Sunday, April 18, 2021
Home Breaking News प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला

,

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला, गणेशमानसिंह लगायत दर्जनौं नेतालाई न्याय दिएको थियो । त्यसैको जगमा पुनः न्याय पाएको महशुस गरिएको उनको भनाइ थियो ।

अब बस्ने संसद बैठकमा प्रधानमन्त्रीले राजीनामा दिएर सहज राजनीतिक वातावरणका लागि मार्ग प्रशस्त गर्नुपर्ने उनको सुझाब छ । नेपाली कांग्रेस यतिखेर सरकारमा जानु भन्दा बाहिरै बसेर नयाँ बन्ने सरकारलाई सहयोग गर्नु उपयुक्त हुने आफ्नो व्यक्तिगत धारणा रहेको उनले उल्लेख गरे ।

(Visited 77 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

नेपाली नागरिकताका व्यावहारिक सवाल

मान्छेको अस्तित्व पहिचानमा निहित हुन्छ, किनकि पहिचानको अभावमा मानिस अस्तित्वको संकटमा पर्दछ । मातृभूमिप्रति उसको अपनत्व र वैद्यताको गाँठो व्यक्तिको हृदयमा प्रश्न बनेर रहेको...

अभिनेता अभिनेत्रीलाई २०७८ को आशा

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७७ साल सबैभन्दा निराशको वर्ष बन्यो । वर्षभरिमा जम्मा चारवटा मात्र नयाँ नेपाली चलचित्र रिलिज भयो । त्यसैले...

सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ...

नेपालको बाटो रोज्दै भारतीय

काठमाडौं । कोरोना संक्रमणका कारण साउदी अरबसहित मध्यपूर्वका देशले भारतसँगको हवाइ सेवा बन्द गरेपछि भारतीय नागरिक ती मुलुक जान नेपालको बाटो प्रयोग गर्न थालेका...

संगै हिँडेका साथीकाे शब भेटिएपछि भागेर भारत पुगेका युवालाई उनकै बुबाले प्रहरीमा बुझाए

दैलेख । साथीको हत्या आरोप लागेका एकजना युवकलाई उनकै बुबाले भारत फकाएर जिल्ला प्रहरी कार्यालय दैलेखमा बुझाएका छन् । गुराँस गाउँपालिका–६ जोरेबाँझका २१ वर्षीय...

ट्रेन्डिङ

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

विप्लवलाई प्रतिबन्ध लगाउनु गलत थियो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी चन्द समुहलाई प्रतिबन्ध लगाउने विषयमा आफुसंग सरकारमा रहेकाले कुनै...

बारामा सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित एक जना पक्राउ

बारा । बारास्थित खुदियाटोला दशगजा इलाकाबाट सशस्त्र प्रहरी टोलीले लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको बीओपी बरैनियाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक...

कोरोना संक्रमण : कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिममा नेपाल पनि रहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन नेपाली कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने भएको छ । सांसद...

नेपालमा आमाबुबाको मृत्यु, भारतमै किरिया

बैतडी । लकडाउनका कारण नाका बन्द हुँदा गएको ५ दिनदेखि बैतडीका ४ जना भारतमै किरिया गर्न बाध्य भएका छन् । बैतडीको सुर्नया गाउँपालिका ३...

थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । विगत २४ घण्टामा देशभर एक हजार ४९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको...

काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं‌ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै १३९, ललितपुरमा १५...

आफ्नै छोरीको हत्या गर्ने आमा पक्राउ

प्युठान । आफ्नै २५ महिने छोरी हत्या अभियोगमा एक आमा पक्राउ परेकी छिन् । आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका–१ डाँडागाउँ टोल बस्ने ३४...

अस्ट्रेलियाको मेलबोर्नमा दुई साना बिमान ठोक्किए, चार जनाको मृत्यु

मेलबोर्न । अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ । प्रहरीले दुबै...

आमिरले फिल्म ‘लालसिंह चड्डा’ हलमै रिलिज गर्ने

मुम्बई । बलिउड अभिनेता आमिर खानले आफ्नो mिल्म ‘लालसिंह चड्डा’को रिलिज आगामी डिसेम्बरमा हुन सक्ने बताएका छन् । आफ्नो सिनेमाको केही दिनको मात्र छायांकन...

एनओसीको डक्टर ‘समूह’

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै खेलाडीहरुको...

नेकपा विवाद: चिनी कम, रङ कडा

करिब दुई तिहाइ जनमत प्राप्त गरी सरकार सञ्चान गरिरहेको नेकपाभित्रको अन्तर्संघर्ष चिया पसलदेखि सरकारी अड्डासम्म चासो र बहसको विषय बनिरहेको छ । त्यो पनि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)