Saturday, April 17, 2021
Home प्रदेश प्रदेश ३ दाहाल संसदीय दलको नेता चयन

दाहाल संसदीय दलको नेता चयन

,

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलको बैठकले पार्टी अध्यक्ष ‘प्रचण्ड’लार्ई संसदीय दलको नेता चयन गरेको छ ।

ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा आज बसेको बैठकले पूर्वप्रधानमन्त्री दाहाललार्ई दलको नेतामा सर्वसम्मत चयन गरेको सो समूहको संसदीय दलका सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुुभयो ।

अध्यक्ष दाहाललार्ई दलका नेताका रुपमा अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्ताव गर्नुभएको थियो भने सांसद पम्फा भूसालले समर्थन गर्नुभएको थियो ।

सो समूहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलार्ई संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो । समूहका २५ प्रतिशत सांसदले दलको बैठक माग गरेका थिए । दलको नेता, उपनेता स्वतःनरहेको अवस्था पैदा भएको हुँदा २५ प्रतिशत सांसदले दलको बैठक डाक्न सक्ने प्रावधानका आधारमा आज बैठक बसेको गुरुङले बताउनुभयो ।

बैठकले प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको सरकारको निर्णयको भत्र्सना र पुनःस्थापना गराउने सर्वोच्च अदालतले दिएको परमादेशको स्वागत गरेको छ ।

बैठकले प्रतिनिधिसभा विघटनका विरुद्धमा अग्रपङ्क्तिमा रहेर साथ दिने विभिन्न राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी, सञ्चारकर्मीलगायतलार्ई धन्वाद दिने निर्णय गरेको सचेतक गुरुङले जानकारी दिनुुभयो । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलार्ई असंवैधानिक ठह¥याएकाले प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुुपर्ने माग पनि गरेको छ ।

दलको बैठकले सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिको भने स्वागत गरेको छ । यस्तै ताप्लेजुुङमा भएको आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलार्ई तत्काल उचित राहत उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ । बैठकमा संसदीय दलको बहुमत सदस्यको उपस्थिति रहेको सचेतक गुुरुङले जिकिर गर्नुभयो ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

एजेन्सी । म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३...

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

एमसीसीको पक्षमा कांग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री...

यातायात मन्त्री नेम्वाङले भने ‘ढुक्क हुनुहाेस् वैशाखभित्रै रेल चल्छ’

महाेत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

साताका लोकप्रिय समाचार

किरण धनगढीमा आबद्ध

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले अर्को साताबाट सुरु हुने खुकरी नेपाल सुपर लिग (एनएसएल) क्लब धनगढी फुटबल एफसीमा आबद्ध भएका...

काठमाडौंसहित ठूला शहर विद्यालय एक महिना बन्द गर्न सुझाव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

‘पूर्ण नक्सा विनाको पदक तत्काल खारेज गरियोस्’

काठमाडाैं । सरकारको शिफारिसमा राष्ट्रपतिद्वारा लिपुलेक , लिम्पियाधुरा र कालापानी नसमेटिएको तस्बिर अंकित पदक वितरण गर्ने कार्यप्रति अनेरास्ववियू(क्रान्तिकारी)ले गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ। विज्ञप्ती...

जुम्लामा युवाले बनाए साेलारबाट गुड्ने कार

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ चुलेल गाउँका २ युवाले कार बनाएर गुडाएका छन् । उनीहरूले स्थानीय स्रोत–साधनबाट कार बनाएर गुडाएका स्थानीय...

ट्रेन्डिङ

बारामा चट्याङ लागेर ४ महिलाको मृत्यु

कलैया । बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका–१...

विकास मोडल ‘बटम टु टप’ हुनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

सुर्खेत (रासस) । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको विकास मोडल तलदेखि माथि (बटम टु टप) हुनुपर्ने बताएको छ । कर्णाली...

पर्सामा कोरोनाका कारण एक जनाको मृत्यु

वीरगन्ज । पूर्णरुपमा लडडाउन हटेको २४ घण्टा वित्न नपाउँदै पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नारायणी बिशेष कोभिड अस्पताल गण्डकमा...

गुरुकुलविरुद्ध आधुनिक शिक्षा

अाका बालबािलका समुदायकाे परम्परागत ज्ञानवाट निकै टाढा हुँदै गएका छन् । डिग्री हासिल गरेर पनि मातृभाषा, संस्कृति, संस्कार, चालचलन, शिष्टाचार एवं लोकविद्यामा...

चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुग्यो

काठमाडौं । उत्तरी छिमेकी राष्ट्र चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली...

क्षतिपूर्तिसहितको नागरिक बडा पत्र कार्यान्वयनको अवस्था

सरकारको मुख्य दायित्वमध्ये नागरिकलाई सहज रूपमा सेवा सुविधा प्रवाह गर्नु हो । त्यसैले सरकार नागरिकमैत्री हुनुपर्दछ अर्थात् नागरिकसँग प्रत्यक्ष उत्तरदायि हुनुपर्दछ । लोकतान्त्रिक शासन...

कोरोना संक्रमितका मलामी गएकाहरुले आफ्नो टोल सिल गरे

धनगढी । मृत्युपछि कोरोना पुष्टि भएकी धनगढीकी एक महिलाको मलामी गएका टोलवासीले आफैं टोल सिल गरेका छन् । शुक्रबार राति धनगढीको सेती प्रादेशिक अस्पतालको डायलासिस...

धनगढीको फर्निचर उद्योगमा भीषण आगलागी

धनगढी । धनगढीको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । धनगढी उमहानगरपालिका ३ स्थित चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालि उद्योगमा भीषण आगलागी...

‘महिला सहभागिता सुनिश्चित गर्नुपर्छ’

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राज्यका हरेक निकायमा महिला सहभागिता सुनिश्चितताका लागि सबै राजनीतिक दल र नेतृत्वले ध्यान दिनुपर्ने बताउनुभएको...

प्रिन्सिपलको कौसीमा तरकारी खेती

बर्दिया । सात महिना बित्यो विद्यालय बन्द भएको । विद्यार्थी सबै घरमा थन्किएका छन् । शिक्षक फुर्सदिला भएका छन् । विद्यार्थी पढाउनमै सधै व्यस्त...

निराजन र सृष्टिको रोमान्टिक ‘साँझ’

काठमाडौं । लकडाउन हुनुअघि अभिनेत्री सृष्टि श्रेष्ठ सौगात मल्लसँगै ‘तीन जन्तु’ फिल्मको सुटिङ गरिरहेकी थिइन् । लकडाउनले सुटिङ बीचैमा बिथोलेपछि सृष्टिको दैनिकी सामाजिक सञ्जालमा...

याे सरकार कुरामा हैन काममा विश्वास गर्छः स्वास्थ्यमन्त्री

काठमाडाै‌ं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रीत रहेको बताएका छन् । शनिबार १६औँ राष्ट्रिय क्यान्सर सतर्कता...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)