Friday, April 23, 2021
Home Not-to-be-missed बलिउडका यी प्रभावशाली महिला, जो तीन खान भन्दा अगाडी छन्

बलिउडका यी प्रभावशाली महिला, जो तीन खान भन्दा अगाडी छन्

एजेन्सी,

एजेन्सी । बलिउड फिल्म उद्योगमा केही महिला यति धेरै प्रभावशाली छन् । जसको फलोअर्स तीन खानको भन्दा पनि बढी छ । यी महिलाहरुले पुरुष कलाकारलाई पछि पारेको विषयले बेला बेलामा चर्चा हुने गरेको छ बलिउडमा । हेरौं केही प्रभावशाली महिलाहरु :

प्रियंका चोपडा : इन्टरनेशन स्टार मानिने प्रियंका चोपडाले बलिउडमा लामो यात्रा पार गरेकी छिन् । बलिउडबाट करिअर सुरु गरेकी प्रियंका हलिउड गायक बिनक जोन्ससंग विवाह गरेपछि अमेरिका सिफ्ट भएकी छिन् । इन्स्टाग्राममा उनका ६०ं.९ मिलियन फलोअर्स छन् । जुन संख्यामा फलोअर्स अन्य कलाकारको छैन । उनी भन्दा अगाडी भारतीय क्रिकेट टिम कप्तान विराट कोहलीको छ । जसको फलोअर्स १०० मिलियन रहेको छ ।

श्रद्धा कपुर : शक्ति कपुरकी छोरी श्रद्धा कपुर अर्की लोकप्रिय कलाकार हुन् । जसको फलोअर्स ५८.३ रहेको छ । आफ्नो सुन्दरताको कारण सबैको मनमा बस्न सफल श्रद्धाका फलोअर्स पनि तीन खानको भन्दा बढी छ ।

दिपिका पादुकोण : पूर्व ब्याटमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी दिपिका पादुकोण अहिले बलिउडकै महंगो नायिकाको रुपमा चिनिन्छिन् । भनिन्छ उनले लिने पारिश्रमिक रेट बलिउडका चलेका पुरुष कलाकारको भन्दा धेरै छ । उनको इन्स्टाग्राममा ५३.४ मिलियन फलोअर्स छन् ।

नेहा कक्कड : गायिका नेहा कक्कड पनि अर्की प्रभावशाली महिला हुन् । स्वर र सुन्दरताले उनको प्रशंशक बढेको भनिन्छ । इन्स्टाग्राममा उनका प्रसंसक ५२.९ मिलियन रहेको छ ।

आलिया भट्ट : सन २०२० आलिया भट्टका लागि त्यति सान्दार रहेन । तर, पनि उनको प्रभाव गज्जब छ बलिउडमा । इन्स्टाग्राममा उनका प्रसंसक ५१.१ मिलियन रहेको छ ।

 

(Visited 298 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

साताका लोकप्रिय समाचार

राम मन्दिर कि रामराज्य ?

यस वर्षको राम नवमी पर्व ८ वैशाखलाई सबैले सम्झनुपर्ने दिन । हाल सबैतिर धर्मका नाममा राजनीतिले प्रश्रय पाउन थालेको छ । वाल्मीकि आश्रम रहेकोक्षेत्र...

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

उपत्यकामा कडाइ : लगाइएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने

काठमाडाैं ।  मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

२४ लाख रुपैंयासहित एअरपोर्टमा पक्राउ परे बस्नेत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ सहित मोरङ कानेपोखरी गाउँपालिका–७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेतलाई आइतबार साँझ...

ट्रेन्डिङ

उपत्यकामा ‘कोभिड–१९’ परीक्षण गराउने बढे

काठमाडौं । काठमाडौँ उपत्यकामा विदेशबाट फर्किएपछि दुई साता क्वारेन्टाइन बसेर ढुक्क भएका व्यक्ति गत सोमबार ‘सनसिटी अर्पाटमेन्ट’ मा सङ्क्रमित भेटिएपछि आफूमा पनि सङ्क्रमण छ...

