Sunday, April 18, 2021
Home अर्थ तालबाराही मन्दिरमा प्रभु बैंकको क्यूआर कोड

तालबाराही मन्दिरमा प्रभु बैंकको क्यूआर कोड

,

पोखरा । प्रभु बैंक लिमिटेडले ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।फेवातालको बीचमा रहेको बाराही मन्दिरमा आज शुक्रबार एक कार्यक्रमका बीच क्यूआर कोड मन्दिर परिसरभित्र राखिएको हो । क्यूआरबाट अब भक्तजनहरूले मन्दिरमा सजिलै भेटी दान गर्न सक्छन् ।

नेपाल राष्ट्र बैंक मुद्रा ब्यवस्थापन बिभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल, प्रादेशिक कार्यालय पोखराका प्रमुख निर्देशक ईश्वरीप्रसाद भट्टराई, प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशको प्रमुख ब्यापार केन्द्रीय अधिकृत शान्ति शेरचन, प्रभु बैंक लिमिटेड गण्डकी प्रादेशिक प्रमुख विरेन्द्र भट्टको उपस्थिति रहेको थियो । कार्यक्रम बिरौटा शाखा प्रबन्धक सन्तोष भण्डारीले संयोजन गरेका थिए ।

यो सुबिधासँगै मन्दिरमा भक्तजनहरूले आफनो मोवाईल बैकिङ्ग एप्लिकेसनमार्फत सजिलै दान गर्न सक्नेछन । नगद कारोवारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगदरहित कारोवारलाई बढावा दिने नेपाल राष्ट्र बैँकको नीति बमोजिम उक्त सेवाको सुरुवात गरिएको हो ।

उक्त अवसरमा क्यूआर कोड वाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झट मुक्त तथा सुरक्षित हुने, कारोवार गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकका प्रमुख ब्यापार केन्द्रीय अधिकृत शान्ति शेरचनले जानकारी गराए ।

बैंकका हाल २१३ वटा शाखा, ५८ वटा एक्सटेन्सन काउण्टर रहेका छन् भने करिब १६ लाख ग्राहक छन् ।

(Visited 58 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

भारतमा एकै दिन १ लाख ६८ हजारमा काेराेना संक्रमण

एजेन्सी । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ...

कर्णाली प्रदेशः मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेको व्हीप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावको सामना गर्दैछन । मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले कर्णाली संसदीय दलले व्हीप जारी...

सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालत स्थायी न्यायाधीश सिफारिस उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश...

हाेटलमा युवककाे शब भेटियाे, संगै बसेका दुइजना पक्राउ

काठमाडाैं ।  काठमाडौंको नयाँ बसपार्क क्षेत्र मित्रनगर एकजना युवकको शव फेला परेको छ । शनिबार राति १० बजे स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको हाेटलमा शव फेला...

जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत...

ट्रेन्डिङ

कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु

इलाम । कोरोना भाइरस संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । पीसीआर परीक्षण...

सोह्र श्राद्ध : कुन तिथि कतिखेर

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

भरतपुर । चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका...

अभिनेता पुष्प पनि म्युजिक भिडियोमै व्यस्त

काठमाडौं । अन्य अभिनेताजस्तै पुष्प खड्का पनि फिल्मको काम रोकिएको बेला अहिले म्युजिक भिडियोमा व्यस्त छन् । गत असारमा लकडाउन खुलेपछि उनी म्युजिक भिडियोतर्फ...

शनिबारसम्म कोरोनाबाट १८ हजार ६५५ भारतीयको मृत्यु, संक्रमित ६ लाख ४८ हजारभन्दा बढी

नयाँ दिल्ली । भारतमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमित १८ हजार ६५५ भारतीयको मृत्यु भएको भारतको संघीय मन्त्रालयले जानकारी गराएको छ । भारतमा छ लाख ४८...

सरकारको नेतृत्वका लागि भरपर्दो वातावरण खोज्दै कांग्रेस

महेश्वर गौतम, काठमाडौं । नयाँ सत्तासमीकरणका लागि दलबीच दौडधूप चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नेतृत्वका लागि उचित वातावरणको खोजी गर्न थालेको...

गौर हत्याकाण्डका पीडित न्याय माग्दै काठमाडौंमा

काठमाडौं । गौर हत्याकाण्डका पीडितहरू न्याय माग्दै काठमाडौं आएका छन् । घटनाको १४ वर्ष बितिसक्दासमेत न्याय नपाएको भन्दै पीडितहरू प्रधानमन्त्री निवास र मानवअधिकार आयोग...

माधव नेपाल र भीम रावललाई ओलीले गरे कार्वाही

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्वन गरेका छन् । नेता नेपाल र...

महामारीविरुद्ध सामूहिक सहकार्य आवश्यक

कोरोना महामारीले अब मध्य चरण पार गरिसकेको देखिन्छ । हामीले अपनाएका प्रारम्भिक रोकथामका उपायहरूले मात्र यसलाई नियन्त्रण गर्न सकिने देखिँदैन । स्थानिक विशेषताअनुसार पनि...

पर्सि सार्वजनिक बिदा

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा ३० माघमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सोनाम ल्होछारको दिन सार्वजनिक बिदा दिने निर्णय...

थर्मल गन कालोबजारी प्रकरण : अग्रवालमाथि चारवटा मुद्दा लगाइँदै

काठमाडौं । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालमाथिको अनुसन्धानपछि प्रहरीले विभिन्न चारवटा मुद्दा लगाउने गरी प्रतिवेदन तयार गरेको...

पहिलो पारीमा अस्ट्रेलियाको ३६९ रन

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले पहिलो पारीमा ३६९ रन बनाएको छ । २७४ रनबाट दोस्रो दिनको खेल सुरु गरेको अस्ट्रेलियाले ९५ रन बनाउँदा बाँकी रहेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)