Wednesday, April 14, 2021
Home Breaking News ओली समूहको संसदीय दलको बैठकमा वामदेव गौतम नजाने

ओली समूहको संसदीय दलको बैठकमा वामदेव गौतम नजाने

,

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरे पनि उपाध्यक्ष बामदेव गौतम ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका छन् । अध्यक्ष ओली स्वयं शुक्रबार उनको निवास गई गौतमलाई आजको संसदीय दलको बैठकमा उपस्थित हुन आग्रह गरेका थिए ।

नेकपा विभाजित भएपनि गौतम कुनै पक्षमा नलागी पार्टी एकता अभियानमा छन् ।

प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई हिजो संसदीय दलको नेताबाट हटाएको थियो । त्यसको भोलिपल्ट आज ओली समूहको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने भएको छ ।

(Visited 111 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

कोरोनाले खोस्यो चाडपर्वको रौनक

सप्तरी । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ...

साताका लोकप्रिय समाचार

चार मन्त्रीको सांसद पद खारेज

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खारेज भएको छ । प्रतिनिधिसभा सदस्यहरु अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४...

बर्दिया निकुञ्जमा एकसिंगे गैंडाको संख्या बढ्यो

बर्दिया । पछिल्लो गैंडा गणनाको नतिजा अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको संख्यामा वृद्धि भएको छ । शनिबार निकुञ्जले सार्वजनिक गरेको तथ्याङ्गअनुसार बर्दिया निकुञ्जमा...

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

पर्वतारोहण संघको ३०औं साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल पर्वतारोहण संघका सदस्यले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा हिउँ पग्लने, हिमनदी सुक्ने, हिमतालको आकार बढ्ने हिउँ नभएका नांगा पहाडमा पर्वतारोहण...

पुर्णिमाले चुमिन विन्ध्यवासिनी म्युजिक अवार्ड

काठमाडौं । हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको रुपमा ११...

ट्रेन्डिङ

लकडाउनमा ५४ जनाले गरे आत्महत्या

बारा । मुलुकमा लकडाउन भएको बेला बारा जिल्लामा ५४ जनाले आत्महत्या गरेका छन् । पछिल्लो समय जिल्लामा आत्महत्याका घटनाहरु बढ्दै गएको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ...

कालीगण्डकी नदीमा एक जना बेपत्ता

नवलपुर । नवलपुरको बुलिङटार गाउपालिकाको काली गण्डकी नदीमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता भएका छन् । मंगलबार साँझ पाँच बजेतिर पौडी खेल्ने...

डढेलोले सखाप हुँदै वन

काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले...

भरतपुर अस्पतालमा उपचाररत युवा कोरोनामुक्त

चितवन । कोरोना भाईरसको संक्रमण देखिएपछि भरतपुर अस्पतालको आईसोलेसन कक्षमा रहेका दुई जना मध्ये २७ वर्षका युवा कोरोना भाईरस मुक्त भएका छन्...

पूर्वसचिव अर्जुन कार्कीपत्नीको घरैमा हत्या, कामदार पनि मृत भेटिए

काठमाडौं । आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । सानेपास्थित उनको घरमा रहेका...

मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप ३ लाख दिने

जनकपुरधाम । धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले रु तीन–तीन लाख राहतस्वरुप प्रदान गर्ने भएको छ । मुख्यमन्त्री लालबावु राउतले घरेलु...

यस वर्ष रातो मच्छिन्द्रनाथको भोटो जात्रा नहुने

ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यस वर्ष भोटो जात्रा नहुने भएको छ । बुगद्यः जात्रा व्यवस्थापन कार्यदल १९औँ जातीय खलः पुचःका...

सभापति देउवालाई चीन भ्रमणको निम्तो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन...

पाँच विधाका स्रष्टालाई ‘गोदावरी सम्मान’

चापागाउँ (ललितपुर) । गोदावरी साहित्य परिषद्ले विभिन्न पाँच विधाका स्रष्टालाई नगदसहित सम्मान गरेको छ । झरुवारासीमा शनिबार आयोजित समारोहबीच अग्रज साहित्यकार विष्णुप्रसाद न्यौपानेलाई भाषा–साहित्यतर्फ...

सर्लाहीमा ४ सय ३५ जना कोरोना जितेर घर फर्के

सर्लाही । सर्लाहीमा हाल सम्म ४ सय ३५ जनाले कोरोना जितेर घर फर्किएका छन् । निको भएर घर फर्किनेहरुमा ब्रह्म्पुरीका गाउँ, हरिवन नगरपालिकाका, हरिपुर...

‘ग्ल्यामरस लाइफ’मा दुःख कति कति : मनीषा कोइराला

काठमाडौं । राजनीतिलाई मैले करिअरका रुपमा हेर्न सक्दिनँ । यसलाई सेवाका रूपमा हेर्न सक्छु । सेवा गर्ने हो भने राजनीतिमा आउनैपर्छ भन्ने म सोच्दिनँ...

एमाले डोल्पाका अध्यक्ष रोकायाको संक्रमणबाट निधन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोल्पाका अध्यक्ष दत्त रोकायाको कोरोना संक्रमणबाट निधन भएको छ । संक्रमण भइ दुई साताअघि ललितपुरको पाटन अस्पतालमा भर्ना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)