गाउँपालिका केन्द्र विवाद : गोकुलेश्वरमा विरोध प्रदर्शन, यातायात ठप्प

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा केन्द्रको विवाद कायमै रहेका बेला आज गोकुलेस्वरमा बिरोध प्रर्दशन गरिएको छ । गाउँपालिकाको केन्द्र बिगतमा सम्पर्क कार्यालय तोकिएको वडा...

साउथ ह्याम्पटनसँग शीर्ष स्थानको एभर्टन पराजित

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा शीर्ष स्थानको एभर्टन पराजित भएको छ । १० खेलाडीमा सीमित एभर्टन साउथ ह्याम्पटनसँग २–० गोल...

जसको क्यामरामा देश कैद छ

भक्तपुर । घुमन्ते फोटो पत्रकार भरतबन्धु थापा क्यामरासँग पौठेजोरी गरिरहन मन पराउनेमध्ये हुन् । लकडाउन वा कोरोना संक्रमण नभइदिएको भए अहिले उनलाई भक्तपुरको घरमा...

सर्वोच्चको आदेश : बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउनू

काठमाडौँ । सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेकोपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ...

गच्छदारको सांसद पद निलम्बित

काठमाडौँ । विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएको छ । संघीय संसद् सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी गच्छदार सांसदबाट निलम्बित भएको जनाएको...

कार्यालय सहयोगको निधनः धनकुटाका २६ निजी विद्यालयमा शोक बिदा

धनकुटा । धनकुटाका २६ वटा निजी विद्यालयमा बिहीबार शोक बिदा दिइएको छ । निजी विद्यालयहरुको छाता संगठन प्यावसन धनकुटाले संगठनमा आवद्ध जिल्लाभरका निजी विद्यालयमा...

कोरोना संक्रमित बढे, सहरदेखि गाउँहरू नै इपिसेन्टर बन्ने जोखिम

काठमाडौं । कोरोना संक्रमणको दर दिनानुदिन हजारौंको संख्यामा बढिरहँदा त्यसविरुद्धको व्यवस्थापनमा सरकारको तयारी फितलो बन्दै गइरहेको भन्दै चिकित्सक तथा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्...

ह्यात रिजेन्सी होटलले आफ्नो सम्पत्ति मूल्यांकन गर्न नयाँ कम्पनी छान्यो

काठमाडाै‌ं । तारागाउँ विकास समितिअन्तर्गत सञ्चालित काठमाडांैको बौद्धस्थित तारागाउँ रिजेन्सी होटल लिमिटेड (ह्यात रिजेन्सी) होटलले आफ्नो सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गर्न नयाँ कम्पनी...

हट्यो ‘वर्क फ्रम होम’

काठमाडौं । कोभिड–१९ को बढ्दो संक्रमणसँगै घरबाटै काम गर्दै आइरहेका सबै सरकारी कर्मचारीले अब अनिवार्य रूपमा कार्यालयमा नै गएर सेवाप्रवाह दिनुपर्ने भएको छ ।...

नेपालगन्ज उपमहानगरपालिकाले सुरु ग-यो ‘राहतका लागि काम’

नेपालगन्ज । कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनका कारण प्रभावित नेपालगञ्ज उप–महानगर क्षेत्रभित्रका नागरिकलाई उपमहानगरपालिकाले ‘राहतका लागि काम’ सुरु गरेको छ...

थानकाेटमा यात्रु किचेर भागेकाे बस पेप्सीकाेलामा पक्राउ

काठमाडाैं ।  पैदलयात्रीलाई ठक्कर दिइ फरार बस चालकलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । काठमाडौँको थानकोटमा तरकारी बोकेर बाटो काट्दै गर्दा बाजुराका २५...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)