Wednesday, April 14, 2021
Home Uncategorized प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

,

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ ।

अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघ गर्जन÷चट्याङ, हावाहुरी र असिना पानीबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ ।

जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय शुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

“तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो”, उहाँले भन्नुभयो । पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्दछ ।

(Visited 55 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

१०५ वर्षका वृद्धा वृद्धभक्ताको आधा रकम मन्दिरलाई दिन्छन्

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

कोरोनाले खोस्यो चाडपर्वको रौनक

सप्तरी । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ...

साताका लोकप्रिय समाचार

टरिगाउँ एयरपोर्टमा जडित टावर कन्सोलको नगर प्रमुख पाण्डेद्वारा उद्घाटन

तुलसीपुर । टरिगाउँ एयरपोर्टमा जडान गरिएको अत्याधुनिक उपकरण (टावर कन्सोल ) को उद्घाटन गरिएको छ । करिब एक करोड लगानीमा एयरपोर्टमा जडान गरिएको टावर...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

नेप्से सूचक हालसम्मकै उच्च बिन्दु २ हजार ६७४ मा

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले विगतका सबै रेकर्डलाई तोड्दै यो साता सेयर बजारले ऐतिहासिक सफलता हासिल गरेको छ । गत...

प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ वर्ष २०७८ सालको अवसरमा प्रधानमन्त्री ओलीले...

काँग्रेसकाे नेतृत्वमा मंसिरमा चुनाव गर्नुपर्छ : कोइराला

पाेखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् ।...

ट्रेन्डिङ

आइसोलेशन र ल्याबको क्षमता बढाउँछौं : मन्त्री कार्की

मोरङ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले चाँडै कोरोना संक्रमितको उपचारको लागि आईसोलेशन बेड र ल्याबको क्षमता बढाउने बताएका...

विगतको पिडालाई भुलाउने एउटा बहाना पाएकी छु : श्वेता खड्का

काठमाडौं । नायिका श्वेता खड्का यहि २२ मंसिरमा विवाह गर्दैछिन् । धनगढीका विजयेन्द्र सिंह रावतसंग विवाह बन्धनको तयारीमा रहेकी श्वेताले सामाजिक सञ्जाल फेशबुकमा लामो...

कालिज नै काल बन्यो

दैलेख । कालिज मार्न जंगल गएका एक युवाको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा महाबु गाउँपालिका –२ घोगेपाटाका २४ बर्षीय लोकबहादुर बुढा हुन्...

बाढीपहिरोले क्षतिग्रस्त अरनिको राजमार्ग, सडक कार्यालयले चासो नदिँदा सुधारमा ढिलाई

सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको बाढी पहिरोले अरनिको राजमार्गको जुरेदेखि तातोपानीसम्मको सडक खण्ड कटान गरेपछि तत्कालै मर्मत गरेर सडक सूचारु गराउने भनिएपनि सडक कार्यालयले...

हवाई नीति संशोधन हुन थप समय लाग्ने

प्रारम्भिक मस्यौदामा प्राप्त सुझावअनुसार पुनः अध्ययन गरिने काठमाडौं ।  संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ हवाई नीतिको संशोधन हुन अझै थप समय...

प्रधान सेनापति थापा सेल्फ क्वारेन्टाइनमा

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखी सेल्फक्वारेन्टाइनमा बसेका छन् । प्रधानसेनापति निवासमा भान्छामा कार्यरत एकजना सदस्यमा मिति १० असोजमा कोरोना संक्रमण पुष्टि भएपछि...

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ गते

काठमाडाैं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ । आजका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका...

योगेश भट्टराई भन्छन् : केटो नै हुँ, प्रधानमन्त्रीको स्तर थाहा पाएँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहान–नेपाल समूहका नेता एवं पूर्व मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् उत्तर दिएका छन् । प्रदेश १ को...

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो आईएसओ मान्यता

काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ । आन्तरिक र बाह्य गुणस्तर सुधार गरेको र...

बुटवलमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

बुटवल । रूपन्देहीको बुटवल–१२ स्थित कोरोना विशेष अस्थायी अस्पतालमा आइतबार रुपन्देहीका दुई जना कोरोना संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा...

बलिउड प्रस्ताव छाडेर नेपालमै रमेकी ज्ञानु राणा

काठमाडौं । उमेरले ७० वर्ष नाघिसकेकी छन्, गायिका ज्ञानु राणा । तर, अहिले पनि गायनमा उत्तिकै जोस र जाँगर छ । यसै साता मात्र...

विश्व बैंकले दियो नेपाललाई ५४ अर्ब ऋण

काठमाडौँ । नेपालको यातायात पूर्वाधारको क्षमताका साथै सुरक्षा सुधार, सीमापार व्यापार दक्षता अभिवृद्धि र रणनीतिक सडक सञ्जाल व्यवस्थापनका परियोजना सञ्चालनका निम्ति विश्व बैंकको नेपाल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)