Wednesday, April 14, 2021
Home Breaking News चैत २७ देखि सुरू हुने अन्तर्राष्ट्रिय गणित सम्मेलनमा २५० जना सहभागी...

चैत २७ देखि सुरू हुने अन्तर्राष्ट्रिय गणित सम्मेलनमा २५० जना सहभागी हुने

,

काठमाडौं । आगामी चैत २७ देखि २९ सम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाल गणित समाजको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय गणित सम्मेलन हुन लागेको हो । सम्मेलनमा शुद्ध एबम् प्रायोगिक गणित अन्तर्गतका २३ विधाहरु समेटिएका छन् । हालसम्म इटली, मोरक्को, बंगलादेश, भारत लगायत करीब २० वटा देशहरुबाट गणितज्ञ तथा शोधार्थीहरुले आफ्ना शोधकार्य प्रस्तुतीकरण गर्नका लागि आबेदन दिएका छन् ।

सम्मेलनमा नेपाली गणितज्ञ तथा शोधकर्ताहरुलाई सहभागी गराउने लक्ष्य राखिएको छ । गणितीय विधाको अनुसन्धानमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको गणित समाजका सचिव डा.दीनेश पन्थीले जानकारी दिए । सम्मेलनबाट गणित विधामा विश्वव्यापीरुपमा भईरहेको अध्ययन अनुसन्धानका वारेमा नेपाली गणितज्ञ परिचित हुने र देश भित्र भइरहेका अध्ययन अनुसन्धानका बारेमा अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने सम्मेलनको उद्देश्य रहेको छ ।

सम्मेलनमा पाँच वटा ख्याति प्राप्त गणितज्ञका प्लेनरी कार्यपत्र प्रस्तुत गरीने तयारी छ । २५ वटा आमन्त्रित कार्यपत्र पेश हुनेछन् । स्वदेश तथा विदेश गरी करीव एक सय २० वटा अनुसन्धानात्मक कार्यपत्र पेश गरिने बताइएको छ । करीव २५० जना गणितज्ञको सहभागिता हुने अनुमान गरिएको छ । अनलाइन जूम माध्यमबाट इन्टरनेशनल कन्फेरेन्स अन एनालाइसिस एन्ड इट्स एप्लिकेसन्श– २०२१ नामक अन्तर्राष्ट्रिय गणित सम्मेलन आयोजना गर्न लागिएको हो । पत्रकार सम्मेलनमा गणित समाजका अध्यक्ष प्रा.डा.चेतराज भट्टले सम्मेलनले गणित विधाको अनुसन्धानमा अग्रणी भूमिका निर्वाह गर्ने बताए ।

कोभिड १९ का कारण भौतिक रुपमा गर्न आयोजना गरीएको यो सम्मेलन यसअघी स्थगित भएको थियो । हालसम्म पनि अन्तराष्ट्र्रिय व्यक्तित्वहरुलाई भौतिक रुपमा उपस्थित गराई सम्मेलन गर्न अनुकुल नभएका कारण अनलाइन मार्फत् आयोजना गरीएको आयोजक गणित समाजले बताएको छ ।

काठमाडौं विश्वविद्यालयका डिन एबम् सम्मेलन साइन्टिफीक कमिटीका अध्यक्ष प्रा.डा.कन्हैया झा, त्रीभुव विश्वविद्यालय स्कुल अफ म्याथमेटिकल साइन्सका कार्यकारी निर्देशक प्रा.डा.नारायण प्रसाद पहारी, गणित समाजका कोषाध्यक्ष अजयकुमार चौधरी, गणित समाजका केन्द्रिय सदस्य हरी प्रपन्न कँडेललगायतले गणित सम्मेलनबारे बताएका थिए ।

(Visited 126 times, 1 visits today)
Loading comments...

आजको समाचार

१०५ वर्षका वृद्धा वृद्धभक्ताको आधा रकम मन्दिरलाई दिन्छन्

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

कोरोनाका त्रासकाबीच पवित्र महिना रमजान सुरु

सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान...

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

साताका लोकप्रिय समाचार

अनाथ बालबालिकासँग रमाउँदै हास्य अभिनेता इकु

काठमाडौं । हास्य अभिनेता सुलेमान शंकर (इकु)को दिनचर्या आजकाल अनाथ बालबालिकासँग बित्ने गरेको छ । टेलिफिल्म तथा फिल्मको छायांकनबाहेक अरू बेला उनी मूलपानीको स्नेह...

आरक्षण होइन, सक्षमतामा खोजौं

अघिल्लो साता एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आरक्षणका नाममा योग्यता, सक्षमता र दक्षतालाई ओझेलमा पारिएकाले यसमा पुनर्विचार गर्न जरुरी भएको अभिव्यक्ति दिए ।...

