Wednesday, April 14, 2021
Home Not-to-be-missed भारतीय फिल्ममा स्वस्तिमा अनुबन्धित

भारतीय फिल्ममा स्वस्तिमा अनुबन्धित

,

काठमाडौं । गत वर्ष चलचित्र बुलबुलबाट दक्षिण एसियाकी उत्कृष्ट नायिकाको अवार्ड पाएपछि अभिनतेत्री स्वस्तिमा खड्कालाई दक्षिण एसियामा चासो दिइयो । यिनै अभिनेत्री यतिबेला एक दक्षिण भारतीय फिल्ममा अनुबन्धित भएकी छन् । केही महिना यताबाट नयाँ फिल्मको स्कृष्ट पढिरहेको बताउँदै आएकी यी अभिनेत्री अन्ततः सो फिल्ममा अनुबन्धित भएकी छन् ।

दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा स्वस्तिमा अनुबन्धित भएकी हुन् । निर्माण टिमले स्वस्तिमासँग यो फिल्मको नायिकाको लागि बिहीबार राजधानीको एक होटलमा कागजी सम्झौता गरेको हो । नेपाली फिल्ममा लिएका भन्दा दोब्बर पारिश्रमिक उनले यो फिल्ममा लिएको बताइएको छ ।

स्वस्तिमाले सामाजिक सञ्जालको माध्यमबाट साउथ फिल्म ‘थिरिमाली’ साइन गरेको तस्बिर सार्वजनिक गर्दै यसले आफूलाई सिक्न र करिअरमा अगाडि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरेकी छन् । नेपाल र भारतमा छायांकन हुन लागेको छ । सोहीकारण अहिले फिल्मको निर्देशक र निर्मातासहितको टोली लोकेसन र कलाकार छनोटका लागि नेपालमा छ ।

फिल्ममा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मासँगै नेपाली कलाकार माओत्से गुरुङको अभिनय रहने जानकारी प्राप्त छ । फिल्ममा उनको भूमिकाबारे भने निर्माण टिमले कुनै जानकारी दिएको छैन । राजिव सेट्ठीले निर्देशन गर्ने फिल्मको ७० प्रतिशत नेपालमा र ३० प्रतिशत भारतमा छायांकन हुनेछ । काठमाडौं र मुस्ताङमा फिल्मको छायांकन गरिनेछ ।

‘थिरिमाली’ को छायांकन भने चैत पहिलो साताबाट सुरु हुँदै छ । त्योभन्दा अघि उनले फागुन अन्तिम साताबाट छायांकन सुरु हुन लागेको फिल्म ‘चिसो मान्छे’ को छायांकन सक्ने पनि बताएकी छन् ।

फिल्म निर्माणमा दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज्सँग नेपालका तर्फबाट अनन्या फिल्मस्ले सहकार्य गरेको छ । निर्माण टिमले फिल्मको मोसन पोस्टर समेत सार्वजनिक गरिसकेको छ । नेपाली, हिन्दीसँगै दक्षिण भारतका विभिन्न भाषामा फिल्म निर्माण हुनेछ ।

(Visited 276 times, 1 visits today)
Loading comments...

आजको समाचार

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

अभिनेता अभिनेत्रीलाई २०७८ को आशा

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७७ साल सबैभन्दा निराशको वर्ष बन्यो । वर्षभरिमा जम्मा चारवटा मात्र नयाँ नेपाली चलचित्र रिलिज भयो । त्यसैले...

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

साताका लोकप्रिय समाचार

तीन दलको बैठक : बिना निष्कर्ष टुंगियो

काठमाडौं । नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ । कांग्रेस सभापति शेरबहादुर...

कोरोनाले खोस्यो चाडपर्वको रौनक

सप्तरी । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ...

कोभिडको दोस्रो लहर र विद्यालय सञ्चालन

बीई चौथो वर्षको परीक्षा चलिरहँदा ८० विद्यार्थीमा संक्रमण देखिएपछि पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पठनपाठन अनिश्चितकालीन अवरुद्ध भयो । शंकास्पद लक्षण देखिएपछि बाग्लुङ बजारको एक...

