Monday, March 8, 2021
[adrotate group="1"]
[adrotate group="2"]
Home Breaking News सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा
[adrotate group="3"]

सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा

[adrotate group="30"]
[adrotate group="31"]

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ । सर्वोच्चको संसद् पुनस्र्थापना गर्ने निर्णयपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल समूहबाट हुन सक्ने प्रदर्शन र दुई समूहका नेता कार्यकर्ताबीच हुन सक्ने सम्भावित झडपको आँकलनसहित सुरक्षा निकायलाई हाइ अलर्टमा राखिएको हो ।

त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक तयारी गरिसकेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरिबहादुर पालले सम्भावित चुनौतीलाई मूल्यांकन गरेर सुरक्षा सर्तकता बढाइएको जानकारी दिए ।

‘सम्भावित चुनौतीलाई मूल्यांकन गरेर सुरक्षा सर्तकता बढाइएको छ, प्रदर्शन हुने स्थानमा सुरक्षाकर्मीलाई हाइ अलर्टमा रहन निर्देशन दिइसकिएको छ,’ एआइजी पालले राजधानीसँग भने ।

प्रहरीले काठमाडौंको माइतीघर मण्डला, शान्तिवाटिका, नयाँ बानेश्वर, भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन हुनसक्ने र झडपका घटना हुन सक्ने भन्दै उच्च सुरक्षा निगरानीमा राखेको हो । ती स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी राजु अर्यालले सम्भावित सुरक्षा चुनौतीको आँकलन गरी संवेदनशील क्षेत्रको पहिचान पहिले नै गरिएको र त्यहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

‘हामीले पहिलेदेखि नै आवश्यक तयारी गरिरहेका छौं, निर्णय आएपछिको सम्भावित अवस्थाका विषयमा पनि हामीले सतर्क रहेर आवश्यक व्यवस्था मिलाइसकेका छौं,’ सशस्त्र प्रहरीका प्रवक्त डिआइजी अर्यालले भने ।

ससस्त्र प्रहरीले सर्वोच्च अदालतले बहस नोट दिन दिएको अन्तिम मितिको भोलिपल्ट अर्थात् ११ फागुनदेखि १७ फागुनसम्मका लागि विशेष सुरक्षा योजना लागू गरेको थियो ।

नेपाली सेनाले आफ्नो प्रमुख चासो सुरक्षा व्यवस्था नै रहेकाले अवस्थाको मूल्यांकन र विश्लेषण गर्दै आवश्यक तयारी गरिरहेको जनाएको छ । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले सेना आफ्नो संवैधानिक दायित्वमा स्पष्ट र जानकार रहेको भन्दै सेनाको प्रमुख चासो शान्ति सुरक्षा नै रहेको बताए ।

‘सेना आफ्नो संवैधानिक दायित्वमा स्पष्ट र जानकार छ, सेनाको प्रमुख चासो भनेको सुरक्षा नै हो, अवस्थाको आँकलन गर्ने र त्यसको तयारी गर्ने काम सेनाले गर्छ,’ सैनिक प्रवक्ता पौडेलले भने ।

(Visited 289 times, 1 visits today)
[adrotate group="32"]
[adrotate group="33"]
Loading comments...
[adrotate group="34"]

आजको समाचार

[adrotate group="34"]

साताका लोकप्रिय समाचार

नेकपा ओली समूहको संसदीय दलको बैठक बस्दै, वामदेव नजाने

काठमाडौं । सत्तारुढ नेकपाको ओली समूहको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।...

एम्बुलेन्सको ठक्करबाट बाटो काट्दै गरेकी वृद्धाको मृत्यु

सुनसरी । कोसी राजमार्गस्थित सोनापुर चोकमा बाटो काट्दै गरेकी एक वृद्धाको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । सुनसरी दुहबी नगरपालिका–८ की ६५ वर्षीया जगवती...

भ्यालेन्सियाद्वारा भिलारियाल पराजित

भ्यालेन्सिया । स्पेनिस ला लिगामा भ्यालेन्सियाले भिलारियाललाई २–१ ले पराजित गरेको छ । शनिबार बिहान भ्यालेन्सियाको मैदानमा भएको खेलमा मध्यान्तर हुन पाँच मिनेट बाँकी...

