Wednesday, April 14, 2021
Home प्रदेश प्रदेश ३ सरकारको नेतृत्व गर्ने जिम्मेवारीबाट भागिन्नः सभापति देउवा

सरकारको नेतृत्व गर्ने जिम्मेवारीबाट भागिन्नः सभापति देउवा

,

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने अवस्था आए पछि नहट्ने बताएका छन् ।चितवन बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री हुने अवसर पाए जिम्मेवारीबाट नभाग्ने बताएका हुन् ।

देउवाले कांग्रेसलाई पदको लोभ नभए पनि काँधमा जिम्मेवारी आए पूरा पुरा गर्ने बताए । उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’ उनले प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने जिकिर गरे ।

देउवाले कांग्रेसले अहिले सरकारको नेतृत्व लिन हुँदैन भनेर कांग्रेसबाटै सानो चित्त बनाउन नहुने धारणा राखे । सरकारको नेतृत्व गर्न पाए कांग्रेसलाई फाइदै हुने बताउँदै देउवाले त्यसअघि नेकपाको विभाजन हुनपर्ने बताए ।

तर, एउटै मञ्चमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कांग्रेस प्रतिपक्षमा नै बस्नुपर्ने बताएका छन् । तर सोही मञ्चमा विशिष्ठ अतिथिका रुपमा बोल्दै बरिष्ठ नेता पौडेलले प्रतिपक्षी दलको भूमिकाबाट कांग्रेस कतै पनि डगमगाउनु नहुने बताए ।

पौडेलले कांग्रेस प्रतिपक्षी दलको भूमिकामा रहनु पर्ने भन्दै जनतामा रहेका निराशा हटाउन लाग्नुपर्ने बताए । उनले जनताको भरोसाको एकमात्र पार्टी कांग्रृ नै रहेको बताउँदै लोकतन्त्रप्रतिको निष्ठाबाट कांग्रेस डगमगाउन नहुने स्पष्ट पारे ।

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

कोरोनाका त्रासकाबीच पवित्र महिना रमजान सुरु

सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

साताका लोकप्रिय समाचार

रेसुङ्गामा एक सातादेखि लागेको आगो नियन्त्रणमा आएन

गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रमा एक हप्तादेखि लागेको आगो नियन्त्रणमा आएको छैन । चैत्र २१ गते रेसुङ्गा नगरपालिका १४ को पराल्मी तथा २२ गते...

म्यान्मारमा सुरक्षाकर्मीद्वारा एकै दिन ८० प्रदर्शनकारी मारिए

म्यान्मार ।  म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ...

गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । गण्डकी प्रदेश सभा बैठकमा बुधबार सम्बोधन गर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवं...

कांग्रेस केन्द्रीयसमितिको बैठक चैत ३० मा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी...

तीर्थ गर्न हिंडेका प्रदेश प्रमुख अहिराजले कक्षा १ का विद्यार्थीलाई पढाउदै कापी बाँडे

काठमाडौं । देश चिन्न भन्दै मुस्ताङ पुगेका प्रदेश २ का प्रमुख राजेश झा अहिराजले शुक्रबार मुस्ताङको कागबेनीमा रहेको श्री जनशक्ति माध्यमिक विद्यालयमा विद्यार्थीहरु भेटघाट...

ट्रेन्डिङ

कक्षा १२ को परीक्षा : ४० नम्बरका लागि अनलाइन परीक्षा हुने

काठमाडौँ । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले...

सर्वोच्च कमाण्डर गणेशमानको आज १०६ औँ जन्म जयन्ती

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै...

उदयपुरका थप दुई जनामा कोरोना संक्रमण

उदयपुर । उदयपुरका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा त्रियुगा नगरपालिका–५ देउरीका...

अधिकृतसम्मको सरुवा रोक्का

काठमाडौं । सरकारले कार्यालय सहयोगीदेखि अधिकृतसम्मको सरुवाका सबै प्रक्रिया रोक्का गरेको छ । यही आगामी २४ असोजमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने...

नेपालगन्ज उपमहानगरपालिकाले सुरु ग-यो ‘राहतका लागि काम’

नेपालगन्ज । कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनका कारण प्रभावित नेपालगञ्ज उप–महानगर क्षेत्रभित्रका नागरिकलाई उपमहानगरपालिकाले ‘राहतका लागि काम’ सुरु गरेको छ...

पिकअप भ्यान सहित दुई जना पक्राउ

सप्तरी । भन्सार छलेर पिकअप भ्यानमा लौड गरी ल्याएको कपडा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारतबाट भन्सार छली अवैध रुपमा को २...

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन...

शनिबार २२२५ नयाँ संक्रमित थपिए, २८४६ जना संक्रमणमुक्त (तथ्यांकसहित)

काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार २ सय २५ जना नयाँ संक्रमित फेला परेका छन् । १३ हजार ८ सय ४६ जनामा पीसीआर...

औषधि विभागका अधिकृत रु दुई लाख घुससहित पक्राउ

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय...

अप्रिल क्रान्ति र अबको बाटो

प्रेमलकुमार खनाल सोभियत संघमा भएको फेब्रुअरी क्रान्ति र नेपालको अप्रिल क्रान्ति समान खालको क्रान्ति हुन् । नेपालमा २०६२/६३ तदनुसार इस्वी सन् २००६ अप्रिलमा सम्पन्न भएको...

२ महिने शिशुसहित दुई दिनमा ६२ संक्रमित कोरोना जितेर डिस्चार्ज

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालबाट कोरोना जितेर आइतबार राती पौने ११ बजे १८ जना डिस्चार्ज भएका छन् । योसँगै पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट अहिलेसम्म...

दोषी प्रहरीलाइ कार्वाहीको माग गर्दै पुर्वमन्त्री पासवान धर्नामा

रौतहट । हत्याको बिरोधमा सोमबार पनि रौतहटको गरुडा बजार तनाबग्रस्त बन्यो । गरुडा नगरपालिका वाड नं. ८ का हत्या भएका निरन्जन पासवान र प्रहरी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)