आइपीएलः बेंगलोरको रोमाञ्चक जीत

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले रोमाञ्चक जीत हात पारेको छ । चेन्नइमा भएको उद्घाटन...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

ट्रेन्डिङ

कोरोना संक्रमणका दृष्टिले काठमाडौं उपत्यका जोखिममा

काठमाडौं । कोरोना भाइरस संक्रमणको दृष्टिले काठमाडौं उपत्यका जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्य विज्ञ र सरुवा रोग विशेषज्ञहरू काठमाडौं उपत्यका जोखिममा रहेको भन्दै...

एसिड प्रकरण : एक घण्टामा पहिचान, तीन घण्टामा पक्राउ

काठमाडौँ । काठमाडौंको सीतापाइलामा एक युवतीमाथि भएको एसिड प्रकरणका आरोपीलाई प्रहरीले छोटो समयमै पक्राउ गर्न सफल भएको छ । बिहीबार साँझ ७ः५५ को घटनाका...

भारतबाट फर्किन तछाडमछाड : २५ हजार बढी भित्रिए, ७ जनामा देखियो संक्रमण

धनगढी । बिगत एक सातायता भारतका विभिन्न शहरबाट दिनहुँ ठूलो संख्यामा नेपाल आइरहेका नेपालीहरुलाई स्वास्थ्य परिक्षण नै नगरी पठाइएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली...

मोरङको बाहुनीमा सशस्त्र प्रहरी बेशको आफ्नै भवन, साढे दुई करोड बढीमा निर्मित

विराटनगर । सशस्‍त्र प्रहरी बल नेपाल सुरक्षा बेश बाहुनीको आफ्नै भवन निर्माण भएको छ । नवनिर्मित भवनको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र...

मिस नेवाका प्रतियोगीहरूको थरीथरी प्रतिभा

काठमाडौं । नेवार सुन्दरीहरूको सौन्दर्य प्रतियोगिता मिस नेवा: नेपालको १५औं संस्करणका प्रतियोगिहरूले ट्यालेन्ट सोअन्तर्गत आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका छन् । कीर्तिपुरको सःसः त्वाःमा आयोजित...

भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गरौं

संयुक्त राष्ट्रसंघीय महासभाले अक्टोबर ३१, २००३ मा प्रस्ताव नम्बर ५८-४ बाट एक प्रस्ताव पारित गरी ९ डिसेम्बरलाई भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय...

चीनमा कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या २ हजार ११८ पुग्यो

बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिहीबार जनाएका छन् । गत वर्षको अन्त्यमा...

हिमवत् खण्ड र महादेवको महिमा

हिमवत् खण्ड नेपालको देवभूमि र धार्मिक स्थलको धरोहर हो । आदिशक्ति स्वरूपा महामाया र महादेवको उद्गम स्थलको रूपमा पहिचान भएको नेपाल विभिन्न देवीदेवताको वासस्थानसँगै...

कोरोना त्रास : उपत्यकामा आजदेखि निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज बिहीबारबाट १० भदौसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएसँगै १० गतेसम्म बिनाकाम...

थप ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार २७४ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा...

अनुसन्धान भन्छ- अमेरिकाले सामाजिक दुरी कामय गरेको भए ३६ हजारको ज्यान बाँच्थ्यो

वासिङ्टन डिसी । संयुक्तराज्य अमेरिकाले यदि समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकाका कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको...

साँखुबाटै पैदलै हिँडेर बाग्मती नुहाउन पशुपति (फोटोफिचर)

काठमाडौं । माधव नारायण मेला भर्ने ब्रतालुहरूले बिहानै पशुपतिस्थित बाग्मती नदीमा नुवाई धुवाई गरे । साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका ब्रतालुहरू बुधबार साँझ पशुपतिनाथ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)