Wednesday, April 14, 2021
Home Breaking News राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

,

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार मात्रै सिफारिस पत्र पेस गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत ५ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध परेका निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ११ फागुनमा प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक ठह¥याउँदै प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो ।

सर्वोच्चले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो ।

(Visited 57 times, 1 visits today)
Loading comments...

आजको समाचार

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

साताका लोकप्रिय समाचार

संक्रमणको प्रभाव शैक्षिक संस्थामा

काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर...

बिरामीको मृत्युपछि अस्पतालमा नारावाजी

सिरहा । अस्पतालको लापरवाहीले आफन्तको मृत्यु भएको भन्दै स्थानीयले लहानस्थित सप्तऋषि अस्पतालमा नारावाजी गरिरहेका छन् । प्रदेश नं. २ को स्वास्थ्य मन्त्रीको राजिनामा, घटनाका दोषीलाई...

चार मन्त्रीलाई राष्ट्रपतिद्वारा सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्नियुक्त चार मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छिन् । राष्ट्रपति कार्यालयमा शुक्रबार चार मन्त्रीको सपथ ग्रहण कार्यक्रम...

निजामती सेवा विधेयक सर्वमान्य बनाऊ

प्रतिनिधिसभाको पुनस्र्थापना भएपछि निरन्तर चलिरहेको अधिवेशनमा सोमबार पेस भएको संघीय निजामती सेवा विधेयक विवादमा परेको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले संसद्मा पेस...

संक्रमितमध्ये सिकिस्त बिरामीको संख्या बढ्दै

काठमाडौं । देशभर कोरोना संक्रमणको दोस्रो अध्ययय सुरु भइसकेको भन्दै हेलचेक्र्याई नगर्न चिकित्सकले सुझाएका छन् । केही दिनयता सिकिस्त संक्रमित संख्या प्रतिदिन बढ्दै गइरहेको भन्दै...

ट्रेन्डिङ

पहिरोले घर भत्किदा बागलुङमा दाजुबहिनीको मृत्यु, आमा घाइते

बागलुङ । अविरल वर्षासँगै आएको पहिरोले बागलुङको पश्चिम तमानखोलामा एक घर पुरिदा एकै परिवारका दाजु बहिनीको मृत्यु भएको छ भने आमा घाइते भएकी छन्...

प्रेमिकाको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला

सिरहा । सिरहाको औरही गाउँपालिका वडा नम्बर –५ स्थित प्रेमिकाको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । करिब १७ वर्षीय अबिरचन...

अर्को सूचना नआएसम्म विद्यालय खोल्न नपाइने

काठमाडौं । सरकारले शैक्षिक संस्थादेखि सिनेमा हलसम्म अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको...

होम डेलिभरी गर्दा पिसिआर रिपोर्ट अनिवार्य

काठमाडौं । काठमाडौं उपत्यकामा ३ भदौबाट जारी निषेधाज्ञालाई केही खुकुलो गर्दै एक साता थप गरिएको छ । थप गरिएको निषेधाज्ञामा यसअघि बन्द गरिएको होम...

लकडाउन खुकुलो र खुला गर्न बन्यो कार्ययोजना

काठमाडौं । लकडाउन (बन्दाबन्दी)लाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४०...

मधेशी समुदायका महिला सैन्य सेवामा आकर्षित (फोटोफिचर)

जनकपुरधाम । नेपाली सेनामा भर्नाका लागि बाराको जीतपुरस्थित ब्यारेकमा अहिले भीड लागेको छ । त्यो भीडमा अधिकांश मधेशीहरु समुदायका देखिन्छन् । मधेशी समुदायका...

निको भएका २५ संक्रमित प्लाज्मा दिन इच्छुक

काठमाडौं । नेपालमा पहिलोपटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सफल भएसँगै कोरोना निको भएका २५ जना व्यक्ति प्लाज्मा दिएर जीवनदान गर्न तयार देखिएका...

रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

रौतहट । रौतहटमा एकैदिन ५६ जना कोरोना भाइरस(कोभिड १९) संक्रमित थपिएका छन । यो संगै रौतहटमा भारस संक्रमितको संख्या १ सय ८१ पुगेको छ...

प्रदेश २ को सरकारलाई नै स्थायीत्व दिनु आवश्यक छ : कमल थापा

जनकपुरधाम । प्रदेश २ मा सरकार परिवर्तनको हल्ला चलि रहेको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश सरकारलाई स्थायीत्व प्रदान गर्नु आवश्यक रहेको...

लुटेरा समुहले सिसि क्यामेरा फुटाए, गोली चलाए र बोधिचित्त टिपेर हिँडे

काभ्रेपलाञ्चाेक । रोशी गाँउपालिका वडा ५ नागबेलीमा गएराति लुटेराहरुले ९० लाख बराबरको बोधिचित्त लुटेर लगेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुद्धचित्त माला...

रवीन्द्र अधिकारीलाई सम्झँदै आठराई : ‘न भुल्न मिल्ने, न सम्झनै मन लाग्ने’

फिदिम । पटक–पटक आश्वासन पाएपनि विमानस्थल निर्माण हुने सङ्केतसम्म नपाउँदा तेह्रथुम आठराई गाउँपालिकावासी निराश बनेका थिए । ‘अरुले भन्थे आठराई त प्रधानमन्त्रीको जन्मथलो हो,...

अमेरिकी राष्ट्रपतिमा बाइडनको जित

न्युयोर्क । डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो बाइडनले मंगलबार भएको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ट ट्रम्पलाई हराएका छन् । अब बाइडन अमेरिकाको ४६औं राष्ट्रपति...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)