Sunday, April 18, 2021
Home Breaking News पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

,

पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

ठूलो पानी पर्ने सम्भावना भने नरहेको तथा मङ्गलबारदेखि मौसम सुधार हुने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । देशका पहाडी भूभागमा राति सामान्य बदली भई गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानका साथै वाग्मती र प्रदेश नं १ का एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ३ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव सात डिग्री सेल्सियस छ ।

(Visited 64 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

हाेटलमा युवककाे शब भेटियाे, संगै बसेका दुइजना पक्राउ

काठमाडाैं ।  काठमाडौंको नयाँ बसपार्क क्षेत्र मित्रनगर एकजना युवकको शव फेला परेको छ । शनिबार राति १० बजे स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको हाेटलमा शव फेला...

डढेलोले सखाप हुँदै वन

काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले...

काठमाडौंसहित ठूला शहर विद्यालय एक महिना बन्द गर्न सुझाव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन...

म्यान्मारमा सुरक्षाकर्मीद्वारा एकै दिन ८० प्रदर्शनकारी मारिए

म्यान्मार ।  म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ...

तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : सिंह

काठमाडाैं ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका छन् । नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज...

ट्रेन्डिङ

कोरोना देखिएपछि स्वास्थ्य चौकी र वडा कार्यालय सिल

बर्दिया । ठाकुरबाबा नगरपालिका वडा नम्बर १ मा रहेको नेउलापुर स्वास्थ्य चौकी र वडा नम्बर ७ को वडा कार्यालय सिल गरिएको छ । नेउलापुर स्वास्थ्य...

जनअभिमतलाई अस्थिरताको उपहार

एकपटक एउटा स्याल कुखुरा खोज्दै गाउँमा आइपुग्छ । उसले त्यहाँ एउटा मात्रै होइन कुखुराको बथानै देख्छ । एउटा मात्रै लैजाऊँ भने त आजकै मात्र...

रोल्पाको रुम्टीगढीमा ढुङ्गाले लागेर एक जनाको मृत्यु

तुलसीपुर । रोल्पाको रुम्टीगढीमा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुम्टीगढी गाउँपालिका–८ कुर्जा निबासी २६ बर्षका प्रेम पुन रहेको ईलाका...

पोखरा महानगरको बजेट ६ अर्ब १९ करोड

पोखरा । पोखरा महानगरपालिकाले आगामी आव २०७७/०७८ को लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैयाँ अनुमानित बजेट प्रस्तुत गरेको छ । साताैं...

सरकारी अस्पतालमा परीक्षण निःशुल्क गर

अब सरकारले सबै सरकारी अस्पतालमा कोरोना संक्रमण परीक्षण निःशुल्क गर्नुपर्छ । यो जनसेवासँग सम्बन्धित गम्भीर विषय त हुँदै हो, सरकार हुनुको दायित्व पनि हो...

नाटक घर नखुलेपछि भाडा तिर्न गाह्रो

काठमाडौं । कोरोना संक्रमणका कारण विगत पाँच महिनादेखि काठमाडौंका नाटक घरहरू बन्द छन् । काठमाडौंमा रहेका आधा दर्जन नाटक घर अब कहिलेबाट खुल्छन् भन्नेबारे...

नयाँ राहदानी नियमावली कार्यान्वयनमा

काठमाडौं । नयाँ राहदानी नियमावलीअनुसार अब महानगरपालिका प्रमुखदेखि राष्ट्रपतिसम्मका लागि कूटनीतिक राहदानी प्रयोगको व्यवस्था गरिएको छ । साथै मन्त्रिपरिषद्ले कुनै व्यक्तिलाई रातो पासपोर्ट दिने...

कांग्रेस बैठक : १४औं महाधिवेशन ७–१० फागुनमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको १४औं केन्द्रीय महाधिवेशन ७ देखि १० फागुनसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । यसअघिको गत १६...

संक्रमणले विदेशका १६ देशमा २ सय ४३ नेपालीको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ ।...

प्रचण्ड भारत गएपछि माधव नेपालको अध्यक्षतामा पेरिसडाँडामा बैठक

काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । आइतबारदेखि शुरु भएको बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका छन् । पुष्पकमल...

जुमानुको ह्याट्रिक

काठमाडौं । भेट्रान फरवार्ड जुमान राईले ह्याट्रिक पुरा गरेपछि एनआइविएल फ्रेन्ड्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजनमा सुपर सिक्समा...

कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल ! स्वास्थ्यकर्मी हुनु त…

काठमाडौँ । चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)