Sunday, April 18, 2021
Home प्रदेश पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

,

जलेश्वर । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन अघि बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई सुतिरहेकै अवस्थामा १० फागुनमा राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकामा अहिलेसम्म उनीहरुको कुनै अत्तोपत्तो लागेको छैन ।

घरमा दुई बुढाबूढी मात्रै सुतिरहेको अवस्थामा उनीहरूलाई बेपत्ता पारिएको हो भने उनको घरको ओछ्यान र चाेकसम्म रगतका छिटा देखिएकाले घटना रहस्मय भएको भन्दै प्रहरीले यही फागुन ११ गते बिहानैदेखि वृद्ध दम्पतीको  खोजतलास गरिरहेको छ । घटनाको १५ दिन भइसक्दा पनि वृद्ध दम्पती नभेटेपछि घटना झन्झन् जटिल बन्दै गइरहेको बताइएको छ ।

प्रहरीले गाउँको चारैतिरको वन चौर, झाडी, खोला नाला, पोखरी र छिमेकी गाउँ तथा जिल्लाका विभिन्न स्थानसहित छिमेकी जिल्ला धनुषाका समेत विभिन्न स्थानमा व्यापकरुपमा खोजतलास गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेको जनाएको छ ।

वृद्ध दम्पती एउटा मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेका कारण उनीहरुको हत्या गरी शव बेपत्ता पारिएको स्थानीय बासिन्दाले आँकलन गरिरहेका छन् । प्रहरीले उनीहरुको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म तीन दर्जन बढी व्यक्तिलाई ल्याइसकेको र आवश्यक सोधपुछ गरिसक्दा पनि वृद्ध दम्पतीका बारेमा कुनै पत्तो नलागेको प्रहरीको भनाइ छ ।

(Visited 78 times, 1 visits today)
Loading comments...

आजको समाचार

म्यान्मारमा दुखेको मानवता

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल...

जंगलमा दिसा गर्न लागेकाे बेला बँदेलले गर्यो आक्रमण

धनकुटा । जंगली बँदेलको आक्रमणबाट धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवा घाइते भएका छन् । दिसा गर्न बसेका बेला जंगली बँदेलले आक्रमण गर्दा सहिदभूमिका ३७...

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत...

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

साताका लोकप्रिय समाचार

सर्वदलीय बैठकको निष्कर्ष : एमसीसी अघि बढाऊ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी प्रमुख दलका नेताहरूले अमेरिकी सहायता परियोजना (एमसीसी) अघि बढाउनुपर्नेमा जोड दिएका छन्...

घरकाे मिटर बक्समा झेलिएकाे तार पन्छाउदा करेन्ट लागेर दम्पत्तीको मृत्यु

मकवानपुर ।  मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

एमसीसीको पक्षमा कांग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री...

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

ट्रेन्डिङ

नौ महिनापछि भाटेकोशीको बञ्जी सञ्चालनमा

चौतारा । कोरोना भाइरसका कारण चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालनमा ल्याइएको...

महँगो गाडीमोहमा भीआईपी, अंकुश लगाउँदै सरकार

काठमाडौं । केन्द्र, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आफ्नो आम्दानीको हैसियतभन्दा माथि पुगेर महँगा सवारीसाधन खरिद गरी राज्य कोषको ढुकुटी रित्र्याउन थालेपछि सरकारले गाडी...

नेकपा विवाद जिल्ला तहमा : मन्त्री र सासंदको सामाजिक सञ्जालमै जुहारी

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल बिच पत्र आदनप्रदान भएको घटनाले नेकपा भित्र ठुलै तंरग उत्पन्न...

लैङ्गिक समानता र हिंसारहित समाजको निर्माण सम्भव छ

अहिले लैङ्गिक हिंसाविरुद्वको १६ दिने अभियान चलिरहेको छ । लैङ्गिक हिंसाविरुद्व काम गरिरहेका, लैङ्गिक समानता र न्यायका पक्षमा काम गरिरहेका, महिला अधिकारका क्षेत्रमा काम...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

ब्युटिसियन ट्यालेन्ट नेपालमा २६ प्रतियोगी

काठमाडौं । ब्युटिसियनहरूको प्रतिभा प्रस्तुतिका लागि आयोजना गरिँदै आएको ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० मा २६ प्रतियोगीहरू अन्तिम चरणमा उत्रने भएका छन् । तेस्रो संस्करणको यो...

जाजरकोटका पहिरो पीडितलाई मन्त्री बस्नेतले पुर्‍याए राहत

जाजरकोट । अबिरल बर्षासंगै आएको बाढी पहिरोले ठुलो जनधनको क्षति भएको बारेकोटमा संघीय सरकारका वन तथा वाताबरणमन्त्री शक्तिबहादुर बस्नेतले राहत पुर्याएका छन् । पहिरो...

चार किलो गाँजा सहित ७ जना पक्राउ

उदयपुर । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले उदयपुरको बेलकाबाट लागु औषध चार किलोग्राम गाँजा सहित सात जना पक्राउ परेको छ ।...

सुनसान पर्यटकीय क्षेत्र ठाकुरद्वारा

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकन गर्ने यो पिक आवर हो । विगतका वर्ष यो सिजनमा यहाँ पर्यटक खचाखच हुन्थे । पर्यटन व्यवसायी...

प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प, अष्ट्रेलिया र अमेरिकाले दियो सुनामीको चेतावनी

काठमाडौं । दक्षिण प्रशान्त महासागरमा बुधबार साँझ शक्तिशाली भूकम्प गएको छ । त्यहाँ ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ...

४६८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता प्राडा...

कोरोनाको त्रासले पछि हट्दै सूर्यवंशी

मुम्बई । दुई सातापछि प्रदर्शनमा आउने भनिएको बलिउड फिल्म ‘सूर्यवंशी’को प्रचारप्रसार रोक्न निर्माण पक्षले एजेन्सीलाई सूचना पठाएको छ । विश्वमा फैलँदै गएको कोरोना भाइसरको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)