Wednesday, April 14, 2021
Home Breaking News पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

,

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।जोशीको मस्तिष्कमा रगत जमेको र शल्यक्रियाको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि राति उनलाई वीर अस्पताल लगिएको थियो । त्यसपछि आज बिहान उनलाई नर्भिक अस्पताल लगिएको थियो ।

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

१०५ वर्षका वृद्धा वृद्धभक्ताको आधा रकम मन्दिरलाई दिन्छन्

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

साताका लोकप्रिय समाचार

बर्दिया निकुञ्जमा एकसिंगे गैंडाको संख्या बढ्यो

बर्दिया । पछिल्लो गैंडा गणनाको नतिजा अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको संख्यामा वृद्धि भएको छ । शनिबार निकुञ्जले सार्वजनिक गरेको तथ्याङ्गअनुसार बर्दिया निकुञ्जमा...

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

सिँगटीमा जिप खस्दा चार जनाकाे मृत्यु

दाेलखा ।  दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप खस्दा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा बिगु–३ का...

चार मन्त्रीलाई राष्ट्रपतिद्वारा सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्नियुक्त चार मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छिन् । राष्ट्रपति कार्यालयमा शुक्रबार चार मन्त्रीको सपथ ग्रहण कार्यक्रम...

घरकाे मिटर बक्समा झेलिएकाे तार पन्छाउदा करेन्ट लागेर दम्पत्तीको मृत्यु

मकवानपुर ।  मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर...

ट्रेन्डिङ

नर्भिक हस्पिटलसँग लिखित जवाफ माग

काठमाडौँ । स्थानीय थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ ।...

बिना पास मन्त्रीको गाडी रोडमा सरर…

रौतहट । प्रदेश नं. २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलको गाडी सरकारले लगाएको निषेधाज्ञा तोड्दै राजमार्गमा गुडेपछि सोमबार केही बेर प्रहरीले नियन्त्रणमा लिएको...

भुजुङ गाउँ : जहाँ गाउँले आफ्नो कानुन आफै बनाउँछन्

लमजुङ । लमजुङमा रहेका प्रायः गुरुङ गाउँमा सरकारको ऐन कानुन भन्दा आफैद्वारा निर्मित कानुन पालना गर्ने प्रचलन वर्षौंदेखि चलिआएको छ । त्यसका लागि गाउँलेहरूले...

गण्डकी प्रदेशको नीति : ‘समृद्ध प्रदेश र सुखी नागरिक’

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आव २०७७/०७८ को नीति तथा कार्यक्रम आइतबार दिउँसो प्रदेश संसद्मा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले...

रणवीरलगायत थुप्रै कलाकार दुव्र्यसनी भएको कंगनाको आरोप

मुम्बई । बलिउडमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीको आरोप–प्रत्यारोप चर्किएको छ । अभिनेत्री कंगना रनौतले त बलिउडका अधिकांश कलाकार लागूऔषधको दुव्र्यसनी भएको आरोप लगाएकी छन्...

विवादका बीच कांग्रेसद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । शुक्रबार राति अबेर बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले...

प्रधानमन्त्री कार्यालयका उपसचिवसहित १२ जनामा कोरोना, कामकाज प्रभावित

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १२ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयको कामकाज प्रभावित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मातहतका निकायमा कार्यरत...

कोभिड–१९ विरूद्धको लडाईँ, पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन दिल्ली राज्यमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार...

एक हजार सापटी नदिएपछि दाजु बहिनीको हत्या

खोटाङ । खोटाङमा बृद्धबृद्धाको बिभत्स हत्या गर्ने अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय पेलेलेका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकै ६७...

करेन्ट लागेर सोलुखुम्बुका वडाध्यक्षको मृत्यु

सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको...

लकडाउनमा पुस्तकसँग वर्षाको मितेरी

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी यतिबेला दलाई लामाको जीवनीसम्बन्धी पुस्तक पढिरहेकी छन् । नोबेल शान्ति पुरस्कार विजेता दलाई लामा अभिनेत्री वर्षालाई मनपर्ने पात्र पनि...

नेकपाकाे चुनाव चिन्ह र आधिकारिकता विवाद टुङ्गिन दुुई महिना लाग्न सक्ने

काठमाडौँ ।  नेपाल कम्युुनिष्ट पार्टी(नेकपा)को आधिकारिकता र चुुनाव चिह्नसम्बन्धी विवाद निरुपण हुुन अझै कम्तीमा दुुई महिना लाग्ने सङ्केत देखिएको छ । विवाद निरुपणका लागि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)