Sunday, April 18, 2021
Home Breaking News सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले आज राष्ट्रियसभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’मा हस्ताक्षर गर्नुभयो ।

दुवैपक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेताकार्यकर्ता रिहाइलगायत तीनबूँदे सहमति भएको थियो ।

(Visited 44 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

म्यान्मारमा दुखेको मानवता

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल...

हैदरावादविरुद्ध कोलकाताको रोमाञ्चक जित

चेन्नइ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । १ सय ८८ लक्ष्य पछ्याएको सन राइजर्स हैदरावादलाई...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

यस्तो रह्यो थिमिमा सिन्दुरे जात्रा (फोटोफिचर)

भक्तपुर । थिमिको वालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा मनाउदै नेवार समुदाय । ३२ खटसहित बालकुमारी मन्दिरको परिक्रमा गराई थिमिका बासिन्दाहरुले एक अर्कालाई दलेर सिन्दुरे जात्रा...

७२ घन्टाका लागि काँकडभिट्टा र भद्रपुर नाका सिल

झापा । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही...

ट्रेन्डिङ

चापागाउँका अग्रणी कुची

अग्रज कलाकार कृष्णहरि देशार ६८ वर्षका भए । कुन बेलादेखि कुची समाउन थाले, उनलाई ठ्याक्कै हेक्का छैन । गुरु कालीदास श्रेष्ठसँग चित्रकला सिक्न उनी...

भारतीय क्वारेन्टाइनमा नेपाली खाँदाखाँद

काठमाडौं । सरकारले सीमा क्षेत्रमा आएर बसेका नेपालीलाई क्वारेन्टाइनमा १४ दिन अनिवार्य बसेपछि मात्रै नेपाल प्रवेश गर्न दिने निर्णय गरेपछि भारतीय पक्षले राखेको क्वारेन्टाइनमा...

यस्ताे छ सामसङ ग्यालेक्सी जेट फोल्डकाे २ काे विषेशता

काठमाडौं । सामसुङले ग्यालेक्सी जेट फोल्ड२ स्मार्टफोनको प्रि–बुकिङ नेपाली बजारमा खुला गरेको छ । ग्यालेक्सी जेट फोल्ड२ थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध...

पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि अहिले ७ः४५ बजेदेखि...

कोरोना देखिएपछि स्वास्थ्य चौकी र वडा कार्यालय सिल

बर्दिया । ठाकुरबाबा नगरपालिका वडा नम्बर १ मा रहेको नेउलापुर स्वास्थ्य चौकी र वडा नम्बर ७ को वडा कार्यालय सिल गरिएको छ । नेउलापुर स्वास्थ्य...

इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन

जेरुसेलम । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले मङ्गलबार संसद विघटन गरेको छ । संसद भंग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने...

बागमती प्रदेश सभाको वैठक : सेवा सुविधा विधेयकमा छलफल सुरु, गाँजा सम्वन्धि विधेयक दर्ता

चुरे मकवानपुर । सर्वोच्च अदालतले प्रदेश कानुन अनुसार उपलब्ध गराउँदै आएको स्थानीय तहका जनप्रतिनिधिहरुको पारिश्रमिक संविधान बमोजिम नभएको भन्दै सेवा सुविधा खारेज गर्न अन्तरिम...

मृतक युवककाे पिसिआर रिपाेर्ट नेगेटिभ

क्वारेन्टिनमा बिरामी भई उपचारका लागि बुटवलमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएका माण्डवी गाउँपालिका वडा नं ४ आपचौरका १८ वर्षीय पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ आएको...

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । प्रधानमन्त्री जोनसनका मुख्य स्वास्थ्य अधिकृत प्राध्यापक क्रिस विट्नीको व्यक्तिगत सुझावमा प्रधानमन्त्री जोनसनले...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । शुक्रबारदेखि सुरू हुने संसदको पाँचौं अधिवेशनअघि आन्तरिक गृहकार्य गर्न...

विद्युत प्राधिकरणका इन्जिनियर जैसवाल १० लाख घुससहित पक्राउ

काठमाडाै‌ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले  १० लाख रुपैयाँ घुस सहित विद्युत प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई रगेंहात पक्राउ गरेको छ । हेटौडा–भरतपुर–वर्दघाट प्रसारण...

डान्सिङ वीथ द स्टार्सको उपाधी सुमी मोक्तान र विजु पार्कीलाई

काठमाडौं । डान्सिङ वीथ द स्टार्स नेपालको उपाधी सुमी मोक्तान र भिजु पार्कीले हात पारेका छन् । यो उपाधी संगै यो जोडीले २० लाख...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)