Wednesday, April 14, 2021
Home भर्खरै नेकपा ओली समूहको संसदीय दलको बैठक बस्दै, वामदेव नजाने

नेकपा ओली समूहको संसदीय दलको बैठक बस्दै, वामदेव नजाने

,

काठमाडौं । सत्तारुढ नेकपाको ओली समूहको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । नेकपाकै दाहाल नेपाल समूहको संसदीय दलको बैठक बसेको भोलिपल्ट ओली समूहको बैठक बस्न लागेको हो । नेकपा ओली समूहले संसदीय दल बैठकमार्फत आफ्नो पक्षमा बहुमत देखाउन प्रयास गर्नेछ ।

अध्यक्ष ओलीले शुक्रबार साँझ बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतमलाई आग्रह गरेका थिए । उपाध्यक्ष गौतम ओली पक्षको संसदीय दलको बैठकमा नजाने भएका छन् । नेकपाका दुबै समूहले संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएका छन् ।

शुक्रबार दाहाल-नेपाल समूहको भेलामा १ सय १५ सांसद सहभागी भएको दावी सो समूहले गरेको छ । नेकपा संसदीय दलका नेताको चयनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसदको मत लिनुपर्छ ।

नेकपाका प्रतिनिधिसभामा १ सय ७२ र राष्ट्रियसभामा ४९ सस्दय छन् । प्रतिनिधिसभामा सभामुख र एक जना मृत्यु भएका सांसद गरी जम्मा १ सय ७४ सदस्य र राष्ट्रियसभामा अध्यक्षसहित जम्मा ५० जना सदस्य रहेका छन् ।

(Visited 184 times, 1 visits today)
Loading comments...

आजको समाचार

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

साताका लोकप्रिय समाचार

शुक्रबारबाट श्री र गुड फ्रेन्डसँगै

काठमाडौं । थुप्रै चलचित्रहरूको प्रदर्शन रोकिएका बेला शुक्रबारबाट दुईवटा नयाँ चलचित्र ‘श्री’ र ‘गुड फ्रेन्ड’ रिलिज हुने भएका छन् । तीन महिनापछि नयाँ नेपाली...

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

लहान । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२...

कांग्रेसमा पुनः महाधिवेशन कार्यतालिका हेरफेर

काठमाडौं । नेपाली कांग्रेसको पूर्वनिर्धारित १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर हुने भएको छ । पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइ, नयाँ वितरित र नवीकरण सम्पन्न...

पढाइ लेखाइको सुन्दर पक्ष

भनिन्छ, शिक्षा मानिसको तेस्रो आँखा हो । शिक्षाबिना मानिसले जीवनको पूर्ण उज्यालो देख्न सक्दैन । शिक्षाबिना जीवनको क्षितिज अधुरो हुन्छ, अपुरो हुन्छ । अहिलेको...

भ्यारियन्टअनुसार सावधानीका उपाय देऊ

कोरोना महामारीको दोस्रो लहर आएसँगै त्यसले नेपालमा पनि भयावह स्थिति निम्त्याउन सक्ने सम्भावना निकै बढेर गएको छ । कोरोना महामारीको बेलायती भ्यारियन्टले विश्वमा त्रास...

ट्रेन्डिङ

होलिको रौनक कतै देखिएन् 

बैतडी ।  बैतडीमा यो बर्ष होली पर्वको रौनक देखिएन् । कोरोना भाईरसको जोखिमका कारण स्थानीय प्रशासन र स्थानीय तहहरुले भेला भएर होली नखेल्न आग्रह...

लापरवाहीका कारण दुईको ज्यान गयो

राजविराज । जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको घटनामा एक अवोध बालकसहित दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मंगलबार साँझ सप्तरीको बोदेबसाईन ८ मा...

कोभिडका कारण पहिलो त्रैमासमा बैंकको नाफामा कमी

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा धेरै वाणिज्य बैंकको नाफा घटेको छ । कोभिड–१९ संक्रमणको महामारीले गर्दा बैंकको नाफा घटेको हो ।...

आईजीपीको अपहेलना मुद्दामा फाइल मगाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीसहित चार उच्च अधिकारीको अवहेलना मुद्दामा प्रहरीको सक्कली विवरण पेस गर्न आदेश गरेको छ । सर्वोच्चका न्यायाधीशहरू...

मुख्यमन्त्री पौडेलका स्वकीय सचिवलाई कोरोना संक्रमण

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो...

खोलामा डुबेर सर्लाहीमा एक वृद्धको मृत्यु

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा लखनदेही खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा हरिवन नगरपालिका वडा नं. ३ मोहनपुर बस्ने...

मुलुकी प्रशासनमा सेवाग्राही सन्तुष्टि सर्वेक्षणको आवश्यकता

नेपालनको संविधानको प्रस्तावनामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लागि वर्तमान संविधान जारी गरिएको कुरा व्यक्त गरिएको छ...

प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवदेकका तर्फबाट बहस सकियो

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा चलिरहेको सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको इजलासमा बहस चलिरहेको छ...

बलात्कार गर्ने वडा सदस्य प्रहरी हिरासतमा

बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा महिलालाई जबर्जस्ती करणी गरेको उभियोगमा प्रहरीले हिरासतमा लिएकाे छ ।...

नेकपा विवाद : कार्यदलकाे प्रतिवेदनले समाधान होला ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलले सर्वसहमतिको प्रस्तावसहितको प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएपछि...

राष्ट्रपति भण्डारीद्वारा क्रिश्मसको शुभकामना

काठमाडौं । प्रभु येशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज क्रिसमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना...

कोरोना रोकथाम र उपचार : चर्को दबाबपछि खर्च विवरण सार्वजनिक

काठमाडौं । व्यापक जनआक्रोश र प्रदर्शनपछि सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)