Wednesday, April 14, 2021
Home Not-to-be-missed पूर्णिमा मिस ब्युटिफुल नेपाल र पवित्रा मिसेस ब्युटिफुल नेपाल

पूर्णिमा मिस ब्युटिफुल नेपाल र पवित्रा मिसेस ब्युटिफुल नेपाल

,

काठमाडौं । यो वर्षको मिस ब्युटिफुल नेपालको उपाधि पूर्णिमा क्षत्रीले र मिसेस ब्युटिफुल नेपालको उपाधि पवित्रा वञ्जारा जितेका छन् । दक्ष इन्टरनेसनल प्रालिले राजधानीमा एकसाथ आयोजना गरेको अविवाहित र विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा क्षत्री र बञ्जाराले शीर्ष उपाधि जितेका हुन् ।

मिस ब्युटिफुल नेपाल २०२१ को ताज जितेकी क्षत्रीले युट्युब मस्ट भ्युज र मल्टि मिडिया च्वाइस अवार्डको अवार्डसमेत प्राप्त गरेकी छन् । उनले उपाधिसँगै विभिन्न उपहार र अवसर प्राप्त गरेकी छन् ।

मेकअप आर्टिस्ट टेकराज पाण्डेले काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको मिस ब्युटिफुल नेपालतर्फ गीता उप्रेती फस्ट रनर्सअपका साथ बेस्ट एक्टिभ, मस्ट आइकोनिक आइज र वेस्ट फिजिक, गीता गुरुङ सेकेन्ड रनर्सअपका साथ बेस्ट ¥याम्पवाक, पूजा नाथ थर्ड रनर्सअपका साथ मस्ट पपुलर, फेसन र्आकन र मस्ट ट्यालेन्ट अवार्ड जित्न सफल भए ।

यस्तै, सुष्मिता देव मस्ट पन्चुअल, विजया रञ्जित भ्युअर्स च्वाइस र बेस्ट डान्सर, सविना खुलाल मस्ट डिसिप्लेन र वेस्ट पर्सनालिटी, सोन्या शाही बेस्ट स्माइल, मनीषा यादव थापा मस्ट फोटोजेनिक, अनिता तामाङ बेस्ट हेयर तथा उषा फुयाँल बेस्ट स्किनको उपाधि बिजेता बने ।

समारोहमा विवाहित महिलाबीचको प्रतियोगितामा पवित्रा बञ्जारा मिसेस ब्युटिफुल नेपाल बनिन् । उनले वेस्ट ¥याम्पवाक, वेस्ट स्किन र मस्ट ट्यालेन्टेड अवार्ड पनि जितिन् । यस्तै, सुशीला श्रेष्ठ फस्ट रनर्सअपका साथमा बेस्ट स्पिच र मस्ट पन्चुअल, मञ्जु अधिकारी सेकेन्ड रनर्सअपका साथमा मस्ट एक्टिभ, अन्जु न्यौपाने थर्ड रनर्सअपका साथमा मस्ट फोटोजेनिक बन्न सफल भए । सरु थापाले मस्ट पपुलरको उपाधि हासिल गरिन् ।

महिलातर्फ नै मीना महर्जन बेस्ट स्माइल, सिर्जना रुपाखेती पाण्डे बेस्ट डान्सर, उमा खड्का वेस्ट फिजिक, आरती भण्डारी बेस्ट हेयर, उमा खड्का भ्युअर्स च्वाइस, रोचना राजोपाध्याय मस्ट डिसिप्लेन, झुमा देवी ओली बेस्ट पर्सनालिटी, सरु थापा मल्टिमिडिया च्वाइस अवार्ड र विनिता देउला बेस्ट सिंगरको अवार्ड जित्न सफल भए ।

प्रतियोगितामा पूर्वप्रधान सेनापति रुक्मांगत कटुवाल प्रमुख निर्णायक रहेका थिए भने अभिनेता सरोज खनाल, अभिनेत्री रेजिना उप्रेती, ¥यापर निर्णय एनएसके, मिसेस ब्युटिफुल नेपाल २०१८ संगीता बस्याल, सञ्चारकर्मी माधव निर्दोषी र नेपाल सरकारका उपसचिव दुर्गा बञ्जाडे निर्णायक रहेका थिए । विवाहित र अविवाहित महिलामा अन्र्तनिहीत प्रतिभा प्रस्फुटनका लागि मिस ब्युटिफुल नेपाल र मिसेस ब्युटिफुल नेपाल प्रतियोगिता आयोजना गर्दै आएको आयोजक टेकराज पाण्डेले बताए ।

कार्यक्रममा अभिनेता सरोज खनाल, गीतकार डा. डिआर उपाध्याय, व्यवसायी सुजन रिमाल, सञ्चारकर्मी अपेक्षा ढुंगाना, मेकअप आर्टिस्ट तारा थापा, मोडल तथा अभिनेत्री करुणा पाण्डे र शिक्षिका कमला चँुदारालाई विशेष सम्मान गरिएको थियो । कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

(Visited 40 times, 1 visits today)
Loading comments...

