Sunday, April 18, 2021
Home Uncategorized यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

,

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू बालेन्द्र रुपाखेती, शान्तिसिंह थारू र चन्द्रबहादुर सारुको इजलासले यातायात कार्यालयका कर्मचारीलाई दोषी ठहर गरेको हो ।

विशेषले ललितपुर एकान्तकुनास्थित यातायात कार्यालयमा कार्यरत तत्कालीन शाखा अधिकृत भक्तबहादुर विष्टलाई दुई लाख जरिवाना र एकवर्ष कैद फैसला गरेको हो । लिखित तथा ट्रायल परीक्षामा फेल भएका तथा परीक्षामा उपस्थित नै नभएकालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरेको अभियोगमा मुद्दा दायर भएको थियो ।

यातायात कार्यालयका आठ कर्मचारीविरुद्ध अख्तियारले १७ माघ २०७५ मा मुद्दा दायर गरेको थियो । परीक्षामा फेल भएका एवं ट्रायल परीक्षा नदिएकै अवस्थामा समेत सवारी चालक अनुमति पत्र जारी गर्ने गरेको सूचना आएपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अख्तियारले शाखा अधिकृत विष्णुप्रसाद सुवेदी, कम्प्युटर अपरेटर जयनारायण चौधरी र सचिनकुमार सिंह, यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय ठूलो भ-याङका कम्प्युटर अधिकृत विजेन्द्रराज जोशी, तत्कालीन एकान्तकुनामै कार्यरत तथा हाल कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरका कम्प्युटर अपरेटर अमितकुमार साह, मेची यातायात व्यवस्था कार्यालयका कम्प्युटर अपरेटर विजयराम बनमाला र हाल प्रदेश २ आर्थिक मामिला तथा योजना मन्त्रालयका कम्प्युटर अपरेटर मदनकुमार साह गरी ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

(Visited 258 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

चक्रब्युहमा नेपाली राजनीति

प्रारम्भ: माओवादी केन्द्रसँग चुनावी एकता गर्दै अघि बढेको एमाले र माओवादी केन्द्र अन्ततः दलीय एकता भंग गर्दै पुनः आआफ्नै कित्तामा खुम्चिन पुगेका छन् । प्रधानमन्त्री...

हाेटलमा युवककाे शब भेटियाे, संगै बसेका दुइजना पक्राउ

काठमाडाैं ।  काठमाडौंको नयाँ बसपार्क क्षेत्र मित्रनगर एकजना युवकको शव फेला परेको छ । शनिबार राति १० बजे स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको हाेटलमा शव फेला...

हैदरावादविरुद्ध कोलकाताको रोमाञ्चक जित

चेन्नइ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । १ सय ८८ लक्ष्य पछ्याएको सन राइजर्स हैदरावादलाई...

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

निर्माण व्यवसायी महासंघको २२औं साधारण सभा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले आवश्यक परेको खण्डमा कानुन परिमार्जन गरेर भए पनि निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताएका...

ट्रेन्डिङ

सरकार–विप्लव वार्ता सफल पार

संसद् विघटनपछि ताजा जनादेशका लागि अघि सरेको ओली सरकार क्रमशः निर्वाचनकोे वातावरण बनाउन खोजिरहेको देखिन्छ । सरकारले आफ्नै पार्टीबाट फुटेको प्रचण्ड माधवबाहेक अरू राजनीतिक...

गोलाप्रथाबाटै संरक्षक समितिको कार्यकाल

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका संरक्षकको कार्यकाल गोलाप्रथाबाट टुंगो लगाइने भएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था...

सिन्धुलीमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

सिन्धुली । हरिहरपुरगढी गाउँपालिका वडा नं. १ चिसापानीमा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शुक्रबार राती ११ बजे ४० वर्षीय शेर...

प्रतिनिधिसभा प्रधानमन्त्रीको इच्छामा भङ्ग हुन सक्दैनः राष्ट्रियसभा

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले प्रतिनिधिसभा विघटनबारे पक्ष र विपक्षमा आआफ्ना धारणा व्यक्त गरेका छन् । आजको विशेष समयमा सांसद रामनारायण बिडारीले संविधानसभाले...

दिल्लीको वायु प्रदुषणस्तर ‘अत्यन्त कमजोर’

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदूषण स्तर ‘अत्यन्त कमजोर’ बन्दै गइरहेको वायु गुणस्तर र मौसम पूर्वानुमान तथा अनुसन्धान केन्द्रले...

सर्लाहीमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय ४९ पुग्यो

धनकौल । सर्लाहीको धनकौलमा र रामनगरमा फेरी कोरोना संक्रमित व्यक्तिहरु थपिएका छन् । सर्लाहीको धनकौल गाउँपालिकामा १९ वर्षिय र ४० वर्षीय पुरुषमा कोरोना संक्रमणको...

असिनाले हिउँदेबाली नोक्सानी किसान चिन्तित

डोटी । जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पु-याएको छ...

मनोहरा साहित्य समाजको ५३ औं वाचन सम्पन्न

काठमाडौं । मनोहरा साहित्य समाजले आफ्नो ५३ औ सिर्जना वाचन कार्यक्रम भब्य र सभ्य रुपमा ग्लोबल पब्लिक स्कूलमा, टाउन प्लानिङ, पुरानो...

एमाले संसदीय बोर्डमा को–को परे ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बोर्डमा माधव नेपाल र झलनाथ खनाललाई...

काठमाडौँ उपत्यकामा थपिए ५१२ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा ४४०, ललितपुरका २९ र भक्तपुरका ४३ जनामा संक्रमण पुष्टि...

विराजको सन्न्यास

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कीर्तिमानी र सर्वाधिक सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । दशरथ रंगशालामा थ्री नेसन्स कपको...

सप्तरीको जाँजरमा मुस्लिम समुदायको जनसागर

सप्तरी, राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिका ५ जाँजरमा मुस्लिम समुदायको ३ दिने धार्मिक सम्मेलन ‘इज्तिमा” शनिबार देखि सुरु भएको छ । तेस्रो मुलुकको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)