Wednesday, April 14, 2021
Home Breaking News देउवाले बोलाए पदाधिकारी बैठक

देउवाले बोलाए पदाधिकारी बैठक

,

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो पदाधिकारी बैठक बोलाएका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार सभापति देउवाले आज दिउँसो ३ बजे बुढानिलकण्ठमा पार्टी पदाधिकारी पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।

कांग्रेसले भोलि शुक्रबार पार्टी संसदीय दलको बैठक पनि राखेको छ ।

२३ फागुनमा संसद बैठक बस्न लागेको अवस्थामा देउवाले पार्टी पदाधिकारी तथा संसदीय दलको बैठक बोलाएका हुन् ।

(Visited 65 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोनाले खोस्यो चाडपर्वको रौनक

सप्तरी । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ...

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

साताका लोकप्रिय समाचार

करोडौँ रकम ठगेर फरार कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

पोर्चुगल । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल...

कोरोनाले खोस्यो चाडपर्वको रौनक

सप्तरी । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ...

गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । गण्डकी प्रदेश सभा बैठकमा बुधबार सम्बोधन गर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवं...

गृहमन्त्री थापालाई पनि माओवादी केन्द्रले सांसद पदबाट हटायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गृहमन्त्री राम बहादुर थापा‘ ‘बादल’ लाई राष्ट्रियसभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ । थापाले दल...

ट्रेन्डिङ

नेपालमा आमाबुबाको मृत्यु, भारतमै किरिया

बैतडी । लकडाउनका कारण नाका बन्द हुँदा गएको ५ दिनदेखि बैतडीका ४ जना भारतमै किरिया गर्न बाध्य भएका छन् । बैतडीको सुर्नया गाउँपालिका ३...

सशस्त्र प्रहरीले बाँड्यो कम्बल

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१० र ११ घुमखहरे लौरिदमारमा रहेका अति विपन्न वादी समुदायका १५ घर परिवारलाई कम्बल वितरण गरिएको छ । जिल्ला प्रशासन...

अभिनेत्री कंगनालाई कथा चोरीको आरोप

मुम्बई । सधैंजसो विवादमा परिरहने बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो नयाँ फिल्मको कथाका कारण विवादमा छिन् । उनलाई आफ्नो नयाँ फिल्मको कथा चोरी...

‘सीपी मैनाली सवार सवारी दुुर्घटना नियोजित’

काठमाडौं । नेकपा (माले) को स्थायी कमिटीको बैठकले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित ठहर गर्दै सीआईबी मार्फत दुर्घटनाको गर्न सरकारसंग...

प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा जुत्ता प्रहार भएको छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले...

निजामती सेवा : विशेषता र साख

आधुनिक राज्य व्यवस्थामा निजामती सेवाको विशेष स्थान रहेको हुन्छ । योग्यता प्रणालीअन्तर्गत योग्य ठहर भएका व्यावसायिक व्यक्तिहरू भएको निजामती सेवा राज्यप्रणालीको एउटा अभिन्न अंग...

‘जाजरकोट घटनाको छानविन गर्न पाँच सदस्यीय समिति गठन’

काठमाडौँ । सरकारले जाजरकोट घटनाको छानविनका लागि पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले जाजरकोट र रुकुम...

अलिकति नैतिकता छ भने केपी ओलीले राजीनामा दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपाका दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन’ पर्ने बताएका छन् । ‘यदी तपाईंमा अलिकति पनि लाज...

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि चैत...

इटहरीमा योजनाबद्ध हत्याका घटना !

इटहरी । १६ चैत्र ०७७ मा इटहरी २ स्थित घरमै सुतिरहेको अवस्थामा केशव कार्कीको भाला प्रहारबाट हत्या भयो । सोही ठाउँका ५१ वर्षीय कान्छा...

उसु अवार्डलाई नागरिक विकास र योयोको साथ

काठमाडौं । नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा हुने उसु अवार्डलाई नागरिक विकास बचत तथा ऋण सहकारी लिमिटेड र योयो बैंक्युटले प्रायोजन गर्ने भएका...

पुनर्कर्जा कोषको सीमा बढ्यो, कोरोना प्रभाव कम गर्न केन्द्रीय बैंकले ल्यायो यस्तो सुविधा

काठमाडौं । पुर्नकर्जा कोषको सीमा बढेको छ । केन्द्रीय बैंकले कोरोनाको प्रभावका कारण मुलुकको अर्थव्यवस्थामा परेको प्रभावलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ उक्त कोषको सीमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)