Wednesday, April 14, 2021
Home प्रदेश प्रदेश ३ विमेन इन रोटरीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

विमेन इन रोटरीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

,

काठमाडौं । विमेन इन रोटरी रोटरी डिस्ट्रिक्ट ३२९२ ले समान भविष्यका लागि महिला नेतृत्व भन्ने नाराका साथ एकसय १३ औं अन्तर्राष्ट्रिय नारी दिवस शनिबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरि मनाएको छ । कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानकी प्रथम महिला डिस्ट्रिक्ट गर्भनर जया राज्यलक्ष्मी शाहले महिलालाई आत्मनिर्भर बनाउन रोटरीले उल्लेखनिय भूमिका खेलेको बताईन ।

उनले महिलालाई आत्मनिर्भर बनाउन सके त्यसले महिला शसक्तिकरणमा बल पुग्ने बताईन । कार्यक्रममा होटल एसोसियन अफ नेपालकी अध्यक्ष सिर्जना राणाले कोभिड कहरले नेपालको पर्यटन क्षेत्रमा पारेको प्रभावका बारेमा चर्चा गर्दै कुनै पनि कार्यमा सफल हुन आत्मबलको खाँचो हुने बताईन ।

औपचारिक शिक्षा छैन भनेर हिनताबोध पाल्नुभन्दा दृढ विश्वासका साथ अगाडि बढन सकेमा हरेक कुरा सम्भव हुने राणाको तर्क थियो । पूर्व मिस नेपाल श्रृखला खतिवडाले महिला अधिकारको सवाल नारी दिवसका अवसरमा मात्र नभएर प्रत्येक दिन उठाउनुपर्ने बताईन ।

कार्यक्रममा स्नेहको काखकी सञ्चालिका श्रीनेहा पोखरेललाई सम्मान गरिएको थियो । पोखरेलले मानसिक रोगको शिकार भई सडकमा बेबारिसे बनेका महिला, बालबालिकालाई स्नेहको काखमा ल्याएर उनीहरुको संरक्षण तथा उपचार गराउने गरेकी छन । कार्यक्रममा रोटरियन तथा ननरोटरियनको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता विमेन इन रोटरी डिस्ट्रिक्टकी चियर शारदा आर्चाय पोखरेलले गरेकी थिइन भने संचालन कोचियर मञ्जु धमला थापाले गरेकी थिइन ।

(Visited 38 times, 1 visits today)
Loading comments...

आजको समाचार

निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपालि चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन...

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

साताका लोकप्रिय समाचार

जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत

जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा पुन : डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन् । जनकपुरको बाह्रबिघा मैदानमा सम्पन्न प्रथम महाधिवेशनले अध्यक्षमा राउत र...

चार मन्त्रीको सांसद पद खारेज

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खारेज भएको छ । प्रतिनिधिसभा सदस्यहरु अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४...

कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । कांग्रेसको सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । समसामयिक राजनीति, क्रियाशील सदस्यता विवाद समाधान र महाधिवेशनको कार्यतालिका फेरबदल लगायत...

सांस्कृतिक चाड: पाहाँचः-हे

सांस्कृतिक सम्पदा र परम्परागत शैलीका विभिन्न चाडवाडका धनी उपत्यकाका नेवारले प्राचीनकालदेखि मनाउँदै आएको चाडमध्ये पाहाँचः-हे चाडको ठूलो महत्व छ । नेवारले मनाउँदै आएको चाडपर्वकै...

अनाथ बालबालिकासँग रमाउँदै हास्य अभिनेता इकु

काठमाडौं । हास्य अभिनेता सुलेमान शंकर (इकु)को दिनचर्या आजकाल अनाथ बालबालिकासँग बित्ने गरेको छ । टेलिफिल्म तथा फिल्मको छायांकनबाहेक अरू बेला उनी मूलपानीको स्नेह...

ट्रेन्डिङ

प्रधानमन्त्रीको सम्बोधनमा सांसदको प्रश्नैप्रश्न : भक्तपुरमा कोरना भाइरसको उपचार केन्द्र किन राख्न लागेको ?

काठमाडौँ । सरकारले दुई वर्ष पूरा गरेको अवसरमा प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि त्यसमाथि सांसदहरुले प्रश्न गरेका छन् । सांसद...

मुख्यमन्त्री डाेरमणी पाैडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले शुक्रबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्...

नेपालको जादुमय बलिङ, ४ ओभरमा अमेरिकाको ४ खेलाडी आउट

काठमाडौं । १ सय ९१ को लक्ष्य पाएर जवाफी ब्याटिङका लागि मैदानमा आएको अमेरिकी टोलीको लगातार विकेट खसेको छ । आईसीसी विश्व कप क्रिकेट...

घर झगडाको परिणाम, श्रीमानमाथि तेजाब प्रहार

काठमाडौं । तार्केश्वर नगरपालिका–४ काठमाडौंको पुरानो गुह्येश्वरीमा श्रीमान् श्रीमतीबीच विवाद बढ्दै जाँदा श्रीमतीले श्रीमान्माथि तेजाब प्रहार गरेकी छन् । तार्केश्वर पुरानो गुह्येश्वरीको एक घरमा भाडामा...

एशियामै पहिलो पटक पोखरामा चाउचाउ भित्राएका थिए केसीले

पोखरा । पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसीको निधनले सिंगो पोखरा शोकमा डुबेको छ । नेपालको हाइड्रो, खाद्य, शिक्षा, बैंकिङ, हाउजिङ, मिडिया लगायत...

नेपाल भारत सिमामा गोली लागेर एक युवक घाइते

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदि पारी दोधाराचाँदनी नगरपालिकासंगै जोडिएको भारतीय क्षेत्रको गढिगोठ जंगलमा नेपाली एक युवक गोलि लागि घाइते भएका छन् । सोमबार साँझ साडे...

बोक्सीको आरोपमा बुहारीमाथि बञ्चरो प्रहार

रुपन्देही । कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले बिहीबार ...

नेकपा विवाद : बालुवाटारमा घोचपेच शैलीमा संवाद हुँदा बैठक अनिश्चित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको बेला पार्टी बैठक अनिश्चित बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग...

तन्नाको छानोमुनी मगर समुदायले मनाए माघी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको विकट घोर्थलीका स्थानीय मगर समुदायले यस वर्षको माघि तथा मकर सक्रान्ति तन्नाले छाएको गुम्बामुनी बसेर मनाएका छन् । भुकम्पमा क्षतीग्रस्त मगर समुदायको...

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि चैत...

तुलसीपुरको वनहरीमा पानीमा डुबेर युवतिको मृत्यु

ओपेन्द्र बस्नेत,तुलसीपुर । तुलसीपुरको वनहरीमा पानीमा डुबेर एक युवतिको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ वनहरी निबासी यम बहादुर बोहराकी १७ बर्षकी...

बसको ठक्करबाट नायिका महिमा सिलवालको मृत्यु, बहिनी घाइते

काठमाडौं । बसको ठक्करबाट नायिका महिमा सिलवाल र उनकी बहिनी शर्मिला सिलवालको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका २ चाम्बासमा बुधबार साँझ उनी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)