आजको समाचार

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपालि चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन...

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

साताका लोकप्रिय समाचार

राष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन...

भक्तपुरमा बिस्केट जात्रा (फोटोफिचर)

काठमाडौं । भक्तपुरमा कोरोना संक्रमणको प्रवाह नगरी स्थानिय बिस्केट जात्रामा सहभागी भएका छन् । बिस्का (बिस्केट) जात्राको पहिलो दिन भक्तपुरको टौमढीस्थित न्यातापोल अगाडी भैल...

टुँडिखेलमा घाेडेजात्रा (फाेटाेफिचर)

काठमाडाैं । हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन मनाइने घोडेजात्रा पर्व आइतबार काठमाडौं उपत्यकामा परम्परागत रुपमा मनाइएको छ । घोडेजात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला,...

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा...

उदेशले सुनाए प्रेमध्वजका गीत

काठमाडौं । गायक उदेश श्रेष्ठले अग्रज गायक प्रेमध्वज प्रधानका गीतहरू गाएर दर्शकको मन जितेका छन् । उनले नयाँ गीत ‘मलाई तिमी मन प¥यो’ काठमाडौंमा...

ट्रेन्डिङ

‘कृष्ण लिला’ इलाममा सुटिङ हुँदै (फोटोफिचर)

इलाम । इलाम सुन्दर भएकै कारण कोरोना कहरको समयमा पनि फिल्म सुटिङका लागि चलचित्र कर्मि इलाममा आएका छन । यतिबेला इलामको पानिटारमा चलचित्र ‘कृष्ण...

कोरोनाको त्रास

जनसंख्याको सिद्धान्तले जब–जब प्रकृतिको सन्तुलन खल्बलिन्छ तबतब प्रकृति स्वयंले जनसंख्याको सन्तुलन मिलाउँछ भन्छ । त्यस्तो सन्तुलन प्राकृतिक विपत्ति, महामारी वा अन्य ढंगले हुने नरसंहारका...

मन्त्री रायका छोरा दिनेशको तलब रोक्का

जनकपुरधाम । प्रमुख स्वकीय सचिवको तलब खाँदै आएका प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायका छोरा दिनेशकुमार यादवको तलब रोक्का...

थप ३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २४९ पुग्यो

काठमाडौं । आज थप तीन जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नयाँ तीन...

दाङको बेलझुण्डीबाट ८ जना कोरोना जितेर घर फर्किए

लमही । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आज आठ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना विशेष अस्पतालमा यही जेठ २ गते...

कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग

काठमाडौँ । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही...

सूचना प्रविधिको प्रभावकारी परिचालन

सूचना शक्तिको स्रोत हो । सूचनामा पहुँच अभिवृद्धिबाट नागरिकलाई सबल बनाउन सकिन्छ । सूचनाको स्रोतको विश्वसनीयता, सूचना प्रवाह गर्ने माध्यम एवं ग्रहणशीलतासमेतका आधारमा सूचनाले...

शनिबार थप १९४६ मा संक्रमण पुष्टि, १३ को मृत्यु

काठमाडौँ । शनिबार नेपाल थप १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्‍न ल्याबमा गरिएको ८ हजार ७५३...

नेता जिसीद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ नम्बर प्रदेश सदस्य बुद्धि जिसीले मृतकका परिवारलाई आर्थिक सहयोग गरेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा...

तर्क वितर्क नगरौँ, चुुनावमा जाऔँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा अनेक तर्क वितर्कमा लाग्नुुभन्दा चुुनावको तयारीमा जुुट्न सम्पूूर्ण राजनीतिक दललाई आह्वान गरेका छन्...

स्थानीय सरकारप्रति व्यापारीको गुनासो

कर दोहोरो लिने, समाग्री खरिद सहरबजारवाट ? कालिकोट। कालिकोट जिल्लाका स्थानीय व्यापारिहरुले स्थानीय सरकारप्रति व्यापक गुनासो गरेका छन । उद्योग वाणिज्य संघको १८ आँै...

प्रहरी चौकी इन्चार्ज हत्या : शंकास्पद ११ जना नियन्त्रणमा

धनगढी । कैलालीमा गस्तीमा गएका एक जना प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक घाँटी रेटेको अवस्थामा फेला परेका छन् भने उनीसँगै गएका एक जना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)