संक्रमितमध्ये सिकिस्त बिरामीको संख्या बढ्दै

काठमाडौं । देशभर कोरोना संक्रमणको दोस्रो अध्ययय सुरु भइसकेको भन्दै हेलचेक्र्याई नगर्न चिकित्सकले सुझाएका छन् । केही दिनयता सिकिस्त संक्रमित संख्या प्रतिदिन बढ्दै गइरहेको भन्दै...

कालोपुलमा अतिक्रमित आठ रोपनी जग्गा सरकारको नाममा

काठमाडौं । काठमाडौंको कालोपुल क्षेत्रमा नदीले धार परिवर्तन गर्ने क्रममा छुटिएको र भूमाफियाले अतिक्रमण गरेको आठ रोपनी जग्गा सरकारले स्वामित्वमा ल्याएको छ । भूमिव्यवस्था...

राजनीति र प्रशासनमा खराब को ?

मुलुकको विकास र समृद्धि आशातीत रूपमा हुन नसक्नुमा को दोषी ? राजनीतिक नेतृत्व कि प्रशासनिक संयन्त्र ? भन्ने प्रश्न र बहस नयाँ होइन ।...

ट्रेन्डिङ

अवकाश प्राप्त कर्मचारीबाट स्वयंसेवक सेवा लेऊ

नेपाली उखान छ, ‘कुनैबेला ... पुछेर फालेको ढुंगा पनि काम लाग्छ ।’ यसमा सत्यता छ । कानुन, प्रचलन एवं परांपराका आधारमा मानिस पद, पेसा...

कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न सबै आरोपीले पाए सफाइ

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोप लागेका सबै प्रतिवादीलाई उच्च अदालत पाटन, हेटौंडा इजलासले सफाइ दिने फैसला गरेको छ ।...

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

पोखरा । पोखरा महानगरपालिका वडा १४, चाउथेमा मोटरसाइकल दुर्घटनामा परी दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका आरुचौर घर...

वडाध्यक्ष कोरोनामुक्त भएको खुशीयालीमा र्‍याली निकाल्दा दोहोरो झडप, ७ घाइते

रौतहट । रौतहटको एक वडा अध्यक्ष कोरोना संक्रमण मुक्त भएर आइसुलेसनबाट घर र्फकने क्रममा गुजरा नगरपालिकाको खतबैया गाउमा मंगलबार राती दोहोरो झडप भएको छ...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछु भन्नु हाँस्यस्पद : कँडेल

काठमाडौं । पब्लिक इनोभेटर इन्जिनियर दीपेन्द्र कँडेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएर नाफामा नगएसम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछु...

नेकपा माओवादी पुनर्गठन भएको दावी

भक्तपुर । जनयुद्द र जनभावनाको मुद्दा नेकपाले सत्तारुढ दल नेकपाले बोक्न नसकेपछि नेकपा माओवादी पुनर्गठन भएको दावी गरिएको छ । मंगलबार भक्तपुरको रफत संचार...

कांग्रेसले संसद अवरोध नगर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध नगर्ने भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले आजदेखि संसद अवरुद्ध...

तस्करीका नयाँ नयाँ शैली, तस्करीमा संलग्न नक्कली स्वास्थ्यकर्मी पक्राउ

सप्तरी, राजविराज । लकडाउनका बेला प्रहरीको आँखा छल्न स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र बोकी लागु औषध कारोबारमा संलग्न एक तस्कर ठूलो परिमाणको लागुऔषधसहित पक्राउ परेका छन्...

महेश बस्नेत र सर्वेन्द्र खनाल बिरुद्ध उजुरी दिन नेताहरु जिल्ला सरकारी वकिलको कार्यालयमा

काठमाडौं । सांसद अपहरणको किटानी जाहेरी लिएर जनता समाजवादी पार्टीका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् । महानगरीय प्रहरी परिसर टेकुले जाहेरी लिन...

जारको पानीको पुरानै मूल्य कायम

काठमाडौँ । आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ । सोमबार विभागमा पानी व्यवसायीसँग भएको...

मुम्बई आईपीएलको फाइनलमा

युएइ । संयुक्त अरब इमिरेटमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १३ औं संस्करणमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स फाइनलमा पुगेको छ ।...

थप दरबन्दी सिर्जनामा कडाइ

काठमाडौँ । अर्थमन्त्रालयले नयाँ सङ्गठन स्थापना र थप दरबन्दी सिर्जनामा कडाइ गर्ने भएको छ । थप दरबन्दी सिर्जना हुँदा आर्थिक दायित्वसमेत बढ्ने भएकाले त्यसमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)