभित्रका यात्रुले खिचेको तस्वीर एवं भिडियोमा बोइङ ७७७–२०० को उक्त विमानको दायाँतर्फको इन्जिनमा ठूलै आगोको मुस्लो देखिएको थियो ।

आगोका कारण इन्जिनको बाहिरी कभर खुस्किएर उछिट्टिएको थियो । विमानमा २३१ जना यात्रु र १० जना चालक दलका सदस्य थिए । विमानमा सवार वा जमिनका कुनैपनि व्यक्तिलाई चोटपटक नलागेको अधिकारीहरुले बताएका छन् । विमानमा सवार यात्रु डेभिड डेलुसियाले डेन्भर पोस्टलाई प्रतिक्रिया दिँदै आफूहरुलाई एक पटक बाँच्छु भनेर आशा नै नभएको बताउनुभएको छ ।

युनाइटेड एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दैै डेन्भरबाट होनोलुलुतर्फ उडेको विमानमा इन्जिनमा समस्या देखिएको तर विमानलाई सकुशल डेन्भर फर्काइएको जनाएको छ । विमानका पाइलटले “विमानको इन्जिनमा आगो लागेकाले तत्कालै फर्कन अनुमति पाऔं” भन्दै टावरसँग सम्पर्क गरेका थिए ।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

यस्तो रह्यो थिमिमा सिन्दुरे जात्रा (फोटोफिचर)

भक्तपुर । थिमिको वालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा मनाउदै नेवार समुदाय । ३२ खटसहित बालकुमारी मन्दिरको परिक्रमा गराई थिमिका बासिन्दाहरुले एक अर्कालाई दलेर सिन्दुरे जात्रा...

आफ्नै मैदानमा टोटनह्याम स्तब्ध

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेड, आर्सनल, वेष्ट ह्याम युनाईटेड र न्यूकासल युनाईटेड विजयी भएका छन् । तालिकाको...

यस्तै यस्तै भएपछि सत्ता गर्लम्म ढल्छ

सत्ताको हार । कुनै पनि समाजमा सुहाउँदो लाग्दैन । सत्ता भनेकै जितेपछि निर्माण हुन्छ र सकेसम्म धेरै जित्नु र धेरै समय टिक्नु सत्ताको गुण...

भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

 एजेन्सी ।  भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२...

डढेलोले सखाप हुँदै वन

काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले...

ट्रेन्डिङ

धुलिखेल अस्पतालबाट आएका बिरामीसहित ४ जना क्वारेन्टाइनमा

ओखलढुङ्गा । धुलिखेल अस्पतालबाट ओखलढुङ्गा आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । काभ्रेको धुलिखेल अस्पतालमा शनिबार कोरोनाबाट एक सुत्केरी महिलाको मृत्यु भएपछि सोही अस्पतालमा...

सौराहा घुम्न आउने पर्यटक भेटिए, बास बस्ने पाइएन

चितवन । कोरोना कहर पछि लकडाउनका कारण बन्द भएको सौराहाका होटल रेष्टुरेन्ट खुलेका छन् । गत विहिवारबाट होटल रेष्टुरेन्ट खोलिए पनि पर्यटक नआउदा सौराहा...

सहायक रथी राणासहित तीन जना बर्खास्त

काठमाडौं । वीरेन्द्र सैनिक तालिम केन्द्र पाँचखालमा कार्यरत रहँदा भ्रष्टाचार गरेको ठहर भएपछि नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणासहित तीन जनालाई सैनिक सेवाबाट बर्खास्त...

नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपबारे भारतले आज निर्णय गर्ने

नयाँदिल्ली । नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपका विषयमा भारतले आज निर्णय गर्दैछ । आज दिउँसो बस्दै भारतको केन्द्रीय स्वास्थ्य समितिको बैठकले नेपाललाई उपलब्ध गराउने...

खाद्य कम्पनीले अनलाइनमार्फत होम डेलिभरी गर्ने

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइन सेवाबाट खाद्यान्न होम डेलिभरी गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण...

गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित, कुल संक्रमित १२२८ पुगे

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ । प्रदेशमा गएको २४ घण्टामा २५ जना नयाँ संक्रमित थपिएका...

नेयमार दोस्रो सर्वाधिक गोलकर्ता

लिमा । स्टार फरवार्ड नेयमार जुनियर ब्राजिलको दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । बुधबार बिहान विश्वकप छनोटको दोस्रो खेलमा पेरुविरुद्ध ४–२ को जित निकालेको...

बुटवलमा एकै दिन ३ जना कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलमा कोरोना सङ्क्रमितको एकै दिन आज तीन जनाको मृत्यु भएको छ । अस्पतालका कोरोना सङ्क्रमितको उपचारका लागि सघन उपचार कक्षको अभाव हुँदा...

नेकपा विवाद : ओलीले सहमति नदिँदा बैठक अनिश्चित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहालले गरेको प्रस्तावमा ओलीले...

टोटनह्यामका लागि केनको २ सय गोल

काठमाडौं । इग्लिस प्रिमियर लिगमा टोटनह्याम हट्सपरले न्युक्यास युनाईटेडलाई ३–१ ले पराजित गर्दा ह्यारी केनले दुई सय गोलको आकडा पार गरेका छन् । केनले...

आदर्श सहकारीको प्राथमिकतामा सदस्यको स्वास्थ्य सुरक्षा

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सेयर सदस्यको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिएर योजना निर्माण गरेको छ । संसथाको वार्षिक समिक्षा तथा योजना...

भ्रष्टाचारीमाथि निर्मम र कठोर कदम चाल

राजनीतिक नेतृत्व भ्रष्टाचारमा डुब्दै जाने हो भने त्यसले शासकीय प्रणालीलाई नै पंगु र असफल पारिदिने निश्चित छ । तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)