Wednesday, April 14, 2021
Home प्रदेश प्रदेश ४ दर्जनाै फिल्म पाइरेसीको आरोपमा परियार पक्राउ

दर्जनाै फिल्म पाइरेसीको आरोपमा परियार पक्राउ

,

काठमाडौं । डिजिटल प्लेटफर्ममार्फत नेपाली चलचित्रलाई पाइरेसी गरेर विभिन्न समूह तथा व्यक्तिलाई प्रत्यक्ष बिक्री वितरण गरेको आरोपमा लमजुङ, बेंसीसहरका सुजन परियार पक्राउ परेका छन् ।

‘सिनेमा घर’सहित विभिन्न डिजिटल प्लेटफर्ममबाट नेपाली चलचित्रलाई पाइरेसी गरेको भन्दै सुजनलाई प्रहरीले पक्राउ गरेर टेकुस्थित प्रहरी परिसरमा राखेको हो । ‘सिनेमा घर’ प्लेटर्फमका सञ्चालकद्वय सागर खरेल र खगेन्द्र लामिछानेले दिएको जाहेरीको आधारमा परियार पक्राउ परेका हुन् । उनलाई १३ फागुनमा पक्राउ गरेरअनुसन्धान थालिएको टेकुस्थित अपराध महाशाखाका प्रहरी निरीक्षक भुवनबहादुर खड्काले जानकारी दिएका छन् । अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी अभियुक्त परियारलाई प्रहरी परिसरमा राखिएको पनि अपराध महाशाखाका प्रहरी निरीक्षक खड्काले बताएका छन् ।

खड्काका अनुसार परियारले पाइरेसी गरेको विभिन्न प्रमाण पीडित पक्षले पेस गरेपछि उनमाथि अनुसन्धान थालिएको हो । ती व्यक्तिले दर्जनौं नेपाली फिल्मको पाइरेसी गरेको प्रारम्भिक अध्ययनमा देखिएको पनि उनले बताएका छन् । चलचित्र विकास बोर्ड चाबहिलमा पत्रकार भेटघाट गर्दै पीडित पक्षले यस्तो जानकारी गराएको हो । खड्काका अनुसार अभियुक्त परियारलाई प्रतिलिपि अधिकार ऐन २०५९ को दफा २५ र २६ अनुरूप सरकारी वकिलको कार्यालबाट जिल्ला अदालत काठमाडौंमा पेस गरेर प्रहरीले अनुसन्धान गरिरहेको हो ।

सिनेमा घर एप्सका सञ्चालक सागर खरेलका अनुसार ‘सिनेमा घर एप’मा रिलिज भएका ‘डमरुको डन्डीबियो, सरौतो’सँगै विभिन्न चलचित्र पाइरेसी गरेर गैरकानुनी कारोबार अभियुक्तले गरेका थिए । परियारले सिनेमा घरसहित विभिन्न एप्सबाट पनि फिल्म पाइरेसी गरेको आरोप पनि खरेलको छ ।

सिनेमा घर एपका अर्का सञ्चालक एवं अभिनेता खगेन्द्र लामिछानेले आफूहरूले निकै कम शुल्कमा दर्जनौं फिल्म दर्शकले दिँदै आएको बताए । यति हुँदा पनि एक जना दर्शकले आफूहरूलाई करोडौंको घाटामा डुबाएको र ती व्यक्तिलाई पक्राउ गरेर कारबाही गर्नुपर्दा दुःख लगेको छ भने । उनी पनि आफ्ना दर्शक भएको र पेसाले एक जना शिक्षकसमेत रहेका परियारले यति ठूलो अपराध गर्दा आफूहरूलाई ठूलो घाटा भएको उनको कथन थियो ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले पछिल्लो समय युवा पुस्ता इन्टरनेटको पहुँचमा बढी रहने गरेको र उनीहरू यस्तो पाइरेसी प्रकरणमा बढी सक्रिय हुने गरेको पनि बताए । अभिभावकले आफ्ना छोराछोरी पाइरेसीजस्तो जघन्य अपराधमा त लागेका छैनन् भनेर बेलाबेलामा निगरानी गर्नुपर्ने सुझाव पनि उनले बताए ।

यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अहिलेको प्रतिलिपि अधिकारसम्बन्धी कानुन कमजोर रहेको जिकिर गरे । यो कानुन २०५९ ल्याइएको र त्यतिबेलाको यो पाइरेसीसम्बन्धी कानुन कमजोर भएका कारण पाइरेसी गर्नेहरूको मनोबल बढेको पनि उनले जिकिर गरे । बोर्डले पाइरेसीसम्बन्धी संशोधन प्रस्ताव राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रस्तुत गरेको र यो पारित भए पाइरेसी गर्नेलाई जधन्य अपराधअनुरूप कानुनी कारबाही हुने पनि अध्यक्ष दाहालले बताए ।

(Visited 49 times, 1 visits today)
Loading comments...

