Sunday, April 18, 2021
Home Editor-Picks अर्थ मन्त्रालयमा सहसचिवहरूको सरुवा, प्रवक्तामा दाहाल

अर्थ मन्त्रालयमा सहसचिवहरूको सरुवा, प्रवक्तामा दाहाल

,

काठमाडौं । अर्थ मन्त्रालयभित्र सहसचिवहरूको जिम्मेवारीमा हेरफेर भएको छ । मन्त्रालयले आफू मातहतका निकायमा रहेका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयभन्दा बाहिरबाट पनि एक जनालाई मन्त्रालयमा तानिएको छ । भंसार विभागका महानिर्देशक सुमन दाहाललाई अहिले अर्थ मन्त्रालयमा तानिएको छ । उनलाई मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा र प्रवक्ताको जिम्मेवारी तोकिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

यसैगरी, झक्कप्रसाद आचार्यलाई आन्तरिक राजश्व विभागमा पठाएपछि रिक्त रहेको सार्वजनिक संस्थान तथा वित्तीय क्षेत्र समन्वय महाशाखामा दीर्घराज मैनालीलाई लगिइएको छ । उनी यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक थिए । राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गतको विभाग हो ।

त्यसैगरि, सुमन दाहाल मन्त्रालयमा तानिएपछि भन्सार विभागको रिक्त महानिर्देशकमा यामलाल भुसाललाई पठाइएको छ । उनी यसअघि मन्त्रालयको नीति विश्लेषण महाशाखामा थिए । नीति विश्लेषण महाशाखाको जिम्मेवारी भने अहिले डा.रामप्रसाद घिमिरेलाई दिइएको छ ।

हाल मन्त्रालयमा रहेका तीन सहसचिवलाई बाहिर पठाइएको छ । आन्तरिक राजस्व विभागमा शम्भू मरासिनी र आनन्द काफ्ले उपमहानिर्देशक भएर गएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा लक्ष्मी निरौलालाई पठाइएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

(Visited 252 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

प्रशासनिक गतिशीलता र लोकसेवाको अभिभावकत्व

नेपालको संविधानले तीन तहको सरकार र तीनै तहको प्रशासनको व्यवस्था उल्लेख गरेको छ । शासन (सरकार)को सहयोगी प्रशासन हो । सरकारको सहयोगी मात्र भनेर...

ज्येष्ठ नागरिकसंग आशिष माग्दै हिलो माटो दलेर जुडशीतल पर्व मनाईयो

राजविराज । आरोग्य, शीतलता र दीर्घ जीवनका लागी ज्येष्ठजनसंग आशीष थापेर तथा एक आपसमा हिलोमाटो दलेर मनाईने मिथीलाञ्चलनको साँस्कृतिक महत्वको जुड शीतल पर्व विहीवार...

प्रधानमन्त्री र राजपाका शीर्ष नेताबीच छलफल

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफल...

जंगलमा दिसा गर्न लागेकाे बेला बँदेलले गर्यो आक्रमण

धनकुटा । जंगली बँदेलको आक्रमणबाट धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवा घाइते भएका छन् । दिसा गर्न बसेका बेला जंगली बँदेलले आक्रमण गर्दा सहिदभूमिका ३७...

जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत

जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा पुन : डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन् । जनकपुरको बाह्रबिघा मैदानमा सम्पन्न प्रथम महाधिवेशनले अध्यक्षमा राउत र...

ट्रेन्डिङ

जब श्रीमतिलाई फोन गरेर भने तपाईको श्रीमानलाई गोली लाग्यो …

तुलसीपुर । भारतीय नम्बरबाट शुक्रबार बिहान नौ बजे श्रीमती भगवती केसीलाई फोन आयो अपरिचित भारतीय नम्बरबाट । फोन त आयो तर दुःखद घटनाको फोन...

कोरोनाको कहर सुन्दर सहर

यतिबेला विश्व कोरोना (कोभिड—१९)को कहरले त्रसित र भयभित बनिरहेको छ । संसारलाई एक गाउँजस्तो बनाउन सफल मानव जीवन घरभित्र नै बन्दी बन्न पुगेको छ...

ह्वाइट हाउसद्वारा ९ खर्ब १६ अर्ब डलरको आर्थिक प्याकेज प्रस्ताव

वासिङ्टन । ट्रम्प प्रशासनले मंगलबार कोभिड–१९ राहत प्याकेजका रुपमा कंग्रेस समक्ष ९ खर्ब १६ अर्ब डलरको प्रस्ताव प्रस्तुत गरेको छ । अमेरिकी अर्थतन्त्रमा दोहोरो...

फोक्सोमा पानी जम्दा गर्भवती महिलाको मृत्यु

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै...

वार्षिक लक्ष्यको ५९.६९ प्रतिशत राजस्व असुली

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा ५९.६९ प्रतिशत राजस्व असुली भएको छ । अर्थ मन्त्रालयमा आयोजित चालू आर्थिक वर्षको दोस्रो...

स्प्रेड दर ४.४ प्रतिशत कायम गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेपको भारित औसत ब्याजदर अन्तर (स्प्रेड दर) लाई ४.४ प्रतिशत कायम गर्नुपर्ने गरी कडा गर्ने भएको छ...

कांग्रेसले आन्दोलनलाई नै निर्वाचनको आधार बनाउनु पर्छ

सिंगो मुलुक फेरि संविधानको चीर-हरण तथा राजनीतिक संकटबाट गुज्रिन विवश छ । बाह्य खतराको कालो बादल देखिन थालेको वर्तमान अवस्थामा जिम्मेवारीपूर्ण अभिभारा पाएको कम्युनिस्ट...

दुर्गेश थापालाई गीत चोरीको आरोप (भिडियाे लिंकसहित)

पोखरा । गायक दुर्गेश थापाले गाएको गीत चोरीको आरोप लागेपछि तालनगरी पोखरा तरंगित बनेको छ । उनको ‘बिच्च बिच्चमा–२’ नामबाट सार्वजनिक गीतमा लोककवि अली...

कोरोना संक्रमणले विश्वभर ७९ नेपालीको मृत्यु, छ हजार बढी संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना संक्रमणले हिजो शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७९ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य...

टी–२० वल्र्ड कपको निर्णय अगस्टमा

नयाँ दिल्ली । यतिबेला विश्व नै कोरोना भाइरस (कोभिड– १९) को महामारीको प्रभावमा परेको छ । जसका कारण विश्वका ठूलो खेल प्रतियोगिता लगभग सबै...

शैक्षिक सत्र असार मसान्त पु-याऔं

विगत नौ महिनाको बदाबन्दीपछि सरकारले विद्यालय सञ्चालन कार्यढाँचा पारित गरेर पुसको पहिलो सातादेखि स्थानीय तहको समन्वयमा शिक्षालय सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ ।...

खरका छाना विस्थापन गर्दै वालिङ

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले खरका छाना विस्थापन अभियानको सुरुआत गरेको छ । नगरपालिकाको पाँचौं नगरसभाले नगरभित्र रहेका खरका छानालाई विस्थापित गरी जस्तापाता लगाइ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)