सरकारसँग वार्ताका लागि चन्द समूहले बनायो प्रकाण्डको नेतृत्वमा टोली

काठमाडौँं । नेत्रविक्रम चन्द समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । टोलीमा उदय चलाउने ’दीपक’ सदस्य...

अदुवाले मूल्य नपाउँदा किसान निराश

इलाम । गत वर्ष अदुवाको मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिकाका तीन किसान गिरिजा खनालले सँधैको भन्दा धेरै खेती गरेका थिए । खनालले गत वर्ष पाँच...

ट्रेन्डिङ

दाहाल–नेपाल–गौतमको गठबन्धन तोडन ओलीको अर्को प्रस्ताव वामदेवलाई प्रधानमन्त्री र माधवलाई अध्यक्ष बनाऔं

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष अध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र माधवकुमार नेपाललाई पार्टी अध्यक्ष...

यो साता विदेशमा थप १ हजार बढी नेपालीमा संक्रमण

लन्डन । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भए देखी विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो...

पाल्पामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । आइतबार पहिलो पटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको पाल्पामा सोमबार २ जना थपिएका छन् । उनीहरु निस्दी गाउँपालिकाका हुन् । प्रदेश...

बलात्कार गर्ने वडा सदस्य प्रहरी हिरासतमा

बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा महिलालाई जबर्जस्ती करणी गरेको उभियोगमा प्रहरीले हिरासतमा लिएकाे...

गण्डकीमा ५८ कोरोना संक्रमित थपिए, कास्कीमा बालिकासहित २ मा पुष्टि

पोखरा । गण्डकी प्रदेशमा शनिबार थप ५८ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै प्रदेशमा कुल संक्रमित संख्या ४ सय ३८ पुगेको छ । पछिल्लो...

हिमपातले वार्षिक परीक्षा प्रभावित बन्ने खतरा

बागलुङ । हिउँदमा बेसी झर्ने र बर्खा लेक (घर) फर्कने बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङ माथिल्लो क्षेत्रका स्थानीयको वार्षिक तालिका नै हो ।...

नेकपा सचिवालय बैठक अपराह्न ४ बजे बस्ने, के हुन्छ आजको बैठक ?

काठमाडौं । आज शनिबार बस्ने भनिएको नेकपा सचिवालयको बैठक अपराह्न चार बजे बस्ने तय भएको छ । गत बुधबार बसेको सचिवालय बैठकमा शनिबार बैठक...

बाजुरामा ट्याक्टर दुर्घटना, चालकसहित ९ जना घाइते

बाजुरा । जिल्लाको गौमुल गाउँपालिकामा मंगलबार बिहान ट्याक्टर दुर्घटना भएको छ । गाउँपालिकाको वडा नं. ६ स्थित निलासेनबाट घट्मुना तर्फ आउँदै गरेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

[adrotate group="36"]

प्रमुख

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

भरतपर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता...

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...
[adrotate group="37"]

भर्खरै

६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५८ कोरोना संक्रमित निको भएको स्वास्थ्य...

विमेन इन रोटरीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं । विमेन इन रोटरी रोटरी डिस्ट्रिक्ट ३२९२ ले समान भविष्यका लागि महिला नेतृत्व भन्ने नाराका साथ एकसय १३ औं अन्तर्राष्ट्रिय नारी दिवस शनिबार...

सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको नाममा रहने सर्वोच्च अदालतको फैसलासँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः अस्तित्वमा आएका छन् ।...

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर...
[adrotate group="38"]

धेरै पढिएका

ओली समूहको संसदीय दलको बैठकमा वामदेव गौतम नजाने

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरे पनि उपाध्यक्ष बामदेव गौतम ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

तीन हजार मान्छे भित्र रहेकाे बेला ताजमहलमा बम भएकाे हल्ला चलेपछि…

 एजेन्सी । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको...

निष्ठाको राजनीति समृद्धिको आधार

व्यक्ति राजनीतिमा किन होमिन्छ र उसको मूलभूत राजनीतिक उद्देश्य के हो ? भन्ने कुरा पहिचान गर्न यी दुई हरफ साहेद पर्याप्त होलान् । निष्ठावान्...
[adrotate group="39"]
[adrotate group="40"]

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)