आजको समाचार

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

कोरोनाका त्रासकाबीच पवित्र महिना रमजान सुरु

सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान...

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

साताका लोकप्रिय समाचार

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

निजामती सेवा विधेयक सर्वमान्य बनाऊ

प्रतिनिधिसभाको पुनस्र्थापना भएपछि निरन्तर चलिरहेको अधिवेशनमा सोमबार पेस भएको संघीय निजामती सेवा विधेयक विवादमा परेको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले संसद्मा पेस...

प्रेम प्याला

काठमाडौं । गायिका अबुन पाण्डेको शब्द, संगीत तथा स्वरमा 'प्रेम प्याला' सार्वजनिक भएको छ। गीतलाई एरेन्ज भने राजिव शाहले गरेका हुन् । सार्वजनिक गीतको...

लोकसेवाको परीक्षामा लेख्ने कला

लोकसेवा आयोगका परीक्षामा सफल हुनका लागि लेख्ने तरिकाको महत्वपूर्ण भूमिका रहन्छ । परीक्षामा सशक्त लख्ने पूर्ण तयारी आवश्यक हुन्छ । आयोगका परीक्षामा सफल हुनको...

ट्रेन्डिङ

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

दमक । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज...

लोकतन्त्र, बहुलवाद र संघीय नेपाल

संघीयताले यथार्थतामा जनतालाई मालिक बनाउँछ । सरकारको उपस्थिति जनताको घरदैलोमा हुने गर्दछ । समान अधिकार र सामाजिक न्यायको पक्षमा अभिमुख हुन्छ । आफ्नो भविष्यको...

निर्वाचनमा जानु सरकारको बाध्यता : परराष्ट्रमन्त्री

पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीेले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन् । उनले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न...

जनकपुर बजारमा मखानाको माग बढ्दो (फोटो फिचर)

जनकपुरधाम । जनकपुरधाम–४ की मेनुकाले बजारबाट २ किलो मखाना शुक्रबार नै किनेकी छिन् । आइतबार कोजाग्रात पूर्णिमाका दिन जानकी मातालाई चढाउनुका साथै घरमा खिर...

काठमाडौंमा बर्डफ्लु, टर्की र हाँसमा भेटियो

काठमाडौँ । काठमाडौंमा टर्की र हाँसमा बर्डफ्लु देखिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड...

आजदेखि सातवटै प्रदेशमा कोरोना परीक्षण सुरु

काठमाडौं । उपत्यकाबाहिर कोरोना (कोविड १९) नमुना परीक्षण धमाधम भइरहेको छ । मंगलबार परीक्षणको लागि मेसिन पुगेपछि अब सातवटै प्रदेशमा नमुना परीक्षण धमाधम सुरु...

नदी कटान रोक्न आवश्यक काम भइरहेको छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको बताएका...

सप्तरीमा अग्रपंक्तिमा काम गर्ने उच्च जोखिममा

सप्तरी, राजविराज । कोरोना संक्रमणका बेला अग्रपंक्तिमा काम गर्ने सप्तरीका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा संचारकर्मीसमेतमा संक्रमण बढ्न थालेको छ । शुक्रबारसम्ममा जिल्लामा १५ स्वास्थ्यकर्मी, ८...

संविधान संशोधनमा कांग्रेसले केन्द्रिय समितिबाटै निर्णय लिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा केन्द्रीय समितिबाटै निर्णय लिने भएको छ । आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले नेपालको नक्सामा...

सेभिया रोकियो

मड्रिड । स्पेनिस ला लिगामा सेभिया लेभान्टेसँग बराबरीमा रोकिएको छ । सेभिया लेभान्टेसँग १–१ गोलको बराबरीमा रोकिएको हो । भ्यालेन्सियामा सोमबार राति भएको खेलमा...

भारतले रौतहटको दशगजा क्षेत्रमा बाँध बनाएकोमा प्रभु शाहको आपत्ति

काठमाडौं । नेपालको सुदुरपश्चिम प्रदेशको पश्चिमी सीमा तर्फको बिवाद उत्कर्षमा रहेका बेला रौतहटको सीमावती क्षेत्रमा भारतले एकलौटी रुपमा बाँध निर्माण गरिरहेको छ । रौतहटको ईशनाथ...

बर्दियामा ब्राउनसुगरसहित एक युवक पक्राउ

बर्दिया । लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका ७ का २९ वर्षीय मानबहादुर ठाकुर रहेका छन् ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)