Friday, April 23, 2021
Home Not-to-be-missed अनमोलको कपालका कारण वैशाखमा पुग्यो ‘पारस’

अनमोलको कपालका कारण वैशाखमा पुग्यो ‘पारस’

,

काठमाडौं । अनमोल केसीको चलचित्र ‘पारस’को छायांकन सुरु नहुँदै सरेको छ । यो फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु गरिने भन्दै यसका निर्माता भुवन केसी छायांकनको तयारीमा जुटेका थिए । तर, यो समयमा अभिनेता अनमोलले अर्को फिल्मलाई समय दिनुपर्ने भएपछि अब चलचित्र पारसको छायांकन वैशाखमा मात्र सुरु हुने भएको छ ।

यो साताबाट अभिनेता अनमोल केसी नयाँ फिल्म ‘ए मेरो हजुर–४’को बाँकी छायांकनमा जोडिने भएका छन् । यो फिल्मका लागि विरामी पात्रको भूमिकामा प्रस्तुत हुन लागेको अनमोलले आफ्नो तौल पनि सोहीअनुसार घटाएका छन् । यो फिल्ममा उनको कपाल निकै छोटो रहनेछ । तर, चलचित्र पारसमा उनको कपाल लामो हुनुपर्ने छ । ‘ए मेरो हजुर–४’का लागि अनमोलले कपाल छोट्याएपछि निर्माता भुवन केसीले पारसको छायांकन केही दिनलाई पछि सार्नुपरेको हो ।

निर्माता भुवन केसीका अनुसार अनमोललाई ‘ए मेरो हजुर–४’का लागि कपाल नछोट्याउन अनुरोध गरिएको थियो । तर, ‘ए मेरो हजुर–४’ का निर्माता सुनिल कुमार थापाले उनको अनुरोध मानेनन् । अनमोलले छोटो कपाल बनाउनुपर्ने पूर्वसम्झौतालाई सुनिलले स्मरण गराएपछि भुवन केसी सहमत भएका हुन् ।

जसका कारण चलचित्र पारसको छायांकन फागुनमा सुरु हुन सकेन । अब अनमोल केसीको कपाल केही लामो हुनुका साथै शारीरिक तौल पनि बढेपछि बल्ल भुवनले चलचित्र पारसको छायांकन गर्ने बताएका छन् । कपालका कारण दुई फिल्मका छायांकनमा केही समस्या आएपछि अनमोलले पनि सामाजिक सञ्जालमा आफ्नो कपाललाई दोषी देखाउँदै फोटो पोस्ट गरेका छन् ।

(Visited 77 times, 1 visits today)
Loading comments...

आजको समाचार

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

साताका लोकप्रिय समाचार

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

शैलुङ चिनाउन म्युजिक भिडियो

काठमाडौं । दोलखाको सुन्दर शैलुङ क्षेत्रलाई चिनाउने उद्देश्यले नयाँ गीत ‘मेरो शैलुङ गाउँ’ स्रोतामाँझ ल्याइएको छ । शनिबार काठमाडौंमा एक समारोहबीच गीत मेरो गाउँ...को...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

सरकार चलाउन कांग्रेसको अरुचि

काठमाडौं । २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा भने...

ट्रेन्डिङ

सांसद प्रभु साहद्वारा महम्मदपुरमा ८ सय परिवारलाई ग्यास सिलिन्डर वितरण

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गरुडा नगरपालिका–५ महम्मदपुरमा...

निर्मला हत्याको दुई वर्षः आईजीपी थापाले टुंगो लगाउलान् ?

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज दुई वर्ष पूरा भयो । यही बीचमा नेपाल प्रहरीका दुई जना प्रहरी प्रमुख...

आर्थिक प्याकेज पछि विद्यालय समायोजन गर्दै गाउँपालिका

बागलुङ । जन्मदर कम, गाउँबाट सहरी क्षेत्रमा बसाइँसराईको दर तिव्र । अभिभावकमा अंग्रेजी प्रतिको मोह बढ्दोलगायतका कारणले सामुदायिक विद्यालयमा दिन प्रतिदिन विद्यार्थीको संख्या कमी...

विदेशमा अलपत्र कामदारको उद्धार गर्न कार्यविधि बनाइँदै

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली कामदारलाई उद्धार गर्न नयाँ कार्यविधि बनाएर अघि बढ्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

सार्वजनिक सवारीमा आरक्षण सिट अनुगमन गर्न स्कुटरमा महिला प्रहरी परिचालन

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा आरक्षण सिट अनुगमनका लागि महानगरीय ट्राफिक प्रहरीले अनुगमन टोली खटाएको छ । सवारी साधनमा आरक्षण सिट...

पोखरा ७ मा एकैपटक १६ संक्रमित फेला

पोखरा। पोखराको एउटा वडामा एकैपटक १६ जना संक्रमित फेला परेका छन् । वडास्तरमा एकैपटक यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको पहिलो हो । गण्डकी प्रदेश स्वास्थ्य...

सर्लाहीमा ४ सय ३५ जना कोरोना जितेर घर फर्के

सर्लाही । सर्लाहीमा हाल सम्म ४ सय ३५ जनाले कोरोना जितेर घर फर्किएका छन् । निको भएर घर फर्किनेहरुमा ब्रह्म्पुरीका गाउँ, हरिवन नगरपालिकाका, हरिपुर...

श्री महादेव जनता माविका पूर्व विद्यार्थीले गरे असक्त मित्रलाई आर्थिक सहयोग

काठमाडौं । श्री महादेव जनता नमुना माध्यमिक विद्यालयका सर्लाहीको हरिवन – ८ का एसएलसी. २०५९ का पुर्व बिद्यार्थी समूहले दुर्घटनामा परेर गम्भीर घाइते भएका...

बाजुरामा बाढीपहिरोले साउन यता ४५४ जना बिस्थापित, अझै पुगेन सरकारी राहत

बाजुरा । बाजुरा जिल्लामा साउन एक गतेबाट आजसम्म जिल्ला भरीका बर्षादसंगै गएको बाढी पहिरोले चार सय ५४ जना बिस्थापित भएका छन् । एक जनाको...

महेन्द्रनगर बजारमा एक युवक मृत फेला

महेन्द्रनगर । कञ्चनपुरको सदमुकाम महेन्द्रनगरमा एक जना युवकको सब मृत फेला परेको छ । शुक्रबार बिहान सदरमुकाम महेन्द्रनगरकै पुर्व पश्चिम राजमार्ग नजिकै रहेको भानु...

अनेरास्ववियूका तीन विद्यार्थी नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन अनेरास्ववियूले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन विद्यार्थी नेतालाई कारबाही गरेको छ। अनेरास्ववियूका अध्यक्ष ऐन...

प्रधानमन्त्री सचिवालयका चार जनालाई कोरोना संक्रमण

काठमाडाै‌ं ।  प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण  पुष्टि भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)