Sunday, April 18, 2021
Home Not-to-be-missed कौरामा जम्दै सन्तु र सिन्धु

कौरामा जम्दै सन्तु र सिन्धु

,

काठमाडौं । गायक सन्तु थापा र गायिका सिन्धु मल्ल गोदावरी पार्कमा मंगलबार कौरा गाउँदै भेटिएका छन् । उनीहरू पछिल्लो समय कौरामा जम्दै छन् । यी दुई कलाकार नयाँ कौरागीत ‘सुपारी काँचो…’को भिडियो छायांकनमा गोदावारी पार्कमा पुगेका हुन् ।

स्थानीय भाकालाई टपक्क टिपेर जस्ताको त्यस्तै पस्कने सन्तु र सिन्धुले यो कौरा गीतको भिडियो निकै मेहनतका साथ तयार गरेका छन् । विदेशमा नेपाली संस्कृतिलाई गीतसंगीतमार्फत प्रस्तुत गर्न आफूहरूले यो तयारी गरेको सन्तुले बताए । सन्तुले युके, अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, स्पेन, इटाली, लक्जम्बर्ग, पोल्यान्ड, मलेसिया, दुबई, भारतलगायतका देशमा नेपाली गीत–संगीत प्रस्तुत गरिसकेका छन् । अब यो गीत पनि विभिन्न देशमा स्टेज कार्यक्रममा उनले प्रस्तुत गर्नेछन् ।

गायनमा केही समयदेखि नदेखिएकी सिन्धु मल्ल पछिल्लो समय फेरि सक्रिय भएकी छन् । दर्शकको चाहनाअनुसार आफूले सन्तुसँग कौरा गीत ल्याउन लागेको उनले बताएकी छन् । गीतसँगै भिडियो पनि राम्रो बनेको यी गायिकाको दाबी छ ।

सन्तुले गाएको भर्खरै मात्र ‘लाहुरे दाइ’ बोलको गीतमा शब्द तथा संगीत सुरेश रानामगरको छ भने भिडियोको निर्देशन दीप कोके गुरुङले गरेका छन् । यो गीतको भिडियोका लागि सन्तुले ठूलो कोरस समूहलाई प्रयोग गरेका छन् । मौलिक नेपाली गीतको भिडियो निर्माणमा अहिलेसम्मकै धेरै लगानी भएको गायक सन्तुको भनाइ छ । अब यो गीतलाई यसै साता आफ्नै यु ट्युब च्यानबाट रिलिज गर्न लागेको उनले बताए ।

लोकदोहोरी, आधुनिक, पप, तीज गीतलगायतका दर्जनौं गीतका सर्जक सन्तु गुल्मी तम्घासका स्थायी बासिन्दा हुन् । सानैदेखि गीत–संगीतमा लागेका उनी २०६८ सालबाट व्यावसायिक गायनमा लागेका हुन् ।

पञ्चेबाजा गीत भिडियोसहित स्रोता–दर्शकमाझ ल्याएका छन् । यो गीतमा उनलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । यसपटक भने सिन्धुसँग नयाँ गीतमा आउन लागेको उनले बताए ।

(Visited 49 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. दिक्षित

काठमाडौं । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

एजेन्सी । म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३...

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

साताका लोकप्रिय समाचार

जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत

जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा पुन : डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन् । जनकपुरको बाह्रबिघा मैदानमा सम्पन्न प्रथम महाधिवेशनले अध्यक्षमा राउत र...

सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालत स्थायी न्यायाधीश सिफारिस उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश...

एमसीसीको पक्षमा कांग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री...

कोरोना संक्रमणको जोखिम बढ्याे, विद्यालय बन्द गर्नुपर्छ : अध्यक्ष भण्डारी

काठमाडौं । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढेकोले विद्यालयहरु सञ्चालन गर्न नहुने धारणा राखेका छन् । शुक्रबार रिपोर्टर्स क्लब...

एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौ । कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्न अनुरोध गरेको छ। नगरपालिकाको शिक्षा विभागले महानगरभित्रका विद्यालयहरूलाई एक...

ट्रेन्डिङ

सात खेलअघि नै लिभरपुललाई उपाधि

लन्डन । लिभरपुलले इंग्लिस प्रीमियर लिगको उपाधि जितेको छ । लिगको सात खेल बाँकी छँदै उसले यो उपाधि चुमेको हो । चेल्सीले बिहीबार राति...

बर्दियामा कोरोना जित्ने दर बढ्दो

बर्दिया । बर्दियामा कोरोना जित्ने दर बढ्दो छ । शनिबारसम्म बर्दियामा १ सय ९४ जना कोरोना जितेर घर फर्कि सकेका छन् । यो कुल...

विवाहपञ्चमीले राष्ट्रिय एकताको भावना जागृत गरेको राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाहपञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा...

हडपिएका सरकारी जग्गा तत्काल फिर्ता गराऊ

विगतमा भ्रष्टाचारले उग्र रूप लिँदा देशभरका हजारांै रोेपनी र बिघा सरकारी जग्गा भूमाफियाले हडप्न सफल भएका थिए । सरकारका अधिकांश निकाय तथा अदालतलाई समेत...

घरसँग मनै उज्यालो

तुलसीपुर उपमहानगर–३ प्रतापकोटबाट जितबहादुर घर्ती दैनिकजसो तुलसीपुर बजारको उज्यालो नियाल्थे । उपमहानगर अग्लो डाँडो अम्वास बस्ने घर्तीलाई तुलसीपुरको उज्यालो आकाशको ‘जून हेरे’जस्तो लाग्थ्यो ।...

साउथह्याम्पटनसँग लिभरपुल स्तब्ध

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग स्तब्ध भएको छ । गएराति भएको खेलमा साउथह्याम्पटनसँग १(० गोल अन्तरले पराजित भएपछि लिभरपुल...

बैतडीका प्रधानाध्यापक घरडी मृत फेला

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका २ स्थित डाडाबाग आधारभुत विद्यालय कपट्टाका प्रधानाध्यापक ४५ वर्षीय गोबिन्द घरडी मृत फेला परेका छन् । ४५ बर्षीय प्रधानाध्यापक...

जनवादी गायिकाले गाइन् प्रेमका गीत

 ‘देखें माया थुक निल्छु घुटघुटी, त्यही मायाले बनाउँदा हुटहुटी हो, चोली ढाकाले...’ चार दिनअघि सार्वजनिक भएको यो गीत अहिले दर्शकले रुचाएका छन् । यो गीतलाई...

हातखुट्टा नधोई छोराछोरीले भित्र पस्न दिँदैनन् !

जाजरकोट । “केही हुन्न, आफ्नै हात त हो नि, नधोए के हुन्छ ? केही चलाएको छैन भनेर पन्छिनेहरु आजभोलि कतैबाट आउनेबित्तिकै वा र...

कोरोनाबाट इरानमा एकै दिन ५४ जनाको मृत्यु

तेहरान । इरानमा नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विगत २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ । इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो संख्यामा मानिसको...

आफैंले पालेको राँगाले हानेर मृत्यु

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका –११ मा राँगाले हानेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी –११ आंलाका ६४ बर्षिय...

गारो भत्किएर दाङमा एक महिला घाइते

तुलसीपुर । शान्तिनगरमा घरको गारो भत्किएर च्यापिदा एक महिला घाईते भएकी छन् । शुक्रबार बिहानको साढे २ बजे पुरानो घरको गारा भत्किएर च्यापिदा शान्तिनगर...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)