Wednesday, April 14, 2021
Home विदेश तीन हजार मान्छे भित्र रहेकाे बेला ताजमहलमा बम भएकाे हल्ला चलेपछि...

तीन हजार मान्छे भित्र रहेकाे बेला ताजमहलमा बम भएकाे हल्ला चलेपछि…

,

 एजेन्सी । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको छ । यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सो समाचारपछि बिहीबार बिहानदेखि अहिलेसम्म बन्द गराइएको बताएका छन् । साथै सो ताजमहलभित्र रहेका विभिन्न विदेशी तथा स्वदेशी पर्यटकलाई बाहिर निस्किन स्थानीय सुरक्षा अधिकारीहरुले सूचना जारी गरेका छन् ।

बिहीबार ताजमहलमा कम्तीमा पनि एक हजार जना पर्यटक रहेका र उनीहरुलाई सो ताजमहलको परिसरबाट बाहिर निस्किन सूचना जारी गरिएको समाचारमा जनाइएको छ । एकजना अज्ञात व्यक्तिले त्यहाँ बम रहेको सूचना फोनबाट यहाँका स्थानीय सुरक्षा अधिकारीलाई गराएका थिए । त्यसपछि उक्त स्थान खाली गराएर बम रहे नरहेको बारेमा अनुसन्धान गर्ने काम भइरहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

बमको यो हल्लाले पर्यटकीय सहर आग्रामा पनि सतर्कता अपनाइएको छ । उक्त ताजमहल यहाँका मुगल सम्राटले आफ्नी श्रीमती मुमताज महलको स्मृतिमा सन् १६५३ मा निर्माण गरेका हुन् ।

(Visited 93 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोनाले खोस्यो चाडपर्वको रौनक

सप्तरी । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ...

निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपालि चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन...

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

साताका लोकप्रिय समाचार

अभिनेता अभिनेत्रीलाई २०७८ को आशा

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७७ साल सबैभन्दा निराशको वर्ष बन्यो । वर्षभरिमा जम्मा चारवटा मात्र नयाँ नेपाली चलचित्र रिलिज भयो । त्यसैले...

पर्वतारोहण संघको ३०औं साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल पर्वतारोहण संघका सदस्यले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा हिउँ पग्लने, हिमनदी सुक्ने, हिमतालको आकार बढ्ने हिउँ नभएका नांगा पहाडमा पर्वतारोहण...

वर्षको अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । नयाँ वर्षको अन्तिम दिन नेप्से सूचक २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड पनि कायम गरेको छ । २३.२३ अंकले बढेर...

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

गुल्मी । गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ बस्ने सञ्जिव विकको ५ बर्षिय छोरा सुमन...

गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । गण्डकी प्रदेश सभा बैठकमा बुधबार सम्बोधन गर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवं...

ट्रेन्डिङ

ह्वाइट हाउसद्वारा ९ खर्ब १६ अर्ब डलरको आर्थिक प्याकेज प्रस्ताव

वासिङ्टन । ट्रम्प प्रशासनले मंगलबार कोभिड–१९ राहत प्याकेजका रुपमा कंग्रेस समक्ष ९ खर्ब १६ अर्ब डलरको प्रस्ताव प्रस्तुत गरेको छ । अमेरिकी अर्थतन्त्रमा दोहोरो...

डीआइजी विश्वराज पोखरेल भावी आइजीपिका एक्ला उम्मेदवार !

काठमाडौं । सरकारले गत ३ मंसिरमा थप गरेको नेपाल प्रहरीको अतिरिक्त महानीरिक्षक (एआईजी) पदमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलको नाम सिफारिस भएको छ...

लकडाउनमा आत्महत्याको घटनामा बृद्धि, सप्तरीमा थप २ जनाले गरे आत्महत्या

सप्तरी । लकडाउनका बेला सप्तरीमा एकै दिन दुई महिलाले आत्महत्या गरेको घटनाको दुई दिन नबित्दै फेरी दुई जनाले आत्महत्या गरेका छन् । पछिल्लो पटक बुधबार...

नेकपा पार्टीभित्रको रडाको

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले कोरोना महामारीले उत्पन्न गरेको संकटको समयमा पार्टी आन्तरिक विवादमा अल्झिएपछि राम्रो सन्देश नगएको...

वनमा दिगो वन व्यवस्थापन कार्यक्रम

‘वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम’का नाममा वनमा बेथिति हुन थालेपछि सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरी ‘दिगो वन व्यवस्थापन कार्यक्रम’ कार्यान्वयनमा ल्याउन लागेको...

प्रहरीलाई सलमानको एक लाख सेनिटाइजर र मास्क

मुम्बई । बलिउड अभिनेता सलमान खानले मुम्बई प्रहरीका लागि पर्याप्त स्वास्थ्य सामग्री वितरण गरेका छन् । अभिनेता सलमानले मुम्बई प्रहरीलाई १ लाख वटा सेनिटाइजर...

निजगढ अन्तराष्ट्रिय विमानस्थलको रुख गणना आउदो मंसिरमा सकिने

काठमाडौं । राष्ट्रिय गौरवको रुपमा रहेको निजगढ अन्र्तराष्ट्रिय विमान स्थलको कामले तिब्रता लिएको छ । हाल सम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना...

एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् ।...

सवारी दुर्घटनामा परी ६ जना घाईते, एकको अवस्था चिन्ताजनक

सर्लाही। सर्लाहीमा बरहथवा नगरपालिकामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी छ जना घाईते भएका छन भने एक बालिकाको अवस्था चिन्ता जनक रहेको छ । मंगलवार...

पाँच दिनयता संक्रमित ह्वात्तै बढे

काठमाडौं । कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो...

‘धुर्मुस’ ले गरे रंगशाला निर्माण कार्य स्थगित

काठमाडौं । चितवन भरतपुरमा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य स्थगित भएको छ । विश्वभर...

बोलेरो दुर्घटनामा बेपत्ता भएका दुई जनामध्ये एकको शव भेटियो

काभ्रेपलाञ्चोक । बोलेरो दुर्घटनामा वेपत्ता भएका दुई जना युवामध्ये एकजनाको शव भेटिएको छ। जिल्ला काभ्रेको भुम्लु गाउँपालिका वडा १ का भोला महतको शव भेटिएको जिल